ताजा अपडेट

पुर्वेली गायक तेजकुमार खवासको ‘कालो कालो’ सार्वजनिक (भिडियो सहित)

पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन  । प्रेम लामाको छायाँकन... पुरा पढ्नुहोस

उत्तरी मोरङकै जेठो राष्ट्रिय पुस्तकालय केराबारीले संचालनमा ल्यायो इ-लाइब्रेरी

राष्ट्रिय पुस्तकालय केराबारीले उतरी मोरङमै पहिलो पटक डिजिटल लाइब्रेरी अर्थात इ-लाइब्रेरी संचालनमा ल्याएको छ । प्रदेश १ सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउन्डेसन काठमाडौको प्राविधिक सहयोगमा इ-लाइब्रेरी उद्घाटन गरिएको हो । नयाँ प्रबिधी अनुसार पाठकहरुलाई पढ्न सजिलो र सुविधाका लागि संचालनमा ल्याईएको लाइब्रेरीको असार १४... पुरा पढ्नुहोस

मेयर कपको दोस्रो र तेस्रो  खेलमा सुन्दरहरैँचा र मिक्लाजुङ बिजयी

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा जारी मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको दोस्रो खेलमा रतुवामाइलाई २-१ ले पराजित गर्दै  सुन्दरहरैँचा नगरपालिका बिजयी भएको छ । बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि शुरु भइ २१ गतेसम्म चल्ने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो... पुरा पढ्नुहोस

पहिलो सुर सप्तक बेलबारी आइडल सम्पन्न, बिवेशले जिते उपाधि

आउ गाउ, पहिचान बनाउ भन्ने स्लोगन सहित श्रष्टा समाज बेलबारीले आयोजना गरेको सुर सप्तक बेलबारी आइडल २०७६ को उपाधि बेलबारी ४ का बिवेश मोतेले जितेका छन् । निकै आकर्षक स्टेज, लाइटिङ र साउण्ड अनि बाजागाजा र  हलभरी दर्शकको उपस्थितिमा बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न भवनमा भएको फाइनल कार्यक्रममा... पुरा पढ्नुहोस

बेलबारीमा मोरङ अन्तर पालिका स्तरीय मेयर कप शुरु, उद्घाटन खेलमा केराबारी बिजयी

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप शुरु भएको छ  । बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले बेलूनहरु उडाएर उद्घाटन गरेका... पुरा पढ्नुहोस

पुर्वमा अबैध धन्दा नियन्त्रण र राजस्व संकलनमा अब्बल देखियो शशस्त्र प्रहरी

प्रदेश नम्वर १ मा सशस्त्र प्रहरी बलले सिमा सुरक्षा,अवैध चोरी निकासी पैठारी नियन्त्रण ,अवैध हातहतियार तथा लागु औषध नियन्त्रण र बरामद र राजश्व संकलनमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । सिमा सुरक्षा व्यवस्थापन अझ व्यवस्थित बनाउनका लागि पूर्वी नेपालको सिमा क्षेत्रमा १६ वटा सिमा सुरक्षा पोष्ट (वि.ओ.पी.) रहेकोमा हाल... पुरा पढ्नुहोस

बेलबारीको चौथो नगरसभाद्वारा ४ वटा विधेयक पारित, यस्ता छन् नगरसभाका खास कुरा

बेलबारी नगरपालिकाको चौथो नगरसभाले ४ वटा विधेयक पारीत गरेको छ । १० गते नगरसभामा पेश गरेका विधेयकहरु १२ गते स्थगित भएको नगरसभाले पास गरेको हो । पारित भएका बिधेयकहरुमा बेलबारी नगरपालिका शिक्षा सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेक २०७६, बेलबारी नगरपालिका आर्थिक विधेयक, नगरपालिका संघ संस्था दर्ता विधेयक, बालमैत्री स्थानिय शासन... पुरा पढ्नुहोस

मोरङ पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा, प्रदेश मन्त्री आङ्वोले उद्घाटन गर्ने

बेलबारी नगरपालिकाको सहयोगमा मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा पुगेको छ । असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले गर्ने कार्यक्रम तय भएको छ... पुरा पढ्नुहोस

पत्रकारहरुद्वारा पथरीशनिश्चरे नगरपालिकाको कार्यक्रम बहिस्कार

मोरङको पथरीशनिश्चरे नगरपालिका मिडिया हाउस र सञ्चारकर्मीहरुप्रति सकारात्मक नदेखिएको भन्दै पत्रकारहरुले बुधबारको नगरले आयोजना गरेको पत्रकार सम्मेलन बहिस्कार गरेका छन् । असार १० गते पथरीशनिश्चरेले नगरपालिकाले नगरसभा गरेको थियो । नगरले उक्त नगर सभामा नगरका सरोकारवाला, राजनितिक दल, तथा कुनै पनि पक्षका बिज्ञ ब्याक्तिहरु संग छलफल नगरेको र नगर सभामा... पुरा पढ्नुहोस

केटा केटाबिच विबाह, भन्छन् ‘माईत जान नपाएको २ बर्ष भो’ (भिडियोसहित)

समान लिङ्ग भएका वा समलिङ्गीहरु गहिरो मायाप्रेममा पर्छन् अनि विवाह नै गर्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी समान लिङ्ग भएका वा समलिङ्गी हुन् । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक... पुरा पढ्नुहोस