ताजा अपडेट

केरावारी र लेटाङ बजारको अस्थित्व जोगाउन आग्रह गर्दै काठमाण्डौं पुगे बेलबारीका मेयर पनि

मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सविधान सभाका अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङलाई भेटेर मदन भन्डारी राजमार्ग निर्माण गर्दा मोरङको केरावारी तथा लेटाङ बजार बिस्थापित हुने अबस्था आएको भन्दै बजार बिस्थापित नहुने गरी काम गर्ने बातावरण मिलाईदिन माग गरेका छन् । चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने नया राजमार्ग... पुरा पढ्नुहोस

नोबेलमा एक सय ८० विद्यार्थीलाई स्वागत, झण्डै २ सय विद्यार्थीलाई विदाई

नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका सातौं ब्याचका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका चौथो ब्याचका विद्यार्थीलाई विदाई गरिएको हो... पुरा पढ्नुहोस

धिमाल समुदायले सञ्चालन गरेको एकमात्र होमस्टे

झापाको दमक–३ स्थित दोघरे टोलमा रहेका धिमालहरुका दश वटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायत लगायत देशका पर्यटकहरु बास माग्दै आउँछन् । बेला बखत आइरहने यस्ता पाहुनाको बासका लागि हरेक घरमा एक एक कोठा छुट्याइएका छन् , जसलाई होमस्टेका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरु यहाँको धिमाल संस्कृति र खानपानमा आकर्षित... पुरा पढ्नुहोस

छ महिनादेखि थलिएका ऋषिदेवले पाए उपचार, कहिले जनताको घर घरमा पुग्छ सरकार ?

उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौलतपुरका ३६ वर्षीय श्यामकुमार ऋषिदेवको उद्धार गरिएको... पुरा पढ्नुहोस

सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो । कुल २६ वटा खेल... पुरा पढ्नुहोस

जुत्ता चप्पल किन्ने योजना छ ? सस्तो, राम्रो र ब्राण्डेड नै रोज्ने भए विराटनगर जानोस्

नेपालका जुत्ताचप्पल उत्पादकलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ताघरले विराटनगर फुटवेयर एक्स्पो २०७६ (जुत्ताचप्पल मेला) आयोजना गरेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ मंंगलबारदेखि बिराटनगरस्थित जैनभवनमा मेला  हुन लागेको हो ।आयोजक नेपाली जुत्ताघरले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेला पुस १५ गतेसम्म चल्ने छ... पुरा पढ्नुहोस

कृषिको प्रबर्द्धन र कृषिजन्य उत्पादनमा प्रतिस्पर्धा गर्दै बेलबारी नगरपालिकाका वडाहरु

उत्तम पोख्रेल  / मोरङ बेलबारी २ का केहि महिलाहरु उज्यालो भुईमा खसिसक्दा बारीमा आई पुगेका हुन्छन् । सामुहिक वाख्रा पालनका लागि समुह नै गठन गरेर सक्रिय भएका महिला उद्यमीहरु जग्गा लिजमा लिएर सामुहिक अभ्यास गरिहरको छन् । सुसिला श्रेष्ठ, गितादेवी पान्डे, मन्जु रिजाल, शोभा अधिकारी, सृर्जना ओलि गौतम, रन्जु तामाङ... पुरा पढ्नुहोस

एकता सामुदायिक वन केराबारीको १३ औं साधारणसभा सम्पन्न, फेरि पनि घनश्याम नै भए अध्यक्ष

केराबारी १० स्थित एकता सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारणसभाले निवर्तमान अध्यक्ष घनश्याम पौडेलकै नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको छ । समुहको शनिबार सम्पन्न साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ समितिको अध्यक्षमा घनश्याम पौडेल, उपाध्यक्षमा मोहन रिजाल, सचिवमा नरमाया लिम्बु, सहसचिवमा प्रेम लावती र कोषाध्यक्षमा गंगा लिम्बु चयन... पुरा पढ्नुहोस

हराएका मोबाइल खोज्नमा सफल बन्दै इप्रका बेलबारी, एक महिनाभित्रै १९ जनाले फिर्ता पाए मोबाइल

ईलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न समयमा विभिन्न स्थानबाट हराएका ११ वटा मोबाइल खोजी गरी सम्बन्धित ब्यक्तिहरुलाई बुझाइ दिएको छ। एक महिनाको बिचमा दोस्रोपटक मोबाइल हस्तान्तरण कार्यक्रम तथा पत्रकार सम्मेलनमा  गर्दै इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले फेला परेका ११ थान मोबाइल सेटहरु मोबाइल धनीलाई बुझाएका हुन् । हराएका मोबाइल प्राप्त गर्नेमा मोरङ केराबारीका... पुरा पढ्नुहोस

बन्यो नेकपा मोरङको इतिहास झल्काउने बृतचित्र , पुर्व प्रम माधब नेपालले गरे सार्वजनिक

अनिल पौडेलद्धारा निर्मित बृतचित्र 'एउटा घरको कथा' सार्बजनिक भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपालले शनिबार बेलबारीमा आयोजित एक कार्यक्रममा सो वृतचित्र सार्वजनिक गरे  । पौडेलले मोरङमा तत्कालिन अबस्थामा मालेको संगठन बिस्तार देखि पहिलो जिल्ला अबिधेशन गराउने मोरङको टाँडीस्थित एउटा घरको कथा सो बृतचित्रमा समेटेका छन्... पुरा पढ्नुहोस