ताजा अपडेट
बेलबारीमा २७ जना पुगे कोरोना सक्रमित, एकको मृत्यु
- 4 बर्ष, 2 महिना अगाडि
- २१ बैशाख २०७८, मंगलवार
मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ ।कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । बेलबारीका तिन वटा वडामा ५ जना थपिएसँगै सक्रमितको सख्या २७ पुगेको हो । मंगलबार २६ जनाको स्वाब सकलन गरिएकोमा १,३ र ४ नम्बर वडाका ५ जना सक्रमित फेला परेका थिए मंगलबार २६ जनाको... पुरा पढ्नुहोस
बेलबारीका पाँच वडामा बाली शिविर, ४ सय बढी कृषक लाभान्वित
- 4 बर्ष, 2 महिना अगाडि
- २१ बैशाख २०७८, मंगलवार
कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यका साथ बेलबारी नगरपालिकाले संचालन गरेको बाली शिबरबाट ४ सय भन्दा बढी कृषक लभान्वित भएका छन् । कारोको कहरका बिच नगरपालिकाले वडा वडामा गएर बाली शिबिर संचालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिककको टोली बोलाएर परिक्षण गरीएको नगरपालिका कृषि बिकास शाखाका... पुरा पढ्नुहोस
पत्रकारलाई कोरोना लागे नि:शल्क उपचार गर्ने महासंघ धनकुटाको निर्णय
- 4 बर्ष, 2 महिना अगाडि
- २१ बैशाख २०७८, मंगलवार
नेपाल पत्रकार महासंघ धनकुटाले जिल्लाका पत्रकारहरु कोरोना संक्रमित भएमा नि:शल्क उपचार गराउने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम लगत्तै भएको बैठकले सो निर्णय गरेको हो । पत्रकार महासंघ धनकुटा शाखाको निर्वाचित कार्यसमितिका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा भएको पहलो बैठकले धनकुटाका संचारकर्मीहरु कोरोना संक्रमित भएमा उपारमा लाग्ने सम्पूर्ण खर्च पत्रकार... पुरा पढ्नुहोस
बढ्या बढ्यै छन् कोरोना संक्रमित, बेलबारीका १७ जनामा संक्रमण पुष्ठि
- 4 बर्ष, 2 महिना अगाडि
- २० बैशाख २०७८, सोमबार
मोरङको बेलबारीमा कोरोना सक्रमितको संख्या १७ पुगेको छ । सक्रमित हुनेमा बेलबारी ३ का ५ जना १ का दुई जना २ का तिन जना ४ का तिन जना, ११ का तिन जना र १० मा एक जना सक्रमित रहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले बताए । पिसिआर परिक्षण... पुरा पढ्नुहोस
मोसु कतारको नयाँ समिति गठन, अध्यक्षमा भिम बराइली निर्वाचित
- 4 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०७८, शनिबार
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण मोरङ सुनसरी सेवा समाज कतारले 'भर्चुअल' माध्यमबाटै १६ औ साधारणसभा सम्पन्न गरेको छ । मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा अप्रिल ३० का दिन साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सामाजिक अभियन्ता भिम बराइलीको अध्यक्षतामा २१... पुरा पढ्नुहोस
कोरोना संक्रमितले नोबेल अस्पतालमा पाउने भए नि:शुल्क उपचार
- 4 बर्ष, 2 महिना अगाडि
- १७ बैशाख २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहिबार सम्झौता भएको हो । सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत... पुरा पढ्नुहोस
१५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै नोबेल हस्पिटल
- 4 बर्ष, 2 महिना अगाडि
- १६ बैशाख २०७८, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण... पुरा पढ्नुहोस
पथरीशनिश्चरेले जित्यो प्रथम सुन्दरहरैंचा मेयर कपको उपाधि
- 4 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७८, मंगलवार
मोरङको सुन्दरहरैंचामा आयोजित प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरेले हात पारेको छ । शुक्रबारे खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा आयोजक सुन्दरहरैँचालाइ १-० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि जितेको हो । फाइनल खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक बन्दा पथरी... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाले सुरु गर्यो एन्टेजेन परिक्षण, आधा घण्टामै रिपोर्ट आउने
- 4 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७८, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले एन्टेजेन परिक्षण सुरु गरेको छ । पिसिआर परिक्षण मार्फत कोरोनाको परिक्षण गर्दै आएको नगरपालिकाले एन्टेजिन परिक्षण सुरु गरेको हो । पिसिआर परिक्षण गर्दा बिराटनगर धरान तथा झापाका ल्यावमा लाने गरीएको थियो । एन्टेजिन बाट परिक्षण गर्दा आधा घन्टामै रिपोट आउने भएकोले परिक्षण शुरु गरीएको नगरपालिका स्वास्थ्य शाखाका... पुरा पढ्नुहोस
एमबीबीएस अन्तिम बर्षमा नोबेलले ल्यायो देशकै उत्कृष्ट नतिजा
- 4 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७८, मंगलवार
विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अन्तिम बर्षमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । सन् २०१५ मा नोबेलमा एमबीबीएस भर्ना भएका विद्यार्थीले सत प्रतिशत नतिजा ल्याएका हुन् । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष एमबीबीएस चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको हो । एमबीबीएस अन्तिम बर्षको परीक्षामा... पुरा पढ्नुहोस