ताजा अपडेट

सहारा बिक्री काण्डबारे नेकपाको छानबिन समिति गठन, बिवादित ब्यक्ति पनि छानबिन समितिमा !

मोरङको बेलबारी २ मा रहेको सहारा बालग्रामको जग्गा बिक्री काण्डमा पुर्ब सांसददेखि नेकपाका आधा दर्जन बढी नेताहरुको मिलेमतो भएको तथ्य सार्बजनिक भएपछि नेकपा बेलबारीले सोहीबारे छानबिन गरी सत्यतथ्य सार्बजनिक गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार करिब ४ घण्टा बसेको बैठकले नेकपा बेलबारीका सचिब रबिन थापाको संयोजकत्वमा... पुरा पढ्नुहोस

सशस्त्र प्रहरीले धनकुटामा आयोजना गर्यो रक्तदान, ६४ प्रिन्ट रगत संकलन

सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको आयोजनामा धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न भयो । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरणमा आयोजना गरिएको सशस्त्र प्रहरी महानिरिक्षक दोस्रो रक्तदान कार्यक्रम अन्तरगत धनकुटा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको परिषदमा भएको रक्तदान कार्यक्रममा... पुरा पढ्नुहोस

पुर्व सांसदसहित नेकपाका नेताले बेचे सहारा वालग्रामको डेढ बिघा, झण्डै एक बर्षपछि भो खुलासा

मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को झण्डै डेढ बिघा जग्गा पुर्व सांसद, पुर्ब गाबिस अध्यक्षसहित नेकपा मोरङका जिल्लास्तरीय नेता सम्मको मिलेमतोमा आधाभन्दा सस्तो अर्थात ३ करोड मुल्यमा गुपचुपमै बिक्री भएको रहस्य सार्बजनिक भएको छ । नेकपा एमालेको पुर्ब सांसद हर्कमान तामाङ, बेलबारी गाबिसका पुर्ब... पुरा पढ्नुहोस

मेलबर्नमा गरियो तीज कार्यक्रम, उठेको पैसा महिला तथा बालिकालाई सहयोग गरिने

प्रेस्टन टाउन हल, मेलबर्न (अस्ट्रेलिया) /दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम सम्पन्न भएको छ । मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नुहुँदै तीज नेपाली महिलाहरुको महान चाड भएको र बिशेषत: यस्लाई सामाजिक उदेस्य सहित संचलान गर्न पाएकोमा गर्ब महसूस भएको... पुरा पढ्नुहोस

बिद्यालय तथा शिक्षकहरुको परीक्षा लिने सुरसार गर्दै बेलबारी नगरपालिका

शिक्षकलाई २ सय ६४ पुर्णाकको परिक्षा उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा पठन पाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनिति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि बिद्यालय तथा शिक्षक शिक्षक विच प्रतिष्पर्धा गराइने भएको छ । नगरपालिकाले १२ शिर्षकमा ८८ वटा सुचक तयार पारेर बिद्यालयका प्रध्यानाध्यापक संग सम्झौतानै गरेको... पुरा पढ्नुहोस

एनआरएन कतारको निर्वाचन सम्पन्न, मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ समिति गठन

सरोज बास्तोला, दोहा / गैह्र आबासीय नेपाली संघ (एनआरएन) कतारको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा मुक्तदा मुसलमान बिजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी तेज कटुवाल लाई ९४० मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा मुसलमान निर्वाचित भएका हुन् । निर्वाचन परिणाम अनुसार अध्यक्ष मुसलमानले २०६६ मत पाएका थिए भने... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा जन्माष्टमी रथयात्रा भव्य रूपमा सम्पन्न, हेलिकप्टरबाट गरियो पुष्पवर्षा

सुन्दरहरैंचा, माेरङ/ श्री कृष्ण प्रणामी मन्दिर तथा श्री राधाकृष्ण रथयात्रा समारोह समितिकाे आयाेजनामा मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रथयात्रा महाेत्वस भव्य रुपमा सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी मन्दिर सुन्दरहरैंचाले हरेक वर्ष झैँ जन्माष्ठमीका भाेलिपल्ट निकाल्ने रथयात्रा भव्यताका साथ समापन गरेकाे हो । दिउसाे २ वजे कृष्ण प्रणामी मन्दिरबाट निकालिएकाे... पुरा पढ्नुहोस

चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्‍यो सामूहिक तीज कार्यक्रम

बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठान नेपाल प्रदेश नं १ ले  एक विशेष कार्यक्रम गरेर सामूहिक तीज मनाएकाे छ । बेलबारी नगरपालिका ११ मा रहेकाे प्रतिष्ठानकाे कार्यालयमा आयाेजित तीज विशेष कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पाेखरेलकाे प्रमुख आतिथ्यता थियाे । साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, चाैलागाई प्रतिष्ठान प्रदेश... पुरा पढ्नुहोस

कतारमा एनआरएन महाधिवेशनको रन्को, ३६ पदाधिकारीका लागि ६३ जना भिड्दै

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको शुक्रबार हुने आठौं राष्ट्रिय महाधिवेशनमा ११ पद र ३६ पदाधिकारीका लागि ६३ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । यहि २३ अगस्ट शुक्रबारका दिन नेपाली दूतावासको सभाहलमा हुन गइरहेको महाधिवेशनबाट १४ पदमा ३६ जना निर्बाचित हुने छन्  । २ साता अघि निर्बाचन... पुरा पढ्नुहोस

अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले

बेलबारी जेसिजले नगरभित्रका २ सय ५६ किशोरीलाई यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको छ । जेसिजले नगरभित्र रहेका विद्यालयका किशोरीहरुलाइ भदौ ३, ४ र ५ गते तीन चरणमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको हो ।... पुरा पढ्नुहोस