ताजा अपडेट

मोरङमा लागू हुन थाल्यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम , बेलबारीका २ सय युवाले पाए रोजगारी

उत्तम पोख्रेल / प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत बेलबारी नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासमा रोजगारी दिन थालेको छ । सिमसारको नगरपालिकाका रुपमा चिनिएको बेलबारीलाई उक्त कार्यक्रम मार्फत पर्यटकिय क्षेत्रको विकास गरिने गरी काममा लगाउन थालिएको नगरपालिकाले जनाएको छ । नेपालका एक सय पर्यटकिय गनतब्यको सुचिमा परेको धनपाल गढिको सरसफाई गर्दै बेलबारी नगरपालिकाले... पुरा पढ्नुहोस

सुकुना क्याम्पसको बाह्रौं परिषद बैठक सम्पन्न, नयाँ समिति गठन

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषद्को बाहृाैं बैठकले नयाँ संचालक समिति चयन गरेको छ । प्रदेश १ का समाजिक विकाश मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा शुक्रबार भएको  परिषद बैठकले निर्बिरोध रूपमा सञ्चालक समिति , लेखा समिति र पुनरावेदन समितिकाे गठन गरेको हो । बाहृाैं परिषद बैठकले सुकुना बहुमुखी क्याम्पस... पुरा पढ्नुहोस

लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु

बेलबारी, माेरङ/  लगातार रुपमा परेकाे चट्याङले तर्सिएर बेलबारीमा २० दिनकी बालिकाकाे मृत्यु भएकाे । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती अादर्शटाेल निवासी ऋतुवर्ण गिरीकी २० दिनकी छाेरीकाे सेविकाकाे चट्याङले तर्सिएर मृत्यु भएकाे परिवारले वताएकाे छ । राती स्वस्थ छाेरीलाई साथमा लिएर सुतेकी अामा मायाले छाेरीलाई दूध खुवाउन खाेज्दा मात्र छाेरी अररी रहेकाे... पुरा पढ्नुहोस

दानी रहेछन् बेलबारीका मेयर, जनयुद्ध प्रतिष्ठानलाई दिने भए ८ विघाहा जमीन

मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामजिक संस्थालाई ८ विगाह जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाल नामको संस्थालाई उनले बेलबारी बजार नजिकै रहेको जग्गा दिने घोषणा गरेका हुन । जनयुद्ध प्रतिष्ठान नेपाल बेलबारीले जग्गा उपलब्ध गराए विभिन्न कालखण्डमा भएका जनयुद्धलाई समेटेर संग्राहलय, शैक्षिक गतिविधि,स्वास्थ्य सम्बन्धि गतिविधि,... पुरा पढ्नुहोस

सुनसरीकी एक महिलाले एकैचोटी जन्माइन् तीन छोरा, सन्तान हुर्काउन आर्थिक समस्या

सुनसरी इटहरीकी एक महिलाले एकैपटकमा तिम्ल्याहा सन्तानका रूपमा तीन जनानै छोरा जन्माएकी छिन् । इटहरी १५ की ३५ बर्षिय बिन्दा चौधरीले एकै पटक तीन छोरा जन्माएकी हुन् । सुत्केरी ब्यथा लागेर घरमा १ छोरा जन्मे पनि बिन्दालाई समस्या भएपछि बिराटनगरस्थित हस्पिटल पुर्याइएको थियो । त्यहाँ  सामान्य प्रसूतिबाटै थप दुई बच्चा जन्मिएका... पुरा पढ्नुहोस

गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी

उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए   । परिश्रमि महिला उधमी... पुरा पढ्नुहोस

बेलबारी आईडल : को को पुगे फाइनल चरणको टप १० मा ?

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको सेमिफाइनल चरण सम्पन्न भएको छ । शनिबार भएको सेमिफाईनलबाट १० जना फाईनल चरणका लागि छनौट भएका छन । फाइनल चरण प्रवेश गर्नेहरूमा बेलबारी ४ का बिवेश मोते,बेलबारी १ की कुमारी बिश्वकर्मा,बेलबारी ६ की ईया राई,बेलबारी ३ का लक्ष्मी पौडेल,बेलबारी ११ का... पुरा पढ्नुहोस

डेंगुको प्रकोपविरुद्ध सचेतना अभियान चलाउँदै बेलबारी नगरपालिका

उत्तम पोख्रेल / बेलबारी १० का रन बहादुर खडका उमेरले ६५ बर्ष भन्दा माथि पुगि सके । उनलाई डेंगु रोग वारे अघिल्ला बर्षहरुमा थाहा थिएन । अहिले जता सुकु डेंगुका कारण बिरामी बढे भनेको सुन्दा अच्मम लागेको भन्दै उनि बेलबारी नगरपालिकाले डेंगु लाग्ने लक्ष्ण रोकधाम तथा बच्ने उपायाहरु समबन्धि नगरवासिलाई... पुरा पढ्नुहोस

केन्द्रिय कमिटीले तोकेका अध्यक्ष र सचिव परिवर्तन गर्दै नेकपा मोरङमा नयाँ नेतृत्व चयन

केन्द्रीय नेतृत्वले तोकेको नेतृत्व परिवर्तन गर्दै नेकपा मोरङमा नयाँ नेतृत्व चयन भएकाे छ । पार्टी एकतापछि केन्द्रीय कमिटी सदस्य बनेका विनोद ढकाल र गोपी अछामीले नेतृत्व गर्दै आएको नेकपाको जिल्ला नेतृत्व परिवर्तन भएको हो । परिवर्तित नेतृत्वमा  पूर्व एमाले सचिवका ऋषिकेश पोखरेल अध्यक्ष र पूर्व माओवादीका जिल्ला संयोजक गणेश उप्रेती... पुरा पढ्नुहोस

दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको पुरस्कार बृद्धि भएको छ । आयोजक समितिका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर (जेबी) थुलुङका अनुसार  प्रथम पुरस्कार १० हजार बाट बढाएर २५ हजार बनाईएको छ । दोस्रो पुरस्कार ७ हजार बाट बढाएर १५ हजार बनाइएको छ भने तेस्रो पुरस्कार ५ हजारबाट... पुरा पढ्नुहोस