ताजा अपडेट

बेलबारी क्याम्पसमा पढ्ने नयाँ बिद्यार्थीले तिर्नै नपर्ने भो भर्ना शुल्क

आर्थिक अभावका कारण शैक्षिक उदेश्य नै पुरा नगरी छाड्ने गरेका बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्यापसमा अध्ययन गर्न आउने नयाँ बिद्यार्थीको भर्ना शुल्क तिरीदिने भएको छ । २०७७ /०७८मा प्रथम बर्षमा भर्ना हुने शबै सकायका बिद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकाले तिरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । क्यापसमा शिक्षा शास्त्र,... पुरा पढ्नुहोस

धनकुटाको पाख्रिबासमा शुरु भो नेपालकै ठूलो कफी खेती

पाख्रिबास नगरपालिका धनकुटामा नेपालकै सबैभन्दा ठूलो स्तरमा ब्यबसायिक कफी खेती शुरु गरिएको छ । नगरपालिकाले बुधबार कृषि प्राबिधिक र सन्चारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी दिएको छ । नगरपालिकाले गत बर्ष कृषि अभियान्ता तथा बिज्ञ जीवन कुमार राईको नेतृत्वमा यसको सम्भाब्यता अध्ययन गरेर यो बर्षबाट खेती शुरु गरेको... पुरा पढ्नुहोस

स्कुलहरुमा चक डस्टरको सट्टा प्रोजेक्टर र स्मार्टबाेर्डको ब्यबस्था गर्दै बेलबारी नपा

प्रविधिमा फडको मार्दै गएको बेलबारी नगरपालिकाले बिद्यार्थीहरुलाई चकको धुलो मुक्त गराएको छ । बिद्यालय तथा क्यापसहरुमा अझै पनि चक डस्टरको प्रयोगबाट पठन पाठन भइरहेका बेला बेलबारीले भने प्रबिधिको प्रयोग गर्दै पठन पाठन गराउन थालेको हो। प्रोजेक्टर तथा स्मार्टबार्डको प्रयोगबाट बिद्यार्थीहरुलाई पठन पाठन गराइ रहेको छ । सोमवार मात्रै बेलबारी बहुमुखी... पुरा पढ्नुहोस

नगरकै पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल थालेको छ । नगरकै पहिलो धिमाल जातिका मानिसहरूलाइ उद्यमी बनाउन नगरपालिकाले विभिन्न तालिम संचालन तथा ब्याबसायिक बन्नेहरुका लागि औजार बितरण गर्न थालेको छ । नगरपालिकाले धिमाल जातिको एतिहासिक तथा पराम्परागत भेषभुषा उत्पादन, वारपिङ तथा तान मेसिन संचालन एवम् बुनाई तालिम शुरु गरेको... पुरा पढ्नुहोस

खोटाङ ऐसेलुखर्कमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर, १३ सय बिरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ऐसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा १ हजार ३ सय ६५ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए... पुरा पढ्नुहोस

‍धनकुटाका असिनापीडित कृषकलाई राहत दिन कांग्रेस, माओवादी र एमालेको माग

धनकुटामा असिना सहितको बर्षाबाट पीडित कृषकहरुलाई राहत उपब्ध गराउन नेपाली कांग्रेस, माओवादी केन्द्र र बिद्रोही एमालेले सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, माओवादी केन्द्रका जिल्ला संयोजक रिषिराम ढुंगाना र बिद्रोही एमालेका जिल्ला अध्यक्ष अर्जुन राइले प्रेस विज्ञप्ती जारी गरी पीडित कृषकहरुलाई तत्काल राहत उपलब्ध... पुरा पढ्नुहोस

बेलबारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु, प्रदेश प्रमुखले गरे उद्घाटन

मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलबारीमा शुरु भएको छ । बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा  मोरङका १७ स्थानिय तहका १२ सय बिद्यार्थीहरुको सहभागिता रहको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु  खेल हुने आयोजकले जनाएको छ । बिजेताले रनिङ शिल्ड,... पुरा पढ्नुहोस

असिनाले मरुभूमी बन्यो धनकुटाको तरकारी जोन, एउटै गाउँमा ३० करोडको क्षति

बाह्रै महिना तरकारी खेतीले हराभरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमी जस्तै देखिएको छ । करिव २४ घण्टा मध्येपहाडि लोकमार्ग र स्थानिय बाटाघाटाहरु अवरोध हुनेगरी परेका असिनाले सिंधुवा क्षेत्रका फर्म र ब्यक्तिगत रुपमा लगाईएको हरियो घाँस नष्ट हुंदा गाउँका चौपायाहरु समेत भौकले... पुरा पढ्नुहोस

इटहरीले जित्यो प्रथम जेफाले खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी

मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ । शनिबार भएको फाइनल खेलको टप फाइभ मध्ये पहिलो खेलमा इटहरीलाई २५-२१ ले पराजित गर्दै  नतिजा १-० बनाएको थियो । अर्को खेलमा इटहरीले दमकलाइ २५- २१ ले जित्दै नतिजा... पुरा पढ्नुहोस

‍धनकुटामा शुरुभो जिल्ला स्तरीय राष्टपति कप रिनिङ्ग कप

धनकुटा जिल्लामा शुक्रबारदेखि धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभाका सासंद राजेन्द्र राईले उद्घाटन गरे । उद्घाटनपछि आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तरगत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ... पुरा पढ्नुहोस