ताजा अपडेट

किरात याक्थुङ चुम्लुङ बेलबारीकाे प्रथम अधिवेसन

बेलबारी, माेरङ/ किरात याक्थुङ्ग चुम्लुङ्ग नगर समिति बेलबारीले शनिबार एक कार्यक्रमविच आफ्नाे प्रथम नगर अधिवेसन सम्पन्न गरेकाे छ । बेलबारी ३ मा रहेकाे धार्मिक वनमा विशेष कार्यक्रम गरेर  ऐतिहासिक अधिवेसन  गरेकाे हो । किरात याक्थुङ्ग चुम्लुङ्ग प्रदेस नं १ का संयाेजक ध्रुव कुमार मेन्याङ्बाेकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनमा किरात याक्थुङ... पुरा पढ्नुहोस

सहारा वालग्रामको बिवादित संचालक समितिको नाम सार्वजनिक

सहारा वालग्रामको झण्डै डेढ बिघा जग्गा ब्यक्तिलाई बिक्री गरिएपछि सहाराको संचालक समितिमा को को छन् भन्ने अन्योल भइरहेको बेला नेपाली कांग्रेस बेलबारीले समितिका सबैको नाम सार्वजनिक गरेको छ । सहारा काण्डकै बिषयमा बुधबार गरिएको पत्रकार सम्मेलनका क्रममा कांग्रेसले ती नामहरु सार्वजनिक गरेको हो । सार्वजनिक गरिए अनुसार सहारा वालग्रामको ७... पुरा पढ्नुहोस

अमेरिकामा भएको सडक दुर्घटनामा परी मोरङका एकै परिवारका तीनजनाको मृत्यु

अमेरिकास्थित मिजौरीको इन्टस्टेेेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको  छ । श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना... पुरा पढ्नुहोस

सहारा वालग्राम बेच्नेहरुलाइ चोख्याइएको भन्दै कांग्रेसको बिरोध, अख्तियार जाने घोषणा

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिमा रहेकाेे सहारा वालग्रामकाे झण्डै डेढ बिघा जग्गा व्यक्तिलाई विक्री गरेको बारे नेकपा बेलबारीद्वारा गठित छानविन समितिको प्रतिवेदनले दोषीलाई उन्मुक्ति दिएकाे भन्दै नेपाली काङ्रेस नगरसमिति बेलबारीले विराेध जनाएकाे छ । सहारा काण्डबारे आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी कार्यालय बेलबारीमा बुधबार आयोजित पत्रकार... पुरा पढ्नुहोस

जागिरको लोभ देखाएर यूवतीहरुलाई ठगी र करणी गर्ने पापी मान्छे पक्राउ

आधा दर्जन युवतीहरुलाई जागिर लगाईदिने प्रलोभन दिँदै यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादबलाइ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले उनलाई सोमबार सार्वजनिक गरेको छ... पुरा पढ्नुहोस

सामुहिक खेतीतर्फ आकर्षित हुँदै सुन्दरहरैँचाका कृषकहरु

केशु विरही, सुन्दरहरैंचा, मोरङ / अधिकांक्ष जनताले भने कृषि पेसा छाड्दै जांँदा र दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिएर अधिकांश जमिन बन्जर बनेका बेला सामूहिक खेती प्रणालीबाट  राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण सुन्दरहरैंचा नगरपालिका वार्ड नं १ कुमारगाउँका कृषकहरु बनेका छन् । पूर्वपश्चिम राजमार्गदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कुमारगाउँका... पुरा पढ्नुहोस

सहारा काण्डमा हर्कमान र शिवलाई दुई महिनासम्म निलम्बन गर्न नेकपाको सिफारिस

मोरङको बेलबारी २ मा अबस्थित सहारा बालग्रामको नाममा रहेको झण्डै डेढ बिघा जग्गा ब्यक्तिलाइ बिक्री गरेको आरोप लागेका पुर्ब सांसद हर्कमान तामाङ र बेलबारी गाबिसका पुर्व अध्यक्ष शिवप्रसाद बराललाई नेकपाद्वारा गठित छानबिन समितिले निलम्बनको सिफारिस गरेको छ । सहाराको नाममा रहेको १ बिघा ८ कठठा ३ धुर जग्गा बिक्री भएको... पुरा पढ्नुहोस

मोरङमा बल्ल लागू हुन थाल्यो स्वास्थ्य बिमा कार्यक्रम

मोरङमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे  । स्वास्थ्य बिमा संचालनका लागि मोरङमा १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी... पुरा पढ्नुहोस

एनआरएन आइसीसीको सचिवमा उम्मेदवारी दिने भए कतारका ब्यवसायी आरके शर्माले पनि

सरोज बास्तोला, कतार /  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर १५ देखि १७ सम्म हुने नबौ महाधिबेशमा मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत लामो समयदेखि निर्माण लगायतका क्षेत्रमा कतारमा कार्यरत सफल व्यवसायी साथै समाजसेवी शर्माले आउंँदो नबौं... पुरा पढ्नुहोस

श्रमिक महिला समूह र कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाए तीज

लामो समयदेखि महिलाहरुकाे हक हितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था श्रमिक महिला समूह बेलबारी र  कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी तीज मनाएका छन्  । बेलबारी नगरपालिकाका उप प्रमुख ढाकाकुमारी पराजुलीले दुवै कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल, दिपज्याती महिला... पुरा पढ्नुहोस