ताजा अपडेट
पूर्वउपराष्ट्रपति परमानन्द झाले केएमसीमा गराए पित्तथैलीको शल्यक्रिया
- 4 बर्ष, 3 महिना अगाडि
- १५ चैत्र २०७७, आईतवार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरीया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ । पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउँन पूर्वउपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए । केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ,... पुरा पढ्नुहोस
अब चाहिँ सुल्झिएला कि जस्तो छ इटहरीका निजी कलेजहरुको शुल्क बिवाद
- 4 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७७, बुधबार
नीजि कलेजहरुले कोरोना महामारीको समयको समेत शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि इटहरी उपमहानगर पालिकाले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । इटहरी उपमहानगर वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको संयोजकत्वमा गठित कार्यदलले इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीलाई प्रतिवेदन वुझाएको हो । विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर सुझाव समेत... पुरा पढ्नुहोस
लोपोन्मुख नौमती तथा पन्चेबाजाको संरक्षण एवम् प्रबर्द्धन गर्दै बेलबारी नगरपालिका
- 4 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७७, बुधबार
बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती र पन्चेबाजा लगायतका बाजागाजाको संरक्षण तथा प्रबर्द्धनका लागि पहल थालेको छ । बिभिन्न शुभ कार्यहरु र शुभ साइतका लागि बजाइने लोपोन्मुख नौमती बाजाको संरक्षणसँगै बाजालाइ ब्याबसायिक बनाउन नगरपालिकाले पहल गर्न थालेको हो । नगरपालिकाले पन्चेवाजा संरक्षण समिति बेलबारी ११ लाई बाजा तथा पोशाक खरिद गरी हस्तान्तरण... पुरा पढ्नुहोस
सधैंभरी काम गर्दा नि खानै नपुग्ने किसानको पिडा लिएर आए सुबिन
- 4 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७७, बुधबार
गाउँले जीवनको परिबेश र एउटा किसानको दैनिकीलाई समेटिएको “चैतै मास” बोलको गीत सार्वजनिक भएको छ । कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको प्रस्तुती “चैतै मास” बजारमा आएको हो । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा शव्द, संगीत एवं स्वर... पुरा पढ्नुहोस
प्रदेश ३ तिर पनि लोकप्रिय बन्दै डा. शर्मा, नुवाकोटका ३४ सयको निःशुल्क उपचार
- 4 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७७, मंगलवार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नुवाकोटको सूर्यगढी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ४ सय २ जना बिरामीले निःशुल्क उपचार पाएका छन् । सूर्यगढी गाउँपालिकासँग सहकार्य गरेर केएमसीले सूर्यगढी गाउँपालिका–३ मा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बिहिबारदेखि शनिवारसम्म सञ्चालित शिविरमा ७ सय १... पुरा पढ्नुहोस
मानवसेवा आश्रम बिराटनगरले सडकपेटीमा बस्ने ५ जनाको गर्यो उद्वार
- 4 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७७, मंगलवार
सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका ५ जनालाई मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलन गराएको छ । सडकपेटी र सार्वजनिक स्थलबाट उद्वार गरिएका मानिसहरुले स्वस्थ भई आफ्नो परिचय सहित परिवारको विवरण र ठेगाना बताउन सक्ने भएपछि पारिवारिक पुनर्मिलन गराइएको हो । चैत्रको पहिलो साता मानवसेवा आश्रममा रहेका दुई जनालाइ परिवारका... पुरा पढ्नुहोस
धनकुटाको एक उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति, उबासंघद्धारा सहयोगको अपिल
- 4 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७७, मंगलवार
धनकुटा नगरपालिका वडा नं. ७ स्थित बहुमुखी पाठशाला उद्योगमा सोमबार विहान भएको आगलागीबाट ५० लाख बराबरको क्षति भएको छ । धनकुटा नगरपालिका वडा नं. ७ मदन चौकमा रहेको बहुमुखी पाठशालामा सोमबार विहान २ बजे तिर आगलागी हुँदा उद्योगले संचालन गरेको टपरी उद्योगका मेसिन, साउण्ड सिष्टमका समाग्रीहरु, हेचरी मिसिन, सवै जात... पुरा पढ्नुहोस
गोठगाउँस्थित पुर्वान्चल शिक्षण अस्पतालमा पनि हुनेभो २४ सै घण्टा उपचार
- 4 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७७, सोमबार
पुर्वान्चल बिश्व बिद्यालय केन्द्रिय कार्यालयमा अबस्थित पुर्वान्चल बिश्व बिद्यालय शिक्षण अस्पतालले २०७८ बैशाख देखि २४ सै घण्टा सेवा दिने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयको अनुगमन गर्न गएका राष्ट्रिय सभाका सांसद रमेश जंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीसँगको भेटघाटका क्रममा सो जानकारी दिइएको... पुरा पढ्नुहोस
बेलबारी खानेपानीको अध्यक्षमा रुक्मणी बिजयी, संस्थाको चुनावमा पनि स्थानीय निर्वाचनकै झल्को
- 4 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७७, आईतवार
साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेलबारीको अध्यक्षमा रुक्मिणी धिमाल बिजयी भएकी छिन् । शनिबार संस्थाको तेस्रो साधारणसभाका क्रममा भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको समर्थनमा संयुक्त गठबन्धनकी उम्मेदवार कांग्रेस पार्टीकी रुक्मिणी अध्यक्षमा बिजयी भएकी हुन् । धिमालले ७ सय ५२ मत ल्याएर बिजयी बन्दा नेकपा... पुरा पढ्नुहोस
आगलागीले घर खरानी भएको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघको सहयोग
- 4 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७७, शनिबार
आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भै त्रिपालमा जिवन वताई रहेका धनकुटा नगरपालिका वडा नं. ६ का आगलागी पीडितका परिवारलाई धनकुटा उद्योग बाणिज्य संघले राहत सामग्री वितरण गरेको छ । धनकुटा नगरपालिका वडा नं. ६ का ८६ बर्षीय बुद्ध धन वहादुर ब्लोन तामाङ्गको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघलेे राहत सामग्री दिएको हो... पुरा पढ्नुहोस