खबर

बेलबारी १ र ११ पनि मेयरकप फुटबलको सेमिफाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताका क्वाटर फाइनल खेलमा वडा नम्बर १ र ११ सेमिफाइनलमा पुगेका छन् । आइतबार भएको खेलमा ११ नम्बर वडाले ३ नम्बर वडालाई १–० गोल अन्तरले विजयी भएको छ । खेलको सुरु समयमै कासिम राइले गरेको गोलनै ११ नम्बरका लागि सेमि फाइनलमा पुग्ने अबसर बन्न... पुरा पढ्नुहोस

एकजना वडा सदस्य, जसले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरे

केशु विरही, विराटचाेक/ पछिल्लाे समय सेवा सुविधा कम भयाे भनेर जनप्रतिनिधिहरुले सुविधा वढाउन लविङ गरिरहेका बेला  सुन्दरहरैंचाका एजना नगरकार्यसमिति सदस्यले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरिरहेका छन् । लामाे समयसम्म शिक्षण पेसामा अावद्ध रहेका सुन्दरहरैंचा नगरपालिका वार्ड नं १० का वडासदश्य समेत रहेका नगरकार्यपालिका सदस्य भक्तकिरण राईले बालबालिकालाई विद्यालयमा गएर पढ्ने... पुरा पढ्नुहोस

बेलबारी आईडलका सहभागीलाई परिचयपत्र प्रदान, प्रशिक्षण पनि शुरु 

केशु विरही, बेलबारी, माेरङ/ स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले बेलबारीमा जारी सुर सप्तक बेलबारी अाईडल २०७५ काे प्रक्षिक्षण चरण सुरु भएकाे छ । अाज अायाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले छनाेटमा परेका प्रतियाेगीहरुलाई सहभागिताकाे परिचयपत्र प्रदान गरेकी थिईन । साे कार्यक्रममा पूर्व सांसद एवम् स्रष्टा समाज बेलबारीका अध्यक्ष... पुरा पढ्नुहोस

बेलबारी मेयरकपमा वडा नम्बर ८ पनि सेमिफाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा शुक्रवार भएको खेलमा वडा नम्बर ८ बिजयी भएको छ । ८नम्बर वडाले ६ नम्बर वडालाई ट्राईवेकरमा शुन्यका विरुद्ध एक गोल गर्दै विजयी भएको हो ।यो जित सगै वडा नम्बर ८ सेमि फाइनलमा प्रबेश गरेको छ । गत बर्ष उप बिजेता बनेको वडा नम्बर... पुरा पढ्नुहोस

बेलबारीमा कला तथा साहित्य महोत्सव हुँदै, महोत्सवको तयारी अन्तिम चरणमा

मोरङ बेलबारीस्थित बेलबारी साहित्य बिकास समितिले यस बर्ष पनि कला तथा साहित्य महोत्सव गर्ने भएको छ । गत बर्ष पहिलो साहित्य महोत्सव गरेको समितिले यस बर्ष दोस्रो कला तथा साहित्य महोत्सव गर्न लागेको हो ।  ११ औं गणतन्त्र दिवसको अबसर पारेर यही जेठ १० र ११ गते हुने हुने महोत्सवमा... पुरा पढ्नुहोस

धनकुटाका ६० वटै वडाहरुमा खटिए नेपाली कांग्रेसका प्रतिनिधिहरु

राष्टिय जनजागरण अभियानका लागी धनकुटाका ६० वटै वडाहरुमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधिहरुसंग वडामा गएर गर्नु पर्ने कामको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस राष्टिय जनजागरण अभियानका केन्द्रिय प्रतिनिधि पूर्व मन्त्री दिपक खड्काले ६० वटै वडामा खटिनु भएका प्रतिनिधिहरु,जिल्ला,क्षेत्र,नगर ,गाउ र वडा का पदाधिकारीहरु र सदस्यहरुलाई राष्टिय जनजागरण... पुरा पढ्नुहोस

बेलबारी मेयरकपको तेस्रो दिन: वडा नम्बर ११ नम्बर विजयी

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा बुधवार भएको खेलमा वडा नम्बर ११ बिजयी भएको छ । ११ नम्बर वडाले २ नम्बर वडालाई शुन्यका विरुद्ध एक गोल गार्दै विजयी भएको हो । खेल सुरु भएको ८ मिनेटमा काशिम राईले गरेको गोलनै ११ नम्बरका लागि फलदायी बन्यो । खेलको म्यान अफ... पुरा पढ्नुहोस

नगरपालिकाबाट तालिम लिएपछि व्यवसायिक रूपमै अचार बनाउन थाले बेलबारीका महिलाहरु

स्थानिय स्तरमै पाउने कच्चा पदार्थलाई प्रयोग गर्दै बेलबारी नगरपालिका वडा नम्बर ३ का महिलाहरुले व्यावसायिक रूपमा अचार बनाउन थालेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ३ को आयोजनामा अचार बनाउने तालिम लिएका महिलाहरुले आंँप, कागति, गाजर , इस्कुस, मुला कुविन्डो काक्रो, लप्सी, लगायतका प्रजातिका अचार बनाउन थालेका हुन्  । महिलाहरुलाई... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा कानुन तर्जुमा मस्यौदा समिति र सहयोग समिति गठन

बेलबारी नगरपालिकाको बैशाख ३० गते बसेको ३० औ कार्यपालिका वैठकले कानुन तर्जुमा मस्यौदा समिति र सहयोग समिति गठन गरेको छ  । धनपति गौतमको सयोजकत्वमा बनेको ३ सदस्यीय सहयोग समितिको सदस्यहरुमा गिता शिवा र ऐश्वर्य प्रसाद आचार्य विपिन रहेका छन । त्यस्तै ६ सदस्यीय कानुन तर्जुमा मस्यौदा समितिमा वडा नम्बर २... पुरा पढ्नुहोस

उपचार अभावमा थलिइन् बेलबारीकी एक वृद्धा, उपचार गराउन स्थानीयबासी सक्रिय 

केशु विरही, बेलबारी, माेरङ/ उपचारकाे अभावमा एउटा खुट्टा पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेकी बेलबारीकी एक वृद्धाकाे उपचार गराउन स्थानीयबासी सक्रिय भएका छन् । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती सिंहदेवीकी ९४ वर्षीय वृद्धा पूर्णमाया मगर विगत लामाे समयदेखि थला परेकी भए पनि परिवारकाे कमजाेर अार्थिक अवस्थाका कारण उपचार नपाएकाे खवर सार्वजनिक... पुरा पढ्नुहोस