ताजा अपडेट
धनकुटामा पनि बन्यो एमालेको समानान्तर कमिटी, १ सय १ सदस्यीय समिति घोषणा
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको एमालेले धनकुटामा समानान्तर कमिटी गठन गरेको छ । शनिबार धनकुटामा भएको भेलाले अर्जुन राईको अध्यक्षतामा १ सय १ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो। नव गठित कमिटीको सचिवमा खगेन्द्र सुवेदी छन् । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश... पुरा पढ्नुहोस
धनकुटा सिटी जेसिजको प्रथम साधारण सभा सम्पन्न
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
युवाहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्ने विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गर्दै धनकुटा सिटी जेसिजको प्रथम साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले धनकुटका यूवाहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । साधारणसभामा धनकुटा सिटी जेसिजका पूर्व अध्यक्षहरु, गोकुण्डेश्वर उच्च माविका प्राचार्य यज्ञ चापागाई, प्याब्सनका प्रदेश नम्वर १ सचिव... पुरा पढ्नुहोस
पथरी शनिश्चरेका हाकिमसहित ६ जनाविरुद्ध मुद्दा, भ्रष्टाचार गरेको आरोप
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
भ्रष्टाचार गरेको आरोपमा पथरीशनिश्चरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा दायर भएको छ । चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा खेप्नेमा... पुरा पढ्नुहोस
झापा, मोरङ र ओखलढुंगामा खुवाइँदैछ हात्तीपाइलेको औषधि, छुट्नुहोला है !
- 4 बर्ष, 3 महिना अगाडि
- १९ चैत्र २०७७, बिहीबार
हात्ती पाइले रोगबाट प्रभावित पुर्वका मोरङ, झापा र ओखलढुंगामा चैत २० गते अर्थात शुक्रबारदेखि हात्तीपाइलेको औषधि खुवाउन थालिएको छ । प्रदेश १ का अन्य जिल्ला हात्ती पाइले रोगमुक्त भएपनि तीन जिल्लाहरु प्रभावित भएकोले यी जिल्लामा औसधि खुवाउन थालिएको हो । मोरङको बेलबारी नगरपालिकाले पनि ६६ हजार ५ सय लाई औसधि... पुरा पढ्नुहोस
आगलागी पीडित व्यवसायीका लागि राहत जुटाउँदै धनकुटा उद्योग बाणिज्य संघ
- 4 बर्ष, 3 महिना अगाडि
- १९ चैत्र २०७७, बिहीबार
धनकुटा उद्योग बाणिज्य संघले आज आगलागी पीडित व्यावसायीहरुको लागि धनकुटा बजारमा राहत संकलन अभियान गरेको छ । धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले संचालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमुखी पाठशाला हालै आगलागीबाट पूर्ण रुपमा ध्वस्त हुदा त्यहा संचालित टपरा बनाउने मेसिन ,खाजा घर लगायत साउण्ड स्टमका... पुरा पढ्नुहोस
कालोपत्रे भो मोरङकै सबैभन्दा पुरानो कानेपोखरी– रंगेली हुलाकी राजमार्ग
- 4 बर्ष, 3 महिना अगाडि
- १९ चैत्र २०७७, बिहीबार
सडक पटक पटक ठेक्का लागेर पनि पिच हुन नसकेको पूर्व पश्चिम राजमार्गदेखि –रङ्गेली – आमबारी हुँदै विराटनगरलाइ जोड्ने मोरङकै सबैभन्दा पुरानो कानेपोखरी– रंगेली हुलाकी राजमार्ग निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ । सडक निर्माण कम्पनीले कानेपोखरी– रंगेली हुलाकी राजमार्ग समुदायलाई हस्तान्तरण गरेको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले... पुरा पढ्नुहोस
चार जिल्लामा केएमसीको स्वास्थ्य शिविर, दश हजारभन्दा बढी लाभान्वित
- 4 बर्ष, 3 महिना अगाडि
- १८ चैत्र २०७७, बुधबार
काठमाडौं मेडिकल कलेजले काठमाडौं, ललितपुर, नुवाकोट र धादिङमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै १० हजार भन्दा बढी लाभान्वित भएका छन् । काठमाडौं र ललितपुरमा भएका शिविरमा गरी १ हजार ८ सय ८१ जना, नुवाकोटमा ८ हजार जना र धादिङमा ७ सय ८३ जनाको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिएको हो... पुरा पढ्नुहोस
केराबारीस्थित खदम खोलामा बन्न थाल्यो मोटरेबल पक्की पुल
- 4 बर्ष, 3 महिना अगाडि
- १७ चैत्र २०७७, मंगलवार
राष्ट्रिय गौरवको आयोजना भनिएको मदन भण्डारी राजमार्ग अन्तरगत मोरङको केराबारीस्थित खदम खोलामा बन्ने मोटरेबल पक्की पुल निर्माणको काम शुरु भएको छ । राजमार्ग र पुल कहाँनेर बनाउने भन्ने लामो समयदेखिको बिवाद छिनोफानो भएसँगै केराबारी बजारको सिधै पश्चिमपट्टि पुल निर्माणको काम शुरु भएको हो । केराबारी बजारको ठिक पश्चिमपट्टी बन्ने पुल ४... पुरा पढ्नुहोस
बेलबारी २ का पाँच वटा सहकारी संस्थाहरु एकिकृत, बन्यो एउटै सहकारी
- 4 बर्ष, 3 महिना अगाडि
- १६ चैत्र २०७७, सोमबार
मोरङको बेलबारी २ का ५ वटा सहकारी संस्थाहरु एकिकृत भएका छन् । पाँच वटा संस्था एकिकरण भई पञ्चदीप बचत तथा ऋण सहकारी संस्था बनेको हो । एकीकरण हुनेमा गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी , सयपत्री बचत तथा ऋण सहकारी, कबीर बचत तथा ऋण सहकारी, संरक्षण बचत तथा ऋण सहकारी... पुरा पढ्नुहोस
शंकरको ‘हे मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 4 बर्ष, 3 महिना अगाडि
- १५ चैत्र २०७७, आईतवार
नेपाली संगीत क्षेत्रमा १ दशक भन्दा बढी समयदेखि निरन्तर क्रियासिल गायक तथा संगीतकार शंकर थापा 'स्माइल'को स्वरमा समावेश 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकामा बसेर सिर्जनामा सक्रिय गीतकार राखी गौचनको रहेको छ। स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको... पुरा पढ्नुहोस