ताजा अपडेट
झापा कन्काईमा नोबेलको स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार
- 4 बर्ष, 3 महिना अगाडि
- २८ चैत्र २०७७, शनिबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मंगलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय... पुरा पढ्नुहोस
मोरङमा माधव नेपाल पक्षले बनायो एमालेको जिल्ला कमिटी र बिराटनगर कमिटी
- 4 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७७, शुक्रबार
माधव नेपाल पक्षले नेकपा एमालेको समानान्तर मोरङ जिल्ला कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले ३ सय २५ सदस्यीय कमिटी घोषणा गरेको हो । नवगठित जिल्ला समितिमा एमालेका पुराना नेता चन्द्रविर राईले नेतृत्व गरेका छन् । उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्।... पुरा पढ्नुहोस
महासंघ प्रदेशमा गठबन्धनको बर्चस्व, झापामा युनियन र मोरङमा चौतारीको नेतृत्व
- 4 बर्ष, 3 महिना अगाडि
- २६ चैत्र २०७७, बिहीबार
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, बिद्रोही एमाले निकट प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासंघको साझा प्यानल विजयी नै भएको हो । प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६... पुरा पढ्नुहोस
मोरङको लेटाङ नगरपालिकाले पनि किन्यो दमकल
- 4 बर्ष, 3 महिना अगाडि
- २६ चैत्र २०७७, बिहीबार
मोरङको लेटाङ नगरपालिकाले दमकल खरिद गरेको छ । आगलागी हुँदा आसपासका सुन्दरहरैंचा र बेलबारी नगरपालिका तथा छिमेकी जिल्ला र नगरको दमकलमा परनिर्भर सो नगरपालिकालेे आफ्नै दमकल किनेको हो । उत्तरी मोरङमा यसअघि सुन्दरहरैचा, उर्लाबारी, बेलबारी, लगायतका नगरपालिकाले दमकल खरिद गरिसकेका छन् । पथरीशनिश्चरे नगरपालिका एवम् कानेपोखरी र केराबारी गाउँपालिकाले भने... पुरा पढ्नुहोस
चुनाव अगाडि नै सर्वसम्मत चयन भो पत्रकार महासंघ धनकुटाको कार्यसमिति
- 4 बर्ष, 3 महिना अगाडि
- २४ चैत्र २०७७, मंगलवार
नेपाल पत्रकार महासंघ धनकुटाको १० औ महाधिवेशनबाट नगेन्द्र राईको अध्यक्षता १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । निर्बिरोध चयन भएको महासंघको जिल्ला समितिमा बरिष्ठ उपाध्यक्ष विदुर खवास, महिला उपाध्यक्ष, देवकला कार्की, सचिव हरि बहादुर लम्जेल, समावेशी सह-सचिव पूर्ण कुमार चौधरी , खुल्ला सह-सचिव ईश्वर थापा र कोषाध्यक्ष डण्डीकेशर... पुरा पढ्नुहोस
एनआरएनद्वारा एक बर्षभित्र ५० मुलुकका एक लाख ७० हजार नेपालीलाई सहयोग
- 4 बर्ष, 3 महिना अगाडि
- २३ चैत्र २०७७, सोमबार
गैह्र आवाशीय नेपाली संघ एनआरएनले कोभिड-१९ का कारण समस्यामा परेका ५० भन्दा बढी मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत बितरण तथा सहयोग गरेको छ । कोभिड-१९ महामारीपछि संघको पहलमा ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जएनआरएनले जनाएको छ । ... पुरा पढ्नुहोस
एमाले निकट राष्ट्रिय शिक्षक संगठन मोरङ विभाजित, असन्तुष्ट पक्षले पनि बनाए समिति
- 4 बर्ष, 3 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
मोरङमा नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन विभाजित भएको छ । शुक्रबार सुन्दरहरैंचाको बागझोडास्थित सामुदायीक बनको सभाहलमा भएको शिक्षक भेलाले संगठनको ३९ सदस्सीय नयाँ जिल्ला समिति घोषणा गरेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन, संगठन सुदृढीकरण अभियान अन्तरगत समिति गठन गरिएको छ। चैतभरमा जिल्लाका १७ वटै स्थानीय तहमा समानान्तर... पुरा पढ्नुहोस
इस्ट्रन भ्यूले जित्यो बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि
- 4 बर्ष, 3 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
बेलबारी ११ लक्ष्मीमार्गमा शनिबार सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा जित हासिल गर्दै बेलबारी–१० को इस्ट्रन भ्यू इङलिस स्कूल प्रथम भएको छ। विभिन्न ७ खेलमा जित हासिल गर्दै बेलबारी–११ स्थित लक्ष्मी मावि द्वितीय तथा विभित्र ५ खेलमा जित हासिल गर्दै बेलबारी–३ स्थित भगवती मावि तृतीय भएका... पुरा पढ्नुहोस
कुमारी बैंकको बार्षिकोत्सवमा केएमसीको स्वास्थ्य शिविर, १६ सय विरामी लाभान्वित
- 4 बर्ष, 3 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसर पाँचपोखरी थाङ्पाल गाउँपालिका र काठमाडौं मेडिकल कलेजको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ६ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । स्थानीय थाङ्पाल माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार ६ सय ४४ जना विरामीको निःशुल्क उपचार गरिएको काठमाडौं... पुरा पढ्नुहोस
सर्जरीमा फड्को मार्दै केएमसी, रोवट मेसिनबाट ‘रोवटिक सर्जरी’ थाल्ने तयारी
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक ‘रोवटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोवट मेसिन ल्याएर ‘रोवटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोवटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब, डेढ महिनाभित्र ‘रोवटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष... पुरा पढ्नुहोस