ताजा अपडेट
प्लाष्टिक झाेलामूक्त नगर घाेषित भयो बेलबारी नगरपालिका, रोपिए बेलका बिरुवा पनि
- 6 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७६, बिहीबार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले बुधबार एक कार्यक्रमविच नगरलाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे छ । ४६ औं विश्व वातावरण दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे साे कार्यक्रममा नगरपालिकालाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमविच नगरलाई झाेलामूक्त भएका घाेषणा गरेका थिए ।... पुरा पढ्नुहोस
धनकुटेली पत्रकार राइमाथि अज्ञात समुहको आक्रमण, घोपामा उपचार गरिंदै
- 6 बर्ष, 1 महिना अगाडि
- २२ जेष्ठ २०७६, बुधबार
नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा डि वि आर टेलिभिजन धरानका पत्रकार दिल वहादुर राई (आशिष) राईलाई एक समूहले आक्रमण गरी घाइते बनाएको छ । पत्रकार राईलाई धरान स्थिति डि वि आर टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा मंगलबार राति चार पाच जनाको समुह आई एक्सासी आक्रमण गरी गंभिर घाईते... पुरा पढ्नुहोस
खानेपानीको समस्याकै कारण बसाइँ सरे संखुवासभाका ४५ परिवार
- 6 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७६, सोमबार
खानेपानीको हाहाकार भएपछि संखुवासभाका ४५ घरपरिवार बसाइँ सरेका छन् । खानेपानी अभावकै कारण पाँचखपन नगरपालिका १० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् । धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सरेका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर... पुरा पढ्नुहोस
दुई दर्जनभन्दा बढी महिलाले लिए मोतिको माला बनाउने तालिम
- 6 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७६, सोमबार
बेलबारी नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउन मोतिको माला बनाउने दिन थालेको छ । महिलाहरुलाई स्वरोजगार बनाउन तालिम दिएको नगरपालिकाले जनाएको छ । एक हप्ता सम्म दिने तालिममा मोतिको माला बनाउने, पोते बनाउने, हातमा लगाउने बाला चुरा बनाउन सिकाइने जनाइएको छ । नगरपालिकाको महिलासाखाले गरेको तालिममा बेलबारीका २५ जना भन्दा वढि महिलाहरुको... पुरा पढ्नुहोस
राप्ती नगरपालिकाको टोलीद्वारा बेलबारीका पर्यटकीय स्थल र बिकास निर्माणको अबलोकन
- 6 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
चितवनको राप्ती नगरपालिकाको उपमेयर सहितको टोलीले बेलबारी नगरपालिकाकाले गरेका विकास निर्माण लगायतका कामको अबलोकन गरेको छ । उपप्रमुख डा. इमानसिंह लामा सहितको टोलि शनिवार वेलबारी नगरपालिकमा आएर अबलोकन गरेको हो । भारतको सिक्किम हुदै बेलवारी आइपुगेको टोलीले बेतना सिमसार समेत घुमेको थियो । दुई नगर विचको अनुभव साटासाट गर्न सके... पुरा पढ्नुहोस
अनलाइन पत्रकार संघको नयाँ समिति गठन, फेरि सत्याल नै भए अध्यक्ष
- 6 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
अनलाइन पत्रकार संघको अध्यक्षमा शिव प्रसाद सत्याल पुनः चयन हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुरा डटकमका गोविन्द अधिकारी चुनिनुभएको हो... पुरा पढ्नुहोस
तमोर नदीमा १० महिनामै बन्यो मोटरेवल पुल, ताप्लेजुङबासीलाई ठूलो राहत
- 6 बर्ष, 1 महिना अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाको सिमानामा पर्ने तमोर नदीमाथि मोटरेवल पुल निर्माण गरिएको छ। निर्माणाधीन मध्य तमोर जलविद्युत परियोजनाको मुख्य प्रवर्द्धक सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.ले करिब ८ करोडको लागतमा पुल निर्माण गरेको हो । निर्माण सम्पन्न भएको पुलको भार क्षमता ४४ टन छ भने पुल ६० मीटर लामो छ । जिल्ला... पुरा पढ्नुहोस
बेलबारी वडा नम्बर ९ मा नयाँ एम्बुलेन्स, चारवटा वडाका बासिन्दालाई फाइदा
- 6 बर्ष, 1 महिना अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
बेलबारी नगरपालिका वडा नम्बर ९ को खुटिया युवा क्लबले ल्याएको नयाँ एम्बुलेन्सको उद्घाटन गरिएको छ । एम्बुलेन्सले बेलबारी नगरपालिका वडा नम्बर ८, ९, ७ र ६ नम्बर वडामा सेवा प्रदान गर्नेछ । बिहीबार भएको उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली, ९ नम्बर वडा अध्यक्ष नगेन्द्र खड्का लगायतको सहभागिता... पुरा पढ्नुहोस
साकेला गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम’ सार्वजनिक
- 6 बर्ष, 1 महिना अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
पूर्वमा साकेला सिलिको रैनकता छाइरहेको बेला सोही भाबको गीत 'ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम...’ सार्वजनिक भएको छ । भ्यू टावर युट्युब च्यानलबाट ५ मिनेट १२ सेकेन्डको गीत विहिबार दर्शक स्रोता माझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन्... पुरा पढ्नुहोस
तीस वर्षमा तिन पटक आगलागीपीडित भएका भट्टराईलाई बेलबारी नगरले दियो १ लाख
- 6 बर्ष, 1 महिना अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
उत्तम पोख्रेल , बेलबारी मोरङ / बेलबारी नगरपालिका वडा नम्बर ९ का आगलागी पिडित कृष्ण प्रसाद भट्टराईका परिवारलाई नगद एक लाख रुपैया आर्थिक सहयोग गरेको छ । तीस वर्षमा तिन पटक आगलागी भएका भट्टराईकै घरमा गएर बेलबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नगेन्द्र खडकाले नगद १ लाख बराबरीको चेक... पुरा पढ्नुहोस