ताजा अपडेट

बेलबारीमा पहिलोपटक डोरितान प्रतियोगिता सम्पन्न, १९ टीममध्ये माउन्ट एभरेस्ट बन्यो बिजेता

निकेश प्रसाइं ।  केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समिती मोरङको आयोजनामा बेलबारीमा पहिलो पटक विद्यालय स्तरिय डोरितान प्रतियोगिता-२०७६ सम्पन्न भएको छ । बेलबारी नगरपालिकामा केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समितीको आयोजना र बेलबारी नगरपालिका वडा नम्बर ६ को विशेष सहयोगमा विद्यालय स्तरिय... पुरा पढ्नुहोस

जेष्ठ नागरिकबाट आशीर्वाद लिँदै र फलफुल दिंँदै गुरुकुलका विद्यार्थीले मनाए वाल दिवस

बाल दिवसको अबसरमा मोरङ बेलबारी ३ स्थित गुरुकुल पाठशालाले आइतबार आफ्ना विद्यार्थीहरुलाइ जेष्ठ नागरिकहरुसँग साक्षात्कार गराउँदै वाल दिवस मनाएको छ । अनुभव आदानप्रदान तथा संस्कारको बिकास होस् भन्ने अभिप्रायले वालवलिकाहरुलाइ जेष्ठ नगरिकहरुसँग भलाकुसारी गराइएको हो । प्रिन्सिपल दिपेन्द्र खुलालले दिएको जानकारी अनुसार करिब ६० जना विद्यार्थीहरुले जेष्ठ नागरिक समाजमा रहेका... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के के भए जेसिज सप्ताहमा ?

बेलबारी जेसिजले आयोजना गरेको समुदायमा आधारित जेसिज सप्ताह-२०१९ सम्पन्न भएको छ । हरेक वर्ष जेसिजले सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप रहेर बेलबारी जेसिजले सातवटा विभिन्न कार्यक्रम हरुको आयोजना गरेर जेसिज सप्ताह सफलता पुर्वक सम्पन्न गरेको हो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर बेलबारीमा रहेका... पुरा पढ्नुहोस

सहारा काण्डबारे बेलबारी नगरपालिकाले अनुसन्धान गर्ने, नगरका दुई बर्षे प्रगति सार्वजनिक

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी २ लालभित्ति स्थित सहारा बालग्रामको जग्गा विक्रीका विषयमा नगरपालिकाले सुक्ष्म अध्ययन अनुसन्धान गरेर आवश्यकता अनुसार कदम चाल्ने बताएका छन्  । नगरपालिकामा शनिबार आयोजित  आर्थिक वर्ष २०७६।७७ का बजेट योजनाहरु समेटिएको नगर विकास योजना पुस्तिका सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा मेयर सुवेदीले सो कुरा बताएका... पुरा पढ्नुहोस

मोरङको बेलबारीमा पहिलोपटक हुनेभो डोरीतान खेल प्रतियोगिता

मोरङको बेलबारीमा पहिलोपटक डोरीतान खेल  प्रतियोगिता हुने भएको छ । बेलबारी डोरीतान नगर समितिको आयोजनामा भाद्र ३० गते माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार भाद्र ३० का दिन बेलबारी - ६ स्थित यलम्बर खेल मैदानमा डोरीतान खेल प्रतियोगिता संचालन हुनेछ ... पुरा पढ्नुहोस

सुकुना क्याम्पस सञ्चालक परिषदको तेह्रौं बैठक भब्य रूपमा सम्पन्न

 सुकुना बहुमुखी एक क्याम्पस सुन्दरहरैंचाले शनिबार विशेष कार्यक्रमका विच तेह्राै संचालक परिषद सम्पन्न गरेकाे छ  ।  क्याम्पसकाे सभाहल सम्पन्न परिषद भेलाकाे उद्घाटन कानुन न्याय तथा  संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले गरेका थिए । साे कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस

दुई दर्जनभन्दा बढी देशमा बिस्तारित झापाली समाज, अबसर र चुनौतीहरु

झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा र अन्य विभिन्न उदेश्य लिएर विश्वका विभिन्न मुलुकहरुमा गएका झापालीहरुले सामाजिक उदेश्य राखेर स्थापित झापाली समाज मुख्यतः झापा जिल्लाको सामाजिक, शैक्षिक लगायत समग्र विकासमा योगदान गर्ने उदेश्य लिएर दुई दर्जन भन्दा बढी देशहरुमा गठन भइसकेको छ । झापाली समाजहरुको छाता संस्थाको रुपमा दुई बर्ष अघि... पुरा पढ्नुहोस

राजनीति छाडेर कुखुरा पालनतिर लाग्दै नेताहरु, बार्षिक लाखौंको कमाइ 

केशु विरही, बेलबारी, मोरङ\ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिका डिल्ली पुरी लामो समयसम्म राजनीतिमा सक्रिय रहे । तर पछिल्लो समय उनी राजनीतिबाट विश्राम लिएर आर्थिक उपार्जनका काममा लागेका छन् । आर्थिक उपार्जन विनाको राजनीति संभव नहुने नदेखेरै आफू विगत डेढ सालदेखि कुखुरा पालनतर्फ आकर्षित भएको उनी बताउँछन् । डिल्ली... पुरा पढ्नुहोस

पत्रकार महासंघ कतारद्वारा एनआरएन कतारका नवनिर्वाचित सबैलाई सम्मान

दोहा, कतार / नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसी कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ । एनसिसी कतारको आठौं रास्टिय महाधिवेशनबाट सन् २०१९/२०२१ कार्यकालको लागी निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रमका बिच स्वागत सहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा... पुरा पढ्नुहोस

के मैले पनि आत्महत्या नै गर्नुपर्ने हो त ?

हर्कमान तामाङ निकै दिनअघिको कुरा । लोहन्द्रा खोलामा कसैको मलामी गएको थिएँ । एक जना मित्रले नजिक आएर नमस्ते गर्दै भन्नुभयो, ‘होइन, लालभित्तिमा हाम्रा दुई जना निर्वाचित माननीय हुनुहुन्थ्यो । एक जनाले त झुण्डिएर आत्महत्या गर्नुभयो । तपाईं पनि त्यसै गर्नुहुन्छ कि ?’ यस्तो अप्रत्याशित प्रश्नले अलमल्लमा परेँ । एकछिन... पुरा पढ्नुहोस