ताजा अपडेट
विभिन्न कार्यक्रम सहित श्रष्टा समाज बेलबारीले गर्यो तेस्रो साधारणसभा
- 4 बर्ष, 9 महिना अगाडि
- ११ आश्विन २०७७, आईतवार
श्रष्टा समाज बेलबारीको तेस्रो साधारणसभा असोज १० गते शनिबार सम्पन्न भएको छ । बेलबारी २ स्थित शिक्षा सन्देश बोर्डिङ स्कुल पसरिसरमा साधारणसभा गरिएको हो । समाजका अध्यक्ष तथा पुुुर्व सांंसद हर्कमान तामाङको अध्यक्षता र सचिब जेबी थुलुङको संचालनमा गरिएको साधारणसभामा प्रा.डा. बद्री बिशाल पोख्रेल प्रमुख अतिथि थिए । साधारणसभामा... पुरा पढ्नुहोस
काेराेनाकाे त्रासबिच पठनपाठन सुचारु गर्दै केराबारीकाे बुद्ध मावि, तयारी गर्दै केही स्कुलहरु
- 4 बर्ष, 9 महिना अगाडि
- ११ आश्विन २०७७, आईतवार
केशु विरही, केराबारी, माेरङ/ काेराेनाकाे त्रासले गर्दा देशैभर अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्याेल रहिरहेकाे बेलामा केराबारी ९ देविझाेडामा रहेकाे एउटा विद्यालयले गत पठनपाठन शुरु गरेको छ । केराबारी गाउँपालिका वाड नम्बर ९ देविझाेडामा रहेकाे बुद्ध माविले भने स्वास्थ्य मन्त्रालयले जारी गरेकाे सुरक्षा मापदण्ड पालना गरेर विद्यालय... पुरा पढ्नुहोस
उपचार खर्चको अभावमा छट्पटाउँदै बेलबारीका एक कलाकार, भन्छन् – ‘मलाई बचाइदिनुहाेस्’
- 4 बर्ष, 9 महिना अगाडि
- १० आश्विन २०७७, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ बाध्यबाधनको मधुर ध्वनि मार्फत संकलन भएको धनराषिले ठाउँठाउँमा विद्यालय, क्यामपस, मठमन्दीरका भवन बनाउन तथा अक्षयकोषको स्थााृपनामा ठुलोओ योगदान गरेका क्यान्सर पिडित कलाकार अहिले आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहेका छन । बेलबारी नगरपालिका वडा नम्बर –९ तिनखुटिया टाेलका फुपा नामले चिनिने राघभ राजबंसी यति वेला रोगका... पुरा पढ्नुहोस
मनकारी रैछन् धनकुटाका घरधनीहरु, ३ सय २४ जनाले गरे घरभाडा मिनाहा
- 4 बर्ष, 9 महिना अगाडि
- ९ आश्विन २०७७, शुक्रबार
लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका उद्योग व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै हालसम्म धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट दिएका छन् । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका छन् । विज्ञप्तीमा... पुरा पढ्नुहोस
बाढी पहिरोले बच्चा गुमाएका आङ्लाको परिवारलाई धनकुटा कांग्रेसको सहयोग
- 4 बर्ष, 9 महिना अगाडि
- ९ आश्विन २०७७, शुक्रबार
अविरल बर्षा कारण भान्साघर भत्किएर छोरी गुमाएका धनकुटा महालक्ष्मी नगरपालिकाका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ । अविरल रुपमा परेको पानीका कारण नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाको भान्सा घर भत्कीदा उनका छोरा धन वहादुर आङ्लाको... पुरा पढ्नुहोस
ब्यबस्था सुध्रियो तर सुध्रिएन जनताको अबस्था, बेलबारी सहित विभिन्न स्थानमा मनाइयो पाँचौं संबिधान दिवस
- 4 बर्ष, 9 महिना अगाडि
- ३ आश्विन २०७७, शनिबार
देशकाअ विभिन्न स्थानम दीप प्रज्वलन गरेर पाँचौ संविधान दिवस मनाईएकाे छ । शनिबार मोरङका विभिन्न स्थानहरुमा पनि दिप प्रज्वलन गरियो । त्यस क्रममा वेलबारी, लालभित्ति लगायतका स्थानमा मैनबत्ति बालेर संबिधान दिवस मनाइएको छ । लालिगुराँस युवा समूहकाे आयाेजनामा बेलबारी नगरपालिका वार्ड न ं २ मा आयाेजना गरिएकाे कार्यक्रममा दीप प्रज्वल... पुरा पढ्नुहोस
बेलबारीमा ३६ संक्रमित मध्ये १३ महिने वालकसहित २७ जनाले जिते कोरोनालाई
- 4 बर्ष, 10 महिना अगाडि
- २ आश्विन २०७७, शुक्रबार
बेलबारीमा १३ महिने वालकले कोरोनालाई पराजित गरेका छन । कन्ट्रयाक टेसिङ मार्फत उनको स्वाव संकलन गरेर भाद्र १८ गते बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा लगिएको थियो । भाद्र ३० स्वाब संकलन गरेर पुन प्रतिष्ठानको ल्यावमा पठाइएको... पुरा पढ्नुहोस
कुलमान घिसिङको कार्यकाल थपियोस् भन्दै बेलबारीका युवाहरुको खवरदारी
- 4 बर्ष, 10 महिना अगाडि
- ३१ भाद्र २०७७, बुधबार
बेलबारी, माेरङ/ नेपाल विद्युत प्राधिकरणका सिईयाे कुलमान घिसिङलाई सरकारले कार्यकाल नथपेपछि उनकाे कार्यकाल थप्नु पर्ने भन्दै बेलबारीमा युवाहरुले खवरदारी गरेका छन । बेलबारी स्वतन्त्र युवा समूहकाे अायाेजनामा संचालन भएकाे खवरदारी कार्यक्रममा स्थानीय युवाहरुले सहभागिता रहेकाे थियाे । "कुलमानलाई पुन: नियुक्ति गर, माफियालाई कारवाही गर, कुलमान तिमी छाै र पाे उज्यालाे... पुरा पढ्नुहोस
बालबालिकाको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले बेलबारीमा ‘बालप्रतिभा पहिचान कार्यक्रम’
- 4 बर्ष, 10 महिना अगाडि
- ३१ भाद्र २०७७, बुधबार
बेलबारी, माेरङ/ बालबालिकामा रहेकाे आन्तरिक क्षमताकाे अभिवृद्धि गर्ने अभिप्रायले बेलबारीमा "बालप्रतिभा पहिचान कार्यक्रम" संचालन गरिएको छ । बालदिवसकाे अवसर पारेर ड्रिम्स साईकल नामक संस्थाले बेलबारी ३ मा रहेकाे भगवती माविमा आयाेजना गरेकाे कार्यक्रममा बेलबारी नगरभरिका बालबालिकाले भाग लिएका छन् । कार्यक्रममा छबटा विभिन्न विधामा प्रतियाेगिता समावेस गरिएका छन् । काेराेनाका... पुरा पढ्नुहोस
लकडाउनले गरिबी र अभाब झन् बढेपछि बाबुले गरे आत्महत्या, छाेराछाेरीकाे विचल्ली
- 4 बर्ष, 10 महिना अगाडि
- ३१ भाद्र २०७७, बुधबार
केशु विरही, सुन्दरहरैँचा/ गरिबी र अभावका कारण सुन्दरहरैंचा नगरपालिका–१० का ४७ बर्षीया अशाेक दर्जीले आत्महत्या गरेपछि उनका छाेराछाेरी विचल्लीमा परेका छन । सुन्दरहरैँचा नगरपालिका वार्ड न १० सुकुमबासी टाेलका अशाेक दर्जीका ४ जना सन्तान छन् । ३ बहिनी छोरी र १ भाइ छोरामध्ये जेठीको छाेरीकाे बिबाह भई सेकोको छ भने... पुरा पढ्नुहोस