ताजा अपडेट

काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार, संक्रमित महिलाले जन्माइन् बच्चा 

कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउनु परेको घटना बढिरहेका बेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गर्न थालेको छ । बिराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सेवा सुबिधा पनि बिस्तार गर्ने क्रममा त्यस्तो... पुरा पढ्नुहोस

सहारा र ह्याविटेड नेपालसँगको सहकार्यमा बेलबारी नगरपालिकाले बिपन्नका लागि बनाइदियो १ सय १ घर

उत्तम पोख्रेल / मोरङको बेलबारी नगरपालिकाले दुुईवटा संंस्थासँँगको सहकार्यमा कमजोर आर्थिक अवस्था भएका असहाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि १ सय १ वटा घर बनाइ दिएको छ । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो । नगर प्रुमख ज्ञानेेेन्द्र  सुुुुवेदीका अनुसार वडा नं.... पुरा पढ्नुहोस

काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने डा. सुनिल शर्मा, ओपीडी निःशुल्क बनाउने निर्णय

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्ष भएका छन् ।                                                            डा. शर्माले अस्पतालको शेयर... पुरा पढ्नुहोस

सुत्केरीहरुलाइ पोषिलो खाना र उपहार दिँदै इटहरी उपमहानगर नगरपालिका, २८ जना लाभान्वित

चालु आर्थिक वर्षमा पनि इटहरी उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम सुरु गरिएको छ ।                                                उपमेयर लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर... पुरा पढ्नुहोस

इटहरीमा सय वेडको आइसोलेसन निर्माण हुँदै, प्रदेश सरकारले दियो २० लाख

इटहरीमा सय वेडको आइसोलेसन निर्माणलाई तिव्रता दिइने भएको छ ।                                                                                 ... पुरा पढ्नुहोस

खुल्न थाल्यो नोबेल हस्पिटलको ईमर्जेन्सी ओपिडी, काममा फर्कन थाले नर्सहरु पनि

नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको ईमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो । ईमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो ।... पुरा पढ्नुहोस

मोरङकी सज्जा चौलागाईंले जितिन् तेस्रो नेपाल आईडलको उपाधि

एपीवान टेलिभिजनबाट प्रसारित गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को उपाधि पथरी मोरङकी सज्जा चौलागाईले जितेकी छिन् । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा परेका प्रवीण बेडुवाल र किरणकुमार भुजेल लाई  पछि पार्दै सज्जाले आइडल उपाधि जितेकी हुन् । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ जितेकी  छिन् ।   त्यसैगरी फस्ट रनरअप... पुरा पढ्नुहोस

अब धनकुटामा पनि रहनेभो पीसीआर मेसिन, भाद्र १७ गतेसम्म जिल्लाभरी निषेधाज्ञा कायमै

कोरोना भाईरसको संक्रमण  भए नभएको पत्ता लगाउन र समयमै रोकथाम गर्न धनकुटामा पिसीआर मेसिन राखिने भएको छ ।              स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने... पुरा पढ्नुहोस

नेपाल आइडलको टप ३ मा पुगिन् पथरीकी सज्जा चौलागाईं, उपाधी जिताउन स्थानीयबासीको अभियान

मोरङ पथरीशनिश्चरे २ की सज्जा चौलागाईं नेपाल आइडल’ को तेस्रो संस्करणको टप ३ मा पुगेपछि उनलाई जिताउन अभियान  थालिएको छ । उत्कृष्ट ३ मा परेर पहिलो महिला नेपाल आइडल बन्ने सम्भावना रहेकी प्रदेश नम्वर १ की एकमात्र प्रतिष्पर्धी सज्जालाई जिताउन पथरीशनिश्चरेबासीले अभियान थालेका हुन् । अभियानका क्रममा  यही शुक्रबार ५... पुरा पढ्नुहोस

बेलबारी नपाले बनायो वाईफाई र सिसि क्यामेरा सहितको आईसाेलेसन, चेकजाँच र खानाको पनि ब्यबस्था

केशु विरही, बेलबारी, मोरङ /समुदायस्तरमै कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले सङ्क्रमितलाई राख्ने आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर -२ को बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो । लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र... पुरा पढ्नुहोस