ताजा अपडेट

सामाजिक संजालबाट चलेको ‘रगतका लागि हामी’ अभियान, जसमार्फत बिरामीले सहजै पाउन थाले रगत

रक्तदान जीवनदान भन्ने नारासहित केही युवाले सामाजिक सन्जालमा शुरु गरेको ‘रगतका लागि हाामी’ अभियानमा देश बिदेशबाट साथ दिनेको ओइरो लाग्न थालेको छ ।                              लकडाउनको सूरुवात देखि नै सामाजिक सन्जालमा बैचारीक तथा सामाजिक अभियान चलाएका देवराज पोख्रेल लगायतको सानो... पुरा पढ्नुहोस

कतारमा जनही साढे ४ लाख रुपैयाँ भन्दा बढी नगदसहित पुरस्कृत भए चार नेपाली कामदारहरु

लामो समयदेखि सेवारत नेपालीहरुलाइ नासर अल अली कम्पनी कतारले नगदसहित पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले  आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई जनही  १५ हजार... पुरा पढ्नुहोस

पुर्पक्षका लागि जेल गए केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने ‘भाले’

मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने मान्छेलाइ अदालतले पुर्पक्षका लागि जेल पठाइदिएको छ । खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षे भवन ठकुरी (भाले) लाई जिल्ला अदालत मोरङले मंगलबार पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले ठकुरीलाई पूर्पक्षको... पुरा पढ्नुहोस

कोरोना संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि आइसोलेसन खडा गर्दै बेलबारी नगरपालिका

कोभिड उपचार केन्द्रमा संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि बेलबारी नगरपालिकाले आइसोलेसनको ब्यबस्था गर्ने भएको छ । सोमबार बेलबारीका थप १० जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई राख्ने आइसोलेसन अभाव भएपछि नगरले पहल थालेको हो । बेलबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आइसोलेसन स्थापना गरिने भएको हो ।उ... पुरा पढ्नुहोस

थाहा छ ? सदस्यता र नविकरण शुल्कमा आधा छुट दिने भो नि धनकुटा उद्योग बाणिज्य संघले

लकडाउनका कारण उद्योग,व्यापार व्यावसाय धारासायी बन्दै गएको र व्यावसायीहरु चरम आर्थिक संकटमा परेका भन्दै धनकुटा उद्योग बाणिज्य संघले सदस्यता नविकरण शुल्कमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गद्धारा जारी विज्ञप्तीमा कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले... पुरा पढ्नुहोस

बेलबारीमा १० सहित मोरङ र सुनसरीमा एकैदिन थपिए ७५ जना कोरोना संक्रमित

प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले जनाए अनुसार पछिल्लो २४ घण्टामा मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमित थपिएका हुन् ।                     ... पुरा पढ्नुहोस

धनकुटामा कोरोनाबाट हालसम्म डेढ दर्जन संक्रमित, सचेत र सतर्क रहन उद्योग बाणिज्य संंघको अपील

 दिन प्रतिदिन फैलदै गएको कोरोना भाईरस समुदाय स्तरमा फैलन सक्ने खतरा भएको भन्दै पूर्ण रुपमा लकडाउनको पालना गर्न धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ । धनकुटा जिल्लामा समुदायस्तरमा समेत  कोरोना भाईरस फैलन सक्ने खतरा तिव्र रुपमा बढ्दै गएको जनाउँदै संंघले जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको लक डाउन तथा... पुरा पढ्नुहोस

ड्रीमल्याण्ड फनद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई माक्स तथा फेस शिल्ड बितरण

ड्रीमल्याण्ड फन प्रा.लि. ले फन्टलाईनमा रहेर काम गर्ने बेलबारी नगर क्षेत्रमा रहेेेका, जनपद प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुलाई माक्स तथा अनुहार छोप्ने फेस शिल्ड बितरण गरेको छ । ड्रीमल्याण्ड फन प्रा.लि. का संचालक बिजय सुवेदीले शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारी,  प्रहरी चौकी भाउन्ने, शशस्त्र प्रहरी बल... पुरा पढ्नुहोस

एउटा यस्तो निजी अस्पताल, जहाँ नि:शुल्क पाइन्छ पुर्जी र ओपिडी सेेेवा पनि

सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जीको पैसा  अनिवार्य तिर्नुपर्छ  । अरु त अरु सरकारी अस्पतालमा समेत पुर्जीवापत बिरामीसँग अस्पतालहरुले पैसा लिने गर्छन् । तर, बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले केही बर्षयता ओपीडी निःशुल्क हुँदा लाखौं बिरामीहरुलाई राहत मिलेको छ । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’... पुरा पढ्नुहोस

नोबेलमा ओपीडीको सट्टा आकस्मिक कक्षबाट उपचार गरिंदै, अस्पताललाई गरियो ‘सेनिटाइज’

कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाईज’ गरिएको छ ।         अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाईज गरेको हो । बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, कर्मचारी लगायतमा कोरोना संक्रमणको जोखिम कम गर्न अस्पतालको बाहिरी भाग तथा भवन भित्रका सबै बिभागलाई सेनिटाईज गरिएको... पुरा पढ्नुहोस