खबर

बेलबारीमा दोस्रो मेयरकप फुटबल शुरु, उद्घाटन खेलमा बेलबारी ६ बिजयी

मोरङको बेलबारीमा सोमबारदेखि वडास्तरीय मेयरकप शुरु भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो मेयरकपको उदघाटन गरेका छन । जेठ ९ गतेसम्म सञ्चालन हुने अन्तर वडास्तरीय नगर मेयर कपमा बेलबारीका ११ वटा वडाका ११ वटा टिम सहभागी हुने भएका छन । बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल... पुरा पढ्नुहोस

विराटचाेकमा हस्तकलाको तालिम सम्पन्न, डेढ दर्जनभन्दा बढी महिलाले सिके सीप

विराटचाेक, माेरङ/ ग्रामीण महिलाकाे अार्थिक स्तरलाई माथि उठाउने उद्देश्यकासाथ सुन्दरहरैंचामा विगत ४५ दिनदेखि जारी बाँसका हस्तकला सम्वन्धी तालिमकाे सोमबार एक कार्यक्रमविच समापन गरिएकाे छ । आयआर्जनमार्फत महिलालाई स्वालम्बन गरनउने उद्देश्यले तालिमकाे अायाेजना महिला उपभाेक्ता समितिकी अध्यक्ष देवि पाैडेलले जानकारी दिईन । सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ विराटचाेकमा चैत्र १८ गतेबाट... पुरा पढ्नुहोस

कपडा तथा सिलाई व्यवसायी महासंघ प्रदेश नं.१ को भेला तथा प्रशिक्षण बेलबारीमा सम्पन्न

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको प्रदेश नं.१ स्तरीय प्रदेश भेला तथा प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । मोरङ बेलबारी १  स्थित मदनमोहन साँस्कृतिक भवनमा सोमबार भएको कार्यक्रममा प्रदेश नं १ का बिभिन्न जिल्लाबाट उपस्थित भएका भण्डै २ सय कपडा सिलाई व्यवसायीहरुको प्रतिनिधित्व थियो ।  कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यबसाय... पुरा पढ्नुहोस

बेलबारी मेयरकप २०७६ हुँदै, बिजेताले एक लाख पाउने

बेलबारी, माेरङ/ खेलकुदलाई स्थानीय स्तरमा प्रवर्धन गर्ने उद्देश्यका साथ बेलबारीमा "बेलबारी मेयर कप फुटवल प्रतियाेगिता २०७६" काे संचालन हुने भएकाे छ । बेलबारीमा  पत्रकार सम्मेलन गरेर अायाेजक समिति साे जानकारी गराएकाे हाे । बैशाख ३० गतेबाट सुुरु हुने साे प्रतियाेगितामा नगरभरिका विभिन्न ११ वटा टिमकाे सहभागिता रहने बेलबारी मेयर कप... पुरा पढ्नुहोस

बेलबारीमा पहिलोपटक आयोजित आदिबासी जनजातिको फुड फेष्टिवल सम्पन्न

शास्त्र हराए संस्कृति हराउँछ , संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए जाति हराउँछ भन्ने मुख्य नाराका साथ आदिवासी जनजाति महासंंघ बेलबारीले आयोजना गरेको तीनदिने फुड फेष्टिवल बेलबारीमा सम्पन्न भएको छ । फेष्टिवलमा बेलबारीमा रहेका धिमाल, राई, लिम्बू, गुरुङ, मगर, थारु, चौधरी, मुडयरी, तामाङ, याखा,सुनुवार, भुजेल, मगर लगायत १६ जातिहरूले... पुरा पढ्नुहोस

छुवाछुत विरुद्ध पैदल यात्रामा निस्केका अभियन्ताहरुलाई बेलबारीमा स्वागत

उत्तम पोख्रेल /जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन हिंडेको पैदल यात्रीको टोलीलाई मोरङको बेलबारीमा स्वागत तथा सम्मान गरिएको छ । दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई बेलबारी नगरपालिकाले स्वागत  गरेको हो । अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी ,उपमेयर ढाका कुमारी... पुरा पढ्नुहोस

बेलबारीका सोमबहादुरका दुवै मृगौला फेल, जीवन रक्षाका लागि सहयोगको अपील

दुवै मृगौला फेल भएका बेलबारी १ निवासी ४४ बर्षिय सोम बहादुर श्रेष्ठको जीवन बचाउन परिवारजनले सहयोगको अपील गरेका छन् । श्रेष्ठ बिरामी भएपछि चेकजाँचका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । त्यहीँ उनको मृगौला फेल भएको पत्ता लागेको थियो । सकेसम्म चाँडै सहयोग जुटाइ श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने योजना... पुरा पढ्नुहोस

सुन्दरपुरमा खानेपानीको हाहाकार, जनता भन्छन् ‘चुनाव जिते, मन्त्री भए तर लालबाबु फर्केर आएनन्’

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निर्वाचन क्षेत्रमा पर्ने मोरङको सुन्दरहरैंचा ६ का बासिन्दा खानेपानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य भएका छन् । सुन्दरहरैंचा ६ स्थित बुद्ध स्कुल वरपर बस्तीको सिरान टोलका बासिन्दा बर्षौंदेखि खानेपानीको सास्ती झेल्न बाध्य भएका हुन् । करिब २२ घर रहेको सो टोलका सबैजसो घरमा भएका ट्युबवेलमा... पुरा पढ्नुहोस

पहिलो बेलबारी आइडलका तिन अडिसन राउन्ड सम्पन्न, १९ प्रतिस्पर्धी छनौट

बेलबारी नगरपालिकाको आर्थिक सहयोग र स्रस्टा समाजको आयोजनामा जारी सुर सप्तक बेलबारी आइडल २०७६ को तेस्रो तथा अन्तिम अडिसन राउन्ड सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको हलमा शनिबार भएको तेस्रो अडिसनबाट ८ जना प्रतिष्पर्धी अर्को चरणका लागि छनौट भएका छन् । शनिबार भएको अडिसनमा बेलबारी वार्ड नम्बर १,२,३ र ४... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समितिद्वारा आयोजित बाल साहित्य गाेष्ठी सम्पन्न

बेलबारी साहित्य विकास समितिको आयाेजनामा बाल साहित्य गाेष्ठी सम्पन्न भएकाे छ। बेलबारी नगरपालिका १ का वडाध्यक्ष चक्र बहादुर खुलालको प्रमुख आतिथ्यता र अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा  ईरान राई, सञ्जीव धिमाल, टेकराज मगर, लिलामाया सुवेदी, हिरा खड्का, दिनेश दाहाल, बादलदेवी चाम्लिङ राई लगायतको उपस्थिति  थियाे । सह काेषाध्यक्ष लक्ष्मी... पुरा पढ्नुहोस