ताजा अपडेट

झण्डै १ करोड सरकारी लागतमा केराबारी ९ र ६ मा बन्ने भए ३० वटा घर

प्रदेश र केन्द्र सरकारको जनता आवास कार्यक्रम अन्तरगत मोरङ केराबारीका दुई स्थानमा ३० वटा घर निर्माण हुने भएका छन् ।केराबारी गाउँपालिका वडा नं. ९ को बेलचौरीमा २० वटा र वडा नं. ६ को दलित बस्तीमा १० वटा आवास बन्नेे भएका हुन् । केराबारी गाउँपालिकाका अनुसार जनता आवास कार्यक्रम अन्तरगत ती... पुरा पढ्नुहोस

बुद्ध माविमा नयाँ प्रधानाध्यापक चयन, तर ब्यबस्थापन समितिका बहुमत सदस्यको उजुरी

अल्पमत सदस्यले छवि धमलालाई प्रधानाध्यापक बनाएको भन्दै मोरङ केराबारी ९ स्थित बुद्ध माध्यमिक विद्यालयको ब्यबस्थापन समितिका बहुमत सदस्यले केराबारी गाउँपालिकामा उजुरी दिएका छन् । सोमबार बसेको ब्यबस्थापन समितिको बैठकले छवि धमालालाइ प्रधानाध्यापक बनाउने निर्णय गरेपनि ब्यबस्थापन समितिको अल्पमतको निर्णयबाट प्रधानाध्यापक बनाइएकोले सो निर्णय अबैधानिक भएको भन्दै गाउँपालिकामा बुधबार उजुरी दिइएको... पुरा पढ्नुहोस

बेलबारी ९ मा वाल हिंसा तथा वाल बिवाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

बेलबारी नगरपालिका वडा नम्बर ९ ले वाल हिंसा तथा बाल बिबाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । महिला हिसाका घट्ना वढिरहेका बेला वडा नम्बर ९ले भने वाल बिबाह समबन्धि कार्यक्रम गरेको हो । सानै उमेरमा वाल वालिकाहरु बिबाह बन्धनमा वाधिन्छन् वडा अध्यक्ष नगेन्द्र खड्काले भने तिनै वालवालिकामा स्वास्थयमा समेत... पुरा पढ्नुहोस

नोबेल हस्पिटलद्वारा बेलबारीमा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन

केशु विरही, बेलबारी, माेरङ/ किशाेरीहरुलाई  महिनावारीका समयमा हुने समस्या र त्यसबाट वच्ने उपायकाे वारेमा जानकारी दिन नाेवेल मेडिकल कलेज विराटनगरले विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । "घरघरमा डाक्टर घरघरमा नर्स" कार्यक्रम अन्तरगत विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेलले एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे हो । बेलबारी नगरपालिका वार्ड नं २ मा... पुरा पढ्नुहोस

शिक्षा सन्देशमा नाेवेलकाे विद्यालय स्वास्थ्य कार्यक्रम

केशु विरही, बेलबारी, माेरङ/ विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेल मेडिकल कलज विराटनगरले अाज एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे श्री शिक्षा सन्देश ई स्कुलमा महिनावारी भएका र साे स्टेजमा पुगेका किशाेरीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यकासाथ संचालन गरिएकाे... पुरा पढ्नुहोस

पाँच बर्षमा बल्ल बन्यो दुई बर्षमा तयार हुनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन

दुई वर्षभित्र नै बनाइसकेर जिम्मा लगाउनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन ४ वर्षपछि बल्ल तयार भएको छ ।  कूल ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गान्वा कन्स्ट्रक्सन प्रालि शान्तिनगर काठमाडौंले भवन निर्माण गर्ने ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ... पुरा पढ्नुहोस

ईलाका प्रहरी कार्यालय पथरीका असइ उत्तम कटुवाल बने ‘पुलिस अफ दि मन्थ’

कुमार खड्का, पथरी / जिल्ला प्रहरी कार्यालय मोरङले बैशाख महिनाको 'पुलिस अफ दि मन्थ' को उपाधी इप्रका पथरीका प्रहरी सहायक निरिक्षक उत्तम कटुवाल सहित अर्का एक जवानलाई प्रदान गरेको छ । कटुवाल ईलाका प्रहरी पथरीका घटनास्थल अधिकृत सम्म रहेको छन् । कटुवाल ईलाका प्रहरी कार्यालयबाट उत्कृष्ठ प्रहरीको सुचीमा पर्ने पहिलो प्रहरी... पुरा पढ्नुहोस

बेलबारीमा आयोजित कला तथा साहित्य महाेत्सव भब्य रूपमा सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ कला तथा साहित्यकाे संरक्षण गर्ने उद्देश्यका साथ बेलबारी जारी बेलबारी कला तथा साहित्य महाेत्सव २०७६ काे शनिबार एक कार्यक्रमका विच समापन गरिएकाे छ । जेठ १० गतेबाट जारी दुईदिने महाेत्सवकाे दाेश्राे दिनकाे विशेष कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका थिए । बेलबारी... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकालाई बेल अनि सिमसारको नगरपालिका बनाउन बिज्ञहरुको सुझाव

उत्तम पोख्रेल बेलबारी, मोरङ । बेलबारी नगरपालिकालाई सिमसारको नगरपालिका बनाउनका लागि गठित बिज्ञहरुको समुहले बेलबारीलाई छुटै पहिचानको नगरपालिका बनाउन सकिने सुझाव दिएका छन् । पर्यटकीय गुरुयोजना (डिपिआर) निर्माण गरेर नगरपालिकालाई बुझाउनु अगाडि जनप्रतिनिधिहरु संगको छलफलमा बिज्ञहरुले बेलबारीमा रहेका सिमसारहरु छुटै प्रकृतिको रहेकोले नितिहरुलाई सुहाउदो बिक्षरोपण गर्नु पर्ने समेत जनाएका छन् ।... पुरा पढ्नुहोस

न्याय सम्पादनमा मोरङकै उत्कृष्ट वन्यो बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी बिबादहरु मेलमिलापको माध्यमबाट निरुपण गरेको न्यायधिस सहित आएको अनुगमन टोलीले जनाएको छ । जिल्ला अदालतबाट आएको न्यायाधिस सहितको टोलीले अनुगमन् गरेको थियो । शुक्रवार अनुगमनमा आएको जिल्ला न्यायाधिस नवराज दाहाल नेतृत्वको टोलीले स्फटवोयेर मार्फत जिल्लामै पहिलो पटक बेलबारीले मुद्धा हेर्ने गरेको बताएका छन् । तालिका... पुरा पढ्नुहोस