ताजा अपडेट
पर्यटन बर्षको प्रबर्द्धनका लागि नेकपा बेलबारीले गर्यो पृथक र सृजनात्मक कार्यक्रम
- 5 बर्ष, 6 महिना अगाडि
- १७ पुष २०७६, बिहीबार
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० शुरु भएको दिन बुधबार मोरङ बेलबारीका बासिन्दाले विभिन्न कार्यक्रम गरी भ्रमण बर्षको स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को स्वागत स्वरुप नेपाल कम्युनिष्ट पार्टी नगर संगठन कमिटी बेलबारीले पनि सरसफाई तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार कार्यक्रम गरेको छ । नेकपाले बेलबारी नगरक्षेत्र... पुरा पढ्नुहोस
नेपाल भ्रमण बर्षको उद्घाटन गर्यो प्रदेश १ सरकारले पनि, पाँच लाख पर्यटन भित्र्याउने लक्ष
- 5 बर्ष, 6 महिना अगाडि
- १६ पुष २०७६, बुधबार
एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित प्रदेश १ सरकारले नेेपाल भ्रमण बर्षको भब्य उद्घाटन गरेको छ । अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै पर्यटन बर्ष सन् २०२० लाई भब्य बनाउन प्रदेश सरकारले बिराटनगरमा उद्घाटन कार्यक्रम गरेको हो । भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रसस्तै संभावना बोकेको... पुरा पढ्नुहोस
बेलबारीमा शुरु भो सिल्भर भोलेन्टीयर्स कार्यक्रम, पुर्व शिक्षकहरुले पनि पाउने भए काम
- 5 बर्ष, 6 महिना अगाडि
- १६ पुष २०७६, बुधबार
केशब प्रसाद आचार्य पुर्व शिक्षक हुन् । लामो समयसम्म बिद्यालयमा पठन पाठन गराएर रिटायर पछि अहिले उनी घरमा अराम गरीरहेका छन् । वालवालिकासंँग बिद्यालयमा दिन बिताउने गरेका आचार्यलाई दिन विताउन नै समस्या परिरहेको छ । यस्तै अमृत श्रेष्ठलाई पनि आचार्यको जस्तै रात विते दिन कसरी विताउने भन्ने चिन्ता छ ।... पुरा पढ्नुहोस
शुरु भो केराबारीको ऐतिहासिक तथा धार्मिक मच्छिन्द्रनाथ मेला, घुम्न जाने होइन ?
- 5 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७६, मंगलवार
केराबारीको ऐतिहासिक पहिचान बोकेको धार्मिक तथा सांस्कृतिक मच्छिन्द्रनाथ मेला मंगलबारबाट सुरु भएको छ । केराबारी ८ स्थित खेलमैदानमा सूरु भएको मेलाको केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले उद्घाटन गरेका छन् । सहकाल र पानीका देउताको रूपमा परिचित योगी मच्छिन्द्रनाथको प्रतिमामा पूजा अर्चना गरिएपछि दिउंँसो मेलाको औपचारीक उद्घाटन गरिएको थियो । भ्रमणवर्ष... पुरा पढ्नुहोस
नयाँ बर्षको स्वागत तथा पर्यटन बर्ष २०२० को प्रबर्द्धनका लागि बेलबारीमा यस्ता छन् कार्यक्रम
- 5 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७६, मंगलवार
नेपाल भ्रमण बर्ष २०२० को स्वागत सहित अंग्रेजी नयाँ बर्ष सन् २०२० को अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलबारी नगर कमिटीले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नगर सरसफाईलाई अभियानका रुपमा अघि वढाउने भएकाे छ । बेलबारी नगरपालिकालाई पर्यटकीय मैत्री नगर घोषणा, नगरपालिकामा भएका पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र प्रबर्द्धन... पुरा पढ्नुहोस
घरमै थलिएका लालभित्तिका बिपन्न राई दम्पतिले बल्ल पाउन थाले उपचार, स्थानीयको सहयोग
- 5 बर्ष, 6 महिना अगाडि
- १४ पुष २०७६, सोमबार
केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि दम तथा अन्य राेगबाट थलिएका बेलबारीका राई दम्पतीले स्थानीयकाे पहलमा उपचार पाएका छन् । बेलबारी नगरपालका वार्ड नं २, लालभित्ती, ज्याेति टाेलका ७४ वर्षीय विरबहादुर राई र उनकी ६८ वर्षीय श्रीमती विगत लामाे समयदेखि थलिएका थिए । राई दम्पतिलाई साेमबार पूर्वान्चल विश्वविद्यालय गाेठगाउँमा प्रारम्भिक... पुरा पढ्नुहोस
बेलबारी नगरपालिका क्षेत्रमा मंगलबार सार्वजनिक बिदा, यस्तो छ कारण
- 5 बर्ष, 6 महिना अगाडि
- १४ पुष २०७६, सोमबार
गुरुङ समुदायको चाड तमु ल्होसारको अबसरमा पुस १५ गते मंगलबार बेलबारी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गुरुङ समुदायहरूको ठूलै जनसंख्या रहेको बेलबारीमा नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । गुरुङ समुदायले लामो समयदेखि तमु ल्होसारमा सार्वजनिक बिदा दिन माग गर्दै आएको र सो माग जायज भएकोले तमु ल्होसारको दिन मंगलबार... पुरा पढ्नुहोस
उत्तरी मोरङको एक अब्बल सामुदायिक स्कुल, जो सुकुम्बासीको नियति भोगिरहेको छ
- 5 बर्ष, 6 महिना अगाडि
- १३ पुष २०७६, आईतवार
पठनपाठन र नतिजाको हिसाबले उत्तरी मोरङकै अब्बल विद्यालय बन्न सफल मोरङ बेलबारी २ मा अबस्थित कबिर माध्यमिक विद्यालयले भौतिक साधन स्रोतको चरम समस्या झेल्दै आएको छ । विद्यालयले हालै गरेको ३४ औ वार्षिकोत्वसमा प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले पेश गरेको प्रगति प्रतिवेदनका अनुसार हालसम्म विद्यालयको आफ्नै जग्गा जमीन छैन । विद्यालय प्रशासनका... पुरा पढ्नुहोस
डाँगीहाटमा ‘पिस म्युजिकल कन्सर्ट’ को भब्य तयारी, राजेश पायल र ‘पुलन्देकी आमा’ आउने
- 5 बर्ष, 6 महिना अगाडि
- १३ पुष २०७६, आईतवार
शान्ति युवा समूहको आयोजनामा बेलबारी ९ डाँगीहाटस्थित नलवारीमा “पिस म्युजिकल कन्सर्ट” हुने भएको छ । बेलबारीको अलि दुर्गम र पिछडिएको गाउँ नलबारीमा पहिलोपटक यही पौष २५ गते म्युजिकल कन्सर्ट हुन लागेको हो । कन्सर्टमा चर्चित गायक राजेशपायल राई र हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) आउने भएका छन् । नेपाल... पुरा पढ्नुहोस
जिल्लाभरी एकैखाले ऐन कानुन बनाउन तम्सिए मोरङका स्थानीय सरकारहरु
- 5 बर्ष, 6 महिना अगाडि
- १२ पुष २०७६, शनिबार
मोरङका १७ वटै स्थानीय तहले एकै खालको कानुन बनाएर कार्यान्वयनमा ल्याउने भएका छन् । अन्तरपालिका साझा सरोकार मञ्चको केराबारी २ स्थित जेफालेमा यसै हप्ता बसेको बैठकले स्थानीय तहहरुले फागुनको पहिलो साता भित्र एकैदिन हिउँदे अधिवेशन (नगर/ गाउँसभा) गरेर सबै पालिकामा एकै प्रकृतिको कानुन लागू गर्ने निर्णय गरेको हो । स्थानीय... पुरा पढ्नुहोस