ताजा अपडेट

बेलबारीमा पनि शुरु भो स्वास्थ्य विमा कार्यक्रम , यस्ता छन् बीमाका फाइदा

उत्तम पोख्रेल / बेलबारी नगरपालिकामा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । मंगलबारदेखि बेलबारीमा औपचारिक रूपमा  विमा दर्ता शुभारम्भ भएको हो । मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारीका ८८ बर्षिय देवीप्रसाद दाहाल, ८० बर्षिय लालबहादुर बस्नेत सहित तिनजना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै  स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ गरेका हुन् । मेयर सवेदीले... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगे मदन भण्डारी, एपिएफ, धरान र सिलगुडी

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित समयमा दुर्ब पषबाट २ -२ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुलसले २ गोल... पुरा पढ्नुहोस

अण्डाको भाउ बढाउन सहमत भए किसान र व्यबसायी, बढ्नेभो भो मूल्य

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो  । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । कायम भएको नयाँ मुल्य अनुसार विक्रि... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : गोर्खा ब्वाईजलाइ जित्दै अन्तिम चारमा पुग्यो मदन भण्डारी एकेडेमी

मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै  एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १/१ गोल गरेका थिए ।... पुरा पढ्नुहोस

नि:शुल्क आंँखा जांँच गरियो धनकुटा कारागारका कैदी बन्दीहरुको

धनकुटा कारागारमा रहेका कैदी तथा बन्दी जीवन बिताई रहेकाहरुको नेपाल नेत्र ज्योती संघ धनकुटाले निशुल्क आंँखा जाच गरेको छ । संविधान दिवसको अवसरमा धनकुटा कारागारमा आयोजना गरिएको निशुल्क आंँखा परिक्षण कार्यक्रममा कारागारका ५९ जना कैदी बन्दीहरुको आंँखा जाच गरिएको नेपाल नेत्र ज्योती संघ आखा शिविर व्यवस्थापन तथा समन्वय समितिका संयोजक... पुरा पढ्नुहोस

एनआरएनए युरोपको उप संयोजकमा उम्मेद्वारी दिने भए सुरेन्द्र प्रधानले

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युरोप उप संयोजकमा सुरेन्द्र प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । दुई दशकयता जर्मनीको ह्याम्बर्गलाई आधार बनाएर व्यवसायमा संलग्न प्रधानले जर्मनीमा एनआरएनएको स्थापनादेखि नै आवद्ध भएर काम गर्दै आइरहेका छन् । उनले संस्थाको ह्याम्बर्ग शाखाको संयोजक हुँदै राष्ट्रिय समितिको प्रवक्ता तथा उपाध्यक्ष पदमा रहेर... पुरा पढ्नुहोस

झापा ११ लाई स्तब्ध पार्दै तेस्रो बेलबारी कपको सेमिफाइनलमा पुग्यो एपीएफ क्लब

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै एपीएफ क्लब काठमाडौं विजयी भएको छ । आइतबार भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक/एक... पुरा पढ्नुहोस

बेलबारी सहकारीको १८ औं साधारणसभा सम्पन्न, संचालक समिति पनि गठन

केशु विरही, बेलबारी, माेरङ / बेलबारी बहुउद्देशीय सहकारीले शनिबार  एक कार्यक्रम गरेर १८ औं साधारण सभा गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा भएको उक्त साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।i साधारणसभाले प्रताप थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिकाे पनि चयन गरेको छ ।... पुरा पढ्नुहोस

आधा दर्जन सञ्चारकर्मीहरु एकैसाथ सम्मानित

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा शनिबारदेखि शुरु भएको गोल्डकपको उद्घाटन कार्यक्रममा सञ्चार क्षेत्रमा पुर्याएको भन्दै आधा दर्जन सञ्चारकर्मीहरुलाइ  सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बेेेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनही ५ हजार रुपैयाँ  र सम्मानपत्र सहित उनीहरूलाइ सम्मान गरेका हुन । सम्मानित हुने मिडियाकर्मीहरूमा नरेन्द्र बस्नेत, भक्तशेर लिम्बु, अर्जुनकुमार राई,... पुरा पढ्नुहोस

सुन्दरहरैंचा सेवा समाज कतारको साधारणसभा सम्पन्न, नयाँ समिति गठन 

सरोज बास्तोला, कतार / “हाम्रो एक्ता नै समाजको गतिशिलता”भन्ने मूल नाराका साथ स्थापित सुन्दरहरैंचा सेवा समाज कतारको प्रथम साधारण सभाले नयाँ समिति गठन गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका घर भइ रोजगारीको शिलशिला कतारमा रहेका सुन्दरहरैंचावासीहरुको संस्थाको साधारणसभा सम्पन्न भएको हो । दोहाको नज्मा स्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा भएको  साधारणसभाले रमेश... पुरा पढ्नुहोस