ताजा अपडेट

संस्थाको दुई बर्षे कार्ययोजना बनाउन सुझाव संकलन गर्दै एनआरएन कतार

कतार / गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आफ्नो दुई वर्षे कार्यकालका लागि के कस्ता कार्ययोजना बनाउने भन्ने विषयमा सुझाव संकलन गरेको छ । परिषदले आफ्नो स्थापनाकाल सन २००३ देखि हालसम्मको संस्थागत सहकार्यको अनुभव, थप प्रभाबकारिताको लागि सुझाब संकलन, संस्थागत सहकार्यका लागि प्रभावकारी संयुक्त कार्यक्रम, श्रमिक समस्याहरुको सम्बोधन गर्दै पीडित... पुरा पढ्नुहोस

पथरीलाइ पराजित गर्दै दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा पुग्यो बेलबारी

केराबारी ९ मा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा पथरीलाइ पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई  १–० गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको  हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले गोल गरेपछि उसले अग्रता... पुरा पढ्नुहोस

एक करोड ८० लाख लागतमा बैगुनधुरामा बन्यो स्वास्थ्य चाैकी भवन, मेयरद्वारा उद्घाटन

झापाको बैहुनधुरामा एक करोड ८० लाख रुपैयाँको लागतमा स्वास्थ्य चाैकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी भवनको गाैरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले रूद्राक्षकाे विरूवा राेपेर त्यसमा पानी लगाएर उद्घाटन गरेका छन् । उद्घाटनको अवसरमा सहभागी सवैजसाेले गुणस्तरिय स्वास्थ्यका लागि भवन मात्र पर्याप्त नहुने भएकाेले कम्तिमा कन्सल्टेन्ट डाक्टर, ल्याव र... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा जताततै भत्कियो पुर्व पश्चिम राजमार्ग, आन्दोलनमै उत्रिए बाँसबारीका जनता

पुर्व पश्चिम राजमार्ग मर्मत नभएको भन्दै सुन्दरहरैचा वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दा आन्दोलित भएका छन् । भत्किएको लामो समयसम्म पनि सडक मर्मत नगरेको भन्दै स्थानीयबासीले शनिबारदेखि सांकेतिक आन्दोलन शुरु गरेका हुन् । उनीहरू आइतबार १५ मिनेट सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका छन् । सुन्दरहरैचाको बाँसबारी चौकमा लामो... पुरा पढ्नुहोस

सरस्वती गुरुङ बचाउ अभियानमा बिश्वभरबाट उठ्यो ३८ लाख, मृगौला पिडित सरस्वतीले पाइन् नयाँ जीवन

मोरङको बेलबारी नगरपालिका वाड ४ निवासी मृगौला रोगबाट पीडित सरस्वती गुरुङले नयाँ जीवन पाएकी छिन् । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित उनको शल्यक्रिया सफल भएको छ । दुई वर्षदेखि  मिर्गौलामा आएको समस्याका कारण उनी बिरामी थिइन् । उनको उपचारका लागि सरस्वती गुरुङ बचाउ अभियान समिति गठन गरी रकम संकलन अभियान... पुरा पढ्नुहोस

लेटाङलाई पराजित गर्दै एपिएफ पुर्वान्चल दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा

केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो दिनको खेलमा लेेटाङ फुटबल क्लबलाई  ४–२ गोलको अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको  हो । लेटाङको तर्फबाट मनि राइले पहिलो हाफको ३ मिनेट र ७ मिनेटमा गोल... पुरा पढ्नुहोस

कतारमा मृत्युडण्ड कुरिरहेका सुन्दरहरैंचाका सुनिललाई बचाउन ‘सहयोगी नेपाल’ मार्फत दिइयो २५ लाख

सरोज बास्तोला, कतार । विनोद रानाभाट बचाउ अभियानमा बिभिन्न देशहरुबाट संकलन भएपनि उनको लागि खर्च गर्नु नपर्ने भएपछि  मौज्दात रहेकोे एक करोड एक्काईस लाख त्रिहत्तर हजार रुपैयाँमध्येबाट २५ लाख रुपैयाँ कतारको जेलमा रहेका मोरङ्ग सुन्दरहरैचाका सुनिल उराउको जीवन रक्षाकाे नीम्ति हस्तान्तरण गरिएको छ । चार बर्षअघि सामान्य वादविवादमा धकेल्दा लडेर एउटै... पुरा पढ्नुहोस

बेलबारीमा बन्नेभो पार्क सहितको ठुलो जनयुद्ध संग्रहालय

 मोरङको बेलबारी नगरपालिका २ लालभित्तिमा पार्क सहितको  जनयुद्ध संग्राहलय बन्ने भएको छ । जनयुद्ध स्मृति प्रतिष्ठानको पहल र नेपाल सरकारलो सहयोगमा सो संग्राहलय निर्माण हुने भएको हो ।  बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले  केही महिनाअघि जनयुद्ध प्रतिष्ठानलाई आठ बिघा जमिन दान गरेका थिए । नेता बस्नेतका अनुसार यस जनयुद्ध संग्रहलयमा... पुरा पढ्नुहोस

दोस्रो कुसुमे उद्यौली कप सुरु, आयोजकलाई ट्राइब्रेकरमा पराजित गर्दै दमक बिजयी

मोरङको केराबारी ९ कुसुमेमा आयोजित दोस्रो कुसुमे उद्यौली कप फुटबल प्रतियोगिता सुरु भएको छ । कुसुमे साइनिङ क्लबको आयोजनामा क्लवको खेल मैदान अर्थात सहिद स्मृति  प्रावि अगाडिको ग्राउन्डमा शुक्रबार भएको प्रतियोगिताको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बुले उद्घाटन गरेकी थिइन् ।  उद्घाटन खेलमा आयोजक कुसुमे साइनिङ क्लबलाई टाइबे्रकरमा पराजित गर्दै दमक बिजयी... पुरा पढ्नुहोस

बागदेवी सामुदायिक वनको ११ औं साधारणसभा सम्पन्न, फणिन्द्र थापाकै नेतृत्वमा बन्यो नयाँ समिति

बेलबारी २ लालभित्तीमा रहेकाे बागदेवी सामुदायिक वन को ११ औं साधारणसभाले फणिन्द्रबहादुर थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित उपाध्यक्षमा रामचन्द्र भट्टराई, सचिव भीमकुमारी मगर सहसचिव भूवन कार्की, काेषाध्यक्ष दिलकुमारी नेङ्वाङ निर्वाचित भएका छन । नव निर्वाचित समितिका सदस्यहरुमा अमर बहादुर लिम्बू (भुपिन), सुरेन्द्र बहादुर बस्नेत,... पुरा पढ्नुहोस