ताजा अपडेट

मुख्यमन्त्री कपमा भाग लिने खेलाडीहरूलाई बेलबारी नगरपालिकाको सम्मान

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा पहिलो लिग चरणमा उच्च स्थान वनाएको बेलबारी फुटबल कल्बका खेलाडीलाई नगरपालिकाले हौसला प्रदान गर्दै सम्मान गरेको छ । मोरङ, उदयपुर, खोटाङ, ओखलढुगा,सोलुखुम्बुलाई जितेर बेलबारी फुटबल कल्ब मुख्यमन्त्री कपको ए समुय वाट लिगको अन्तिम चरणमा प्रबेश गरेको छ । खेलाडीहरुलाई बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदि, उपमेयर ढाका... पुरा पढ्नुहोस

भवन अभावमा सास्ती भोगिरहेका छिन्ताङका शसस्त्र प्रहरीलाई बल्ल भो राहत

भवनको अभावमा तालिम लगायतका कार्यक्रमहरु संचालन गर्न कठिनाई भैरहेको सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा वहुदेश्यीय भवन निर्माण भएको छ । भवनको भव्य समारोका विच उद्घाटन भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराहवाहिनी मुख्यालय सुनसरीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले... पुरा पढ्नुहोस

बर्षाले जलमग्न हुनथाल्यो पुर्वी तराई, बिराटनगरमा डुवान, कोशीमा खतरा

लगातारको बर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर लगायत पुर्वी तराईका विभिन्न ठाँउहरु जलमग्न भएका छन् । बिराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु पानीको सतह बढेपछि डुवानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा... पुरा पढ्नुहोस

आम्मै, झन् झन् बढ्दै पो गएछ्न् त नसर्ने रोगका बिरामी !

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ वाट टाडै हुन्छु, म नियमित ब्यायम गर्छु, म स्वस्थ र पोसिला खाना खान्छु, म नियमित स्वास्थ परिक्ष्ण गराउछु,म प्रदुषण नियन्त्रणमा सजक रहदै आफना घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु लगायतका प्रतिबद्धता लेखिएका ब्यानर... पुरा पढ्नुहोस

बिद्यार्थीलाई सेनटरी प्याड बनाउन सिकाउदै बेेेलबारी नगरपालिका

उत्तम पोख्रेल बेलबारी सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षण घटीरहेका बेला केहि स्थानिय तहरुले आकर्षण बढाउनका लागि प्याड बनाउन सिकाउन थालेका छन् । मोरङको बेलबारी नगरपालिकाले छात्राहरुलाई सेनटरी प्याड बनाउन सिकाउन थालेको छ । कक्षा ८का बिद्यार्थीहरु सहित प्रध्यानाध्यापक सम्पर्क शिक्षिका (लैगिक फोकल पर्सन) लाई प्याड बनाउन सिकाइएको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोईरालाले... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा चार लाखभन्दा बढीका उद्वार तथा राहत सामग्री बितरण

बेलबारी नगरपालिकाले दैवी प्रकोप उद्वार सामग्री वितरण गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी तथा शसस्त्र प्रहरी बेसक्यामपलाई सामग्री वितरण गरेको हो । नगरपालिकाले इलाका प्रहरी कार्यालय, शसस्त्र वेस क्याम्प लक्ष्मीमार्ग तथा वाहुनीलाई राहत सामाग्री दिएको हो । नगरपालिकाले सावेल १५ वटा, गैति १५ वटा, कोदालो १५ वटा, झम्पल १५,... पुरा पढ्नुहोस

न्यौपाने परिवारद्वारा कबिर र महेन्द्र माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माण

 मोरङको बेलबारी नगरपालिका वडा नं २ लालभित्ति निवासी ब्यबशायी खगेन्द्र न्यौपाने तथा न्यौपाने परिवारले २ वटा बिद्यालयमा सरस्वती मन्दिर निर्माण गरिदिएका छन् ।  बेलबारी २ को कबिर माध्यमिक बिद्यालय र सुन्दरहरैचा नगरपालिका ११ को महेन्द्र माद्यमिक बिद्यालय परिसर भित्र न्यौपाने परिवारले सरस्वतीको मन्दिर निर्माण गरिदिएका हुन् । स्वर्गिय पिता, ठुलीआमा र... पुरा पढ्नुहोस

धनकुटामा शुरु भो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता

धनकुटामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । उक्त जिल्ला स्तरीय ११ औं  राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै १ नम्वर प्रदेश न्याय कानुन तथा बिद्यान समितिका सभापति इन्द्रमणी पराजुलीले हरेक तहको सरकारका लागि खेलकुद अव महत्वपूर्ण र च्यावाईसको विषय भनेकोले खेलकुदको भविष्य उज्वल रहेको वताए  ।... पुरा पढ्नुहोस

मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा

मोरङ जिल्ला स्तरीय अन्तरपालिकका कपको च्याम्पपियन बनेको केराबारीका खेलाडीहरुलाइ केराबारी बजार परिक्रमा गराइएको छ । खेलकुद विकास समितिको आयोजनामा केराबारीका स्थानीयबासी, खेलकुद समितिका पदाधिकारी, खेलाडी र जनप्रतिनिधि समेतको सहभागितामा केराबारी बजारमा ट्रफी सहित र्‍याली गरिएको हो । आइतबार नै केराबारी गाउँपालिकाको सभाहलमा सम्मान कार्यक्रम आयोजना गर्दै खेलाडी र प्रशिक्षकहरूलाई सम्मान समेत... पुरा पढ्नुहोस

उत्कृष्ट काम गरेको भन्दै धनकुटाका केही महिला जनप्रतिनिधि सम्मानित

उत्कृष्ट काम गरेको भन्दै धनकुटा नगरपालिकामा ५ जना महिला जनजप्रतिनिधिहरुलाई आज नेपाल महिलमा संघ धनकुटाले विशेष समारोहका साथ सम्मान तथा पुरस्कृत गरेको छ । धनकुटा नगरपालिका जननिर्वाचित प्रतिनिधिहरु वडा नं. ४ का निर्वाचित सदस्य दुर्गा अधिकारी, वडा नं. ५ का निर्वाचिन सदस्यहरु सिता श्रेष्ठ, अम्विका परियार, वडा नं. ६ का... पुरा पढ्नुहोस