ताजा अपडेट
तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरु, उद्घाटन खेलमा धरान बिजयी
- 5 बर्ष, 9 महिना अगाडि
- ४ आश्विन २०७६, शनिबार
तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता शुरु भएको छ । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी लक्ष्मीमार्ग ११ स्थित लक्ष्मी खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । शनिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । यसअघि लक्ष्मीमार्ग गोल्ड कपको नामबाट आयोजना हुने गरेको गोल्डकप यसै बर्षदेखि नाम... पुरा पढ्नुहोस
मिना निरौलाको अर्को आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक
- 5 बर्ष, 9 महिना अगाडि
- ४ आश्विन २०७६, शनिबार
मिना निरौलाको नयाँ आईटम गीत 'गाह्रो छ' सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ । गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । आईटम बिटमा बनेको... पुरा पढ्नुहोस
पुर्वका ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस
- 5 बर्ष, 9 महिना अगाडि
- ३ आश्विन २०७६, शुक्रबार
संविधान जारी भएको अवसरमा असोज ३ गते देशभर संविधान दिवस मनाउने क्रममा पुर्वका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरिएको छ । प्रदेश १ सरकारले पनि विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गत वर्ष फितलो देखिएको संविधान दिवसको कार्यक्रम प्रदेश राजधानी विराटनगरमा यस वर्ष भने भब्य भएको हो । ... पुरा पढ्नुहोस
लालीगुराँस साकोसको २५ औ साधारणसभा सम्पन्न, ५९ जनाले गरे रक्तदान
- 5 बर्ष, 9 महिना अगाडि
- ३ आश्विन २०७६, शुक्रबार
बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको रजत उत्सब तथा २५ औ साधारणसभा सम्पन्न भएको छ ।प बेलबारी १ स्थित सांस्कृतिक भवनमा शुक्रबार भएको साधारणसभामाा संस्थाको आर्थिक प्रतिबेदन, कार्यप्रगति तथा आर्थिक वर्ष २०७६।७७ को प्रस्तावित कार्ययोजना र लेखा प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ । साधारणसभामा दिइएको जानकारी... पुरा पढ्नुहोस
नगरले एक वडा एक उत्पादनको निति लिएसँगै लिची र सुपारीका बिरुवा बाँढ्दै बेलबारी ९ र ४
- 5 बर्ष, 9 महिना अगाडि
- २ आश्विन २०७६, बिहीबार
बेलबारी नगरपालिका वडा नम्बर ९ ले लिचि बाँंड्ने कार्यक्रम अगाडि सारेको छ । एक वडा एक उत्पादनको निति नगरले लिए सगै ९ नम्बर वडामा १ हजार लिचिका विरुवा कृषकलाई बाँडिएको छ । पहिलो चरणमा एक घर एक विरुवाको निति लिएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । उनले चालु आवमा २... पुरा पढ्नुहोस
सीसी क्यामेरामय बन्दै राजमार्ग, मोरङमा अढाई सय क्यामेराबाट जिल्लाको निगरानी गर्दै प्रहरी
- 5 बर्ष, 9 महिना अगाडि
- २ आश्विन २०७६, बिहीबार
प्रदेश १ सरकारको सहयोगमा मोरङका राजमार्गमा ५८ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँ बजेटमा ५८ वटा क्यामेरा जडान गरिएको हो । सिसी क्यामेराका लागि मोरङमा ६० किलोमिटर फाइबर बिछ्याइएको छ । विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म ३२ वटा, पूर्व पश्चिम राजमार्गको इटहरी... पुरा पढ्नुहोस
दुर्गम गाउँकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज’
- 5 बर्ष, 9 महिना अगाडि
- २ आश्विन २०७६, बिहीबार
मिपस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल कुंवर जितेकी छिन् । ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा सम्पन्न उक्त... पुरा पढ्नुहोस
सातवटै प्रदेशका उत्कृष्ट कृषकहरु कृषि अवार्डबाट सम्मानित
- 5 बर्ष, 9 महिना अगाडि
- ३१ भाद्र २०७६, मंगलवार
नेपालमै पहिलो पटक सातवटै प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई 'कृषक अवार्ड’ बाट सम्मानित भएका छन् । विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद... पुरा पढ्नुहोस
बेतना, रमिते, धनपाल लगायत बेलबारीका पर्यटकीय क्षेत्र घुम्दै जापानीहरु
- 5 बर्ष, 9 महिना अगाडि
- ३० भाद्र २०७६, सोमबार
उत्तम पोख्रेल / पर्यटन बर्ष २०२० नजिकिदै जाँदा पर्यटकिय क्षेत्रमा चहलपहल बढनुका साथै पर्यटकिय क्षेत्र खोज्दै दाताहरु समेत आउन थालेका छन् । आइतवार मोरङको बेलबारीमा जापानको एक टोलिले पर्यटकिय क्षेत्रको भ्रमण गरेको छ । जापानका टकेजियूछि यूरीटियो र होनमा हिरोकिले बेलबारीका धनपालगढी, सिर्जनापार्क, बेतना सिमसार, रमिते डाँडा र अमना सिसौली... पुरा पढ्नुहोस
साँस्कृतिक कार्यक्रम सहित नरेन्द्र स्मृति क्लबले मनायो २० औं वार्षिकाेत्सव
- 5 बर्ष, 9 महिना अगाडि
- ३० भाद्र २०७६, सोमबार
बेलबारी २ लालभित्तीमा रहेकाे नरेन्द्र स्मृति क्लवले शनिवार एक कार्यक्रमविच २० औं वार्षिक उत्सव सम्पन्न गरेकाे छ । रमेते सामुदायिन वन उपभाेक्ता समितिकाे कार्यालयकाे खुल्ला मैदानमा संपन्न वाषिक उत्सवमा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे हाे । बेलबारी नगरपालिका वार्ड नं २ अध्यक्ष घनश्याम गाैतम प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा रमिते... पुरा पढ्नुहोस