ताजा अपडेट
धनकुटा नगरपालिकाद्वारा २५ लाख वरावरको भाडा छुट
- 4 बर्ष, 9 महिना अगाडि
- २४ आश्विन २०७७, शनिबार
धनकुटा नगरपालिकाले व्यापारीक भवनको करिव २५ लाख वरावरको भाडा छुट गरेको छ। धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनहरुको साढे पांँच महिना भन्दा बढीको घर भाडा छुट गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमाङ्गलाई लगायत धनकुटा नगरपालिकालाई सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न... पुरा पढ्नुहोस
बेलबारीमा वडा अध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण
- 4 बर्ष, 9 महिना अगाडि
- २४ आश्विन २०७७, शनिबार
बेलबारी बेलबारीमा एक जना वडा अध्यक्ष सहित ८ जनालाई कोरोना पुष्टि भएको छ । ९ नम्बरका वडा अध्यक्ष नगेन्द्र खड्का सहित ८ जनामा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थय शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर २ का ४ जना रहेका छन भने एनएमवि बैकको... पुरा पढ्नुहोस
बेलबारीमा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी, ४३ जना निको
- 4 बर्ष, 9 महिना अगाडि
- २० आश्विन २०७७, मंगलवार
बेलबारीमाा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी भएको छ । बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएसँँग बेलबारी नगरपालिकामा कोरोना संक्रमित ५४ पुगेेको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । ती युवाको नोवेल मेडिकल कलेजमा आइतवार कोरोना परिक्षण... पुरा पढ्नुहोस
अंग्रेज सेनालाई परास्त गरेको ठाउँ सिन्धुलीगढीको चित्र कथा पुस्तक प्रकाशन
- 4 बर्ष, 9 महिना अगाडि
- १७ आश्विन २०७७, शनिबार
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढी गढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिन (असोज १५ ) को अबसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकको काठममाडौंमा पर्यटनमन्त्री योगेश भट्टराइ, पूर्वमन्त्री हरिवोल गजुरेल, सांसद... पुरा पढ्नुहोस
आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था
- 4 बर्ष, 9 महिना अगाडि
- १६ आश्विन २०७७, शुक्रबार
मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको छ । वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय कार्य समिति रहेको छ । आधिकारिक रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ ... पुरा पढ्नुहोस
एभोकाडो खेतिलाइ व्यवसाय बनाउन धनकुटाका कृषक र ब्यबशायीहरु बिच छलफल
- 4 बर्ष, 9 महिना अगाडि
- १५ आश्विन २०७७, बिहीबार
धनकुटाको उद्योग बाणिज्य संघको आयोजना र नेपाल सकार उद्योग बाणिज्य तथा आपूर्ती मंत्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना( समृद्धि) को प्राविधिक सहयोगमा धनकुटाको एभोकाडो व्यावसायको आपूर्ती श्रृखला सम्वद्ध वि टु वि र वि टु एस सम्वन्धी गोष्ठी भएको छ । धनकुटामा उत्पादन हुने एभोकाडोको बजारिकण गरी एभो काडो उत्पादनलाई अझ... पुरा पढ्नुहोस
गाउँगाउँ र घरघरमा खानेपानी योजना बिस्तार गर्दै बेलबारी नगरपालिका
- 4 बर्ष, 9 महिना अगाडि
- १५ आश्विन २०७७, बिहीबार
घरघरमा शुद्ध पिउने पानी अाउने भए पछि बेलबारी ६ का स्थानीयहरु यतिखेर दङ्ग भएका छन् । बेलबारी नगरपालिका वार्ड नं ६ साेमबारे खानेपानी याेजना २०७३ सालमा सुरु भएपनि २०७५ सालबाट मात्र काम सुरु भएकाे हाे । तर विविध कारणले ढिलाइ भएकाे याे याेजना अहिले अाएर मात्र कामले सार्थक रुप लिएकाे... पुरा पढ्नुहोस
श्रीमान बिदेश हुँदा सुजाताले थालेको पशुपालन बन्यो राम्रो आम्दानी दिने ब्यबशाय
- 4 बर्ष, 9 महिना अगाडि
- १४ आश्विन २०७७, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी ६ यलम्बर टाेलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेकाे छ ।एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषककाे परिचयसमेत दिलाएकाे छ । सुजता आफू मात्र याे पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका आफ्ना... पुरा पढ्नुहोस
बेलबारीमा असोज २३ गतेदेखि हुनेभो कक्षा ११ को परिक्षा
- 4 बर्ष, 9 महिना अगाडि
- १२ आश्विन २०७७, सोमबार
बेलबारी नगरपालिकाले असोज २३ गतेदेखि कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को... पुरा पढ्नुहोस
नोबेलमा पनि सुरु भो पीसीआर परीक्षण, मूलुकमै सबैभन्दा सस्तोमा परीक्षण गर्ने घोषणा
- 4 बर्ष, 9 महिना अगाडि
- १२ आश्विन २०७७, सोमबार
बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारी स्तरबाट... पुरा पढ्नुहोस