ताजा अपडेट

बेलबारीमा हुनेभो मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप

बेलबारी नगरपालिकाको आयोजनामा मोरङ भरीका सबै स्थानीय तहहरुको प्रतिस्पर्धा हुनेगरी मोरङ जिल्ला अन्तर पालिका  स्तरीय मेयर कप हुने भएको छ । बेलबारी नगरपालिकाको आयोजनामा यहि असार १३ देखि २१ गतेसम्म मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा जिल्लाका १२ वटा पालिकाहरु सहभागी हुनेछन... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको चौथो गाउँसभामा ५० करोडको बजेट, बिकास निर्माण नै प्राथमिकतामा

क्षेत्रफलको हिसाबले मोरङको सबैभन्दा ठूलो स्थानीय तह केराबारी गाउँपालिकाको चौथो गाउँसभा अधिवेशनले  आ.व.०७६/७७ का लागि आधा अर्ब बजेट विनियोजन गरेको छ । मंगलबार हिमचुली सामुदायिक वन समुहको सभाहलमा भएको गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) ले नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी हुन् । लिम्बूले  ५० करोड... पुरा पढ्नुहोस

नगरसभा चलिरहँदा गेटमा नाराजुलुस, नगरसभाको विशेष प्रस्ताव बन्यो विहेको निम्तो पनि

मंगलबार बिहान ११ बजे तोकिएको नगरसभा ११.३० मा शुरु हुनेबित्तिकै बेेेलबारी नगरपालिका बाहिर गेटमा सयौको संख्यामा पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मेयर बिरुद्ध नाराबाजी गरे । भित्र उपमेयर ढाकाकुमारी पराजुलीले निति तथा कार्यक्रम प्रस्तुत गरुञ्जेल बाहिर नाराबाजी गरियो। नगरले तयार पारेको शिक्षा बिधेयक र बेलबारी ८ का वडाध्यक्ष धनपति... पुरा पढ्नुहोस

पोहोरको भन्दा २० करोड बढी अर्थात एक अरबको बजेट ल्यायो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट बिनियोजन गरेको छ । चौथो नगरशभामा नगरपालिकाले पुंँजीगत तर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ । जुन कुल बजेटको ४२ दशमलव १२ प्रतिशत हुन आउछ । चालु तर्फ ५८ करोड ४१ लाख... पुरा पढ्नुहोस

सुन्दरहरैचा नगरपालिकाको चौथो नगरसभा सम्पन्न, १ अर्व ८ करोडको बजेट पारित

सुन्दरहरैचा नगरपालिकाको मंगलबार सम्पन्न चौथो नगरसभाले १ अर्व ८ करोड ७७ लाख ८० हजारको अनुमानित बजेट विनियोजन गरेको छ । उपप्रमुख धनमाया तामाङले निति, कार्यक्रम तथा  बजेटसहितका योजना प्रस्तुत गरिन् । मगरसभाले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ । नगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम , रेडबुक बिनियोजन ऐन समेत... पुरा पढ्नुहोस

बेलबारीमा एकैचोटी बन्न थाले तिन वटा स्वास्थ्य चौकीका भवन 

बेलबारी नगरपालिकामा तिन वटा स्वास्थ्य चौकीको निर्माण कार्य एकै पटक सुरु गरिएको छ । वडा नम्बर ११,८ र ४ नम्बर वडामा एकैपटक ल्याव सहितिका स्वास्थ्य चौकी निर्माण गर्न थालिएको हो। शनिवार ८ नम्वर वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । अन्य दुई वटा वडामा समेत भवन निर्माणको काम थालिएको... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका र प्रदेश सरकारको सहयोगमा बन्नेभो सार्वजनिक पुस्तकालयको भवन

वि सं २०२४ सालमा स्थापित मोरङ केराबारीकै पुरानो संस्था सार्वजनिक पुस्तकालयको भवन निर्माण हुने भएको छ ।  केराबारी गाउँपालिकाले आवश्यक बजेट दिने भएपछि पुस्तकालयको भवन बन्ने भएको हो । परिषद बैठकबाट स्वीकृत भइ आव २०७६/७७ को बजेटमा योजना समेट्ने गरी केराबारी गाउँपालिकाले पुस्तकालयको भवन निर्माणका लागि २० लाख र प्रदेश... पुरा पढ्नुहोस

मिडिया काउन्सिल बिधेयक सुधार्न भन्दै धनकुटाका पत्रकारले प्रमलाइ पठाए हस्ताक्षर

धनकुटाका पत्रकाहरुले प्रेस स्वतन्त्रता र पत्रकारहरको सुरक्षाको माग गर्दै आइतबार प्रधानमन्त्रीलाई हस्ताक्षर संकलन गरी पठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनकुटाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी सिताराम कार्की मार्फत प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न आग्रह गर्दै १० हजार १ सय ५३ जनाको... पुरा पढ्नुहोस

अनलाइन मिडियालाई बजेट छुट्याउने प्रदेश १ का समाजिक विकास मन्त्रीको प्रतिबद्धता

अनलाइन मिडिया समुहको आयोजनामा  शनिबार  विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।  प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ ब्यापार संघका वरिष्ठ... पुरा पढ्नुहोस

गजल महफिलमा गजलकारसँगै खुलेर रमाए दर्शक पनि

नेपालका चर्चित गजलकारहरुको सहभागितामा मोरङको बेलबारीमा 'बेलबारी गजल महफिल २०७६' भब्य रूपमा सम्पन्न भएको छ । कोशी नेपाल टेलिभिजनबाट प्रसारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तरगत शनिबार सो कार्यक्रम भएको हो । बेलबारी नगरपालिका सहयोगमा नगरपालिकाकै हलमा खचाखच दर्शक र श्रष्टाहरुको उपस्थितिमा भएको कार्यक्रमको आयोजना कोशी नेपाल मिडियाले गरेको थियो... पुरा पढ्नुहोस