ताजा अपडेट
मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेलका विद्यार्थीलाई दियो पीपीई
- 4 बर्ष, 8 महिना अगाडि
- ३० कार्तिक २०७७, आईतवार
नेपाल मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई सोसाईटीले पीपीई, मास्क, फेससिल्ड, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो । सोसाईटीले कलेजमा आयोजना गरेको कार्यक्रममा प्राचार्य डा.रामहरी घिमिरे, नेपाल... पुरा पढ्नुहोस
कोरोना भाईरसबारे बेलबारी जेसिजले गर्यो बक्तृत्वकला
- 4 बर्ष, 8 महिना अगाडि
- २८ कार्तिक २०७७, शुक्रबार
बेलबारी जेसिजको आयोजनामा भएको बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव, चुनौति र अबसर बिषयक बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन् । शिक्षा सन्देस स्कुल बेलबारी २ को सभाहलमामा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह प्रमुख अतिथि रहेका थिए... पुरा पढ्नुहोस
सुकुनाको संयोजनमा प्रदेश १ र २ का शैक्षिक संस्थाहरूको भर्चुअल प्रबोधीकरण
- 4 बर्ष, 8 महिना अगाडि
- २७ कार्तिक २०७७, बिहीबार
कक्षा ११ र १२ सञ्चालन गरेका प्रदेश नं १ र २ का विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरूको प्रतिनिधिमूलक सहभागितामा सुकुना क्याम्पसमा भर्चुअल प्रबोधीकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्तिक २० देखि २२ गतेसम्म भएको कार्यक्रममा ११ र १२ मा अनिवार्य अङ्ग्रेजी अध्यापन गर्ने ३०० शिक्षकहरू सहभागी थिए । नेपाल सरकार,... पुरा पढ्नुहोस
पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन
- 4 बर्ष, 8 महिना अगाडि
- २१ कार्तिक २०७७, शुक्रबार
साझा पार्टी आबद्ध साझा युवा संगठनको भेलाले सुन्दरहरैचा नगर कमिटी गठन गरेको छ । बुधबार गोठगाउंँमा एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैंचामा साझाले युवा संगठन विस्तार गरेको हो ।... पुरा पढ्नुहोस
बिना धितो दुई प्रतिशत ब्याजमा ५ लाखसम्म ऋण दिनेभो बेलबारी नगरपालिकाले
- 4 बर्ष, 8 महिना अगाडि
- १९ कार्तिक २०७७, बुधबार
कोरोना भाइरसका कारण बेरोजगार बनेका, बैदेशिक रोजगारीबाट घर फर्कीएका र के गर्ने भन्ने चिन्ताले बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले मोरङको बेलबारी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ । वैदेशिक रोजगारमा जाने उमेर समुहका युवा तथा फर्केर आएका युवाहरुलाई लक्षित गरेर बेलबारी नगगरपालिकाले युवा स्वारोजगार... पुरा पढ्नुहोस
अर्किडकाे पाचाैं साधारणसभा सम्पन्न
- 4 बर्ष, 8 महिना अगाडि
- १९ कार्तिक २०७७, बुधबार
बेलबारी, माेरङ/ लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था बाल विकासका लागि सङ्गठन (अर्किड)ले एक कार्यक्रमबिच पाचाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड २ लालभित्तीमा रहेकाे कार्यलयकाे सभाहलमा कार्यक्रमकाे अायाेजना गरी अाफ्नाे पाचाैं साधारसभा सम्पन्न गरेकाे हाे । साे कार्यक्रममा संस्थाका संस्थापक एवम सिपिसिएस ईन्टरनेसनलका डिपुटी कन्ट्री... पुरा पढ्नुहोस
यस्ता रैछन् धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा गरेका उदाहरणीय काम
- 4 बर्ष, 8 महिना अगाडि
- १२ कार्तिक २०७७, बुधबार
धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा कोरोना भाईरस विरुद्ध १ सय ४ वटा कार्यक्रमहरु गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरस विरुद्धको अभियान अन्र्तगत प्रचारात्मक सेचना अभियानदेखि स्वास्थ्य समाग्री वितरण,इमिनिटी पावर बढाउने औषधीहरु वितरण, सामाजिक दुरी कायम गर्न सुरक्षा डिस्टेण्ड चिन्ह लगाउने अभियान, कर शिक्षा अभियान,बैक तथा वितिय... पुरा पढ्नुहोस
सार्बजनिक भो जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’
- 4 बर्ष, 8 महिना अगाडि
- १२ कार्तिक २०७७, बुधबार
साहित्यकार जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे' सार्बजनिक भएको छ । मोरङ बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उनको गजलसंग्रह लोकार्पण गरिएको हो। पुर्व सांसद हर्कमान तामाङ, तत्कालिन संविधानसभा सदस्य मधु गुरुङ र बेलबारी नगरपालिकाकी उपमेयर तथा साहित्यकार ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा सो संग्रह सार्वजनिक गरेका छन् । पुस्तकमा... पुरा पढ्नुहोस
इटहरीमा अस्पतालको बोर्ड राखेर ठग्ने पोलिक्लिनिक बन्द, बेइमान पसलेहरुलाइ वार्निङ
- 4 बर्ष, 8 महिना अगाडि
- १० कार्तिक २०७७, सोमबार
इटहरी उपमहानगरद्वारा इटहरी बजारका केहि मेडिकल तथा लविपुर, पकली र कान्छीचौक एरियामा रहेका किराना पसलहतुमा वजार अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री तथा औसधिहरु वरामद गरिएको छ । उपभोक्ता हित संरक्षण समितिको... पुरा पढ्नुहोस
केएमसीमा दशैं विदामा पनि कोरोना परीक्षण, पीसीआर ल्याब २४ सैं घण्टा खुल्ने
- 4 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७७, शुक्रबार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको विदामा पनि कोरोना... पुरा पढ्नुहोस