ताजा अपडेट

असहाय विपन्नको दर्बिलो सहारा बन्दै डा. सुनिल शर्मा

नेपाली राजनीतिको मात्र र होइन समाज सेवाको क्षेत्र विशेषतः असहाय विपन्नलाई निःशुल्क उपचार मा उनको नाम चर्चाको शिखरमा छ । डा.शर्माले सुदूर पूर्वदेखि सुदूरपश्चिम र तराईदेखि हिमालसम्मका स्थानीयको स्वास्थ्य उपचारका लागि संवेदनशील हुँदै सक्रियता पनि उत्तिकै बढाउँदै लगेका छन् । अझ आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरूका... पुरा पढ्नुहोस

बिआरसी बेलडाँगी रिफुजी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरेमा भइरहेको सुजना राइजिङ ब्रदर्स छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को दोस्रो क्वाटरफाइनल खेलमा झापाको बेलडाँगी रिफुजी क्लब (विआरसी) सेमीफाइनलमा प्रवेश गरेको छ। बुधबार प्रस्तावित पथरीशनिश्चरे रङ्गशालामा सम्पन्न खेलमा फेयर क्लब धरान विरूद्ध १ को ३ गोल गर्दैै बिआरसी सेमीफाइनलमा प्रवेश गरेको हो। विदेशी खेलाडीहरू सहित मैदानमा उत्रिएका दुवै... पुरा पढ्नुहोस

डिएफसीलाइ हराउँदै वाइ एफ सी पथरी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी कपको सेमिफाइनलमा

मोरङको पथरीशनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को मंगलबारको खेलमा वाई एफ सी विजयी भएको छ। प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा डाँगीहाट फुटबल क्लबलाई १ -० को गोल अन्तरले पराजित गर्दै पथरीको वाई एफ सी विजयी भएको हो । खेलको ४१ औं मिनेटमा वाई एफ सी... पुरा पढ्नुहोस

रक्तदानसहित विभिन्न कार्यक्रम गरेर २९ औं बार्षिकोत्सव मनाउँदै सिद्दार्थ स्कुल

माेरङ सुन्दरहरैँचा १० खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेण्डरी स्कुलले फागुन १६ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम तथा गतिविधि आयाेजना गरी २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ । २९ औं बार्षिकोत्सवको अबसरमा `विद्यार्थीसँग अभिभावक' कार्यक्रम अन्तर्गत म्याराथुन दाैड, भलिबल , फुटबल ,नृत्य ( मम्मि डान्स ) गायन, तथा... पुरा पढ्नुहोस

पसलबाहिर रोडमा राखिएका ब्यापारिक सामानहरु जफत गर्दै धनकुटा नगरपालिका

धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी... पुरा पढ्नुहोस

पथरी उद्योग वाणिज्य संघमा दीपक बस्नेत नेतृत्वको टीम निर्वाचित

पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक बस्नेत निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षकी प्रत्यासी स्वतन्त्र उम्मेदवार  देबी राई (नाना) लाई ३ सय ७२ मतान्तरले पराजित गर्दै बस्नेत बिजयी भएका हुन् । बस्नेत ५ सय ४ मत ल्याएर बिजयी बन्दा निकटतम प्रतिद्वन्द्वी राइले १ सय ३२ मतमात्र ल्याएका थिए... पुरा पढ्नुहोस

केराबारीलाई चिनाउने गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पूर्वै मोरङ केराबारी घर मेरो... बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने यो गीतको म्युजिक भिडियो सोमबार  दामी कृएसनको युट्युव मार्फत सार्वजनिक भएको हो । अञ्जु पन्त र सनम तामाङको स्वर रहेको म्युजिक भिडियोको छायांकन मच्छिन्द्र मेला परिसर स्थल र मदन भण्डारी मार्गको... पुरा पढ्नुहोस

पत्रकार केशु विरहीद्वारा संग्रहित कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक

पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहास नामक पुस्तक सार्वजनिक भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडाैमा सम्पन्न  कार्यक्रममा विरहीकाे नवाैँ कृतिकाे रूपमा  तेह्रथुमको साहित्यिक इतिहास लाेकार्पण गरिएकाे हाे । पाँच खणडमा रहेकाे यस कृतिभित्र विधासाहित्यकाे इतिहास, तेह्रथुमे लेखक तथा स्रष्टा परिचय, पालिकास्तरीय तथा... पुरा पढ्नुहोस

भलुवामा पेस्तोल देखाएर आमा-छोरीलाई खुकुरी हान्ने राई पक्राउ

मोरङको केराबारी गाउँपालिका-९ भलुवामा आमा छोरीलाई खुकुरी प्रहार गरी ज्यान मार्न खोज्ने लेटाङ १ को ५२ वर्षिय निरकुमार राईलाई प्रहरीले पेस्तोल र खुकुरी सहित पक्राउ गरेको छ । बिहिबार बिहान केराबारी-९ भलुवा कि ५० वर्षिया जमुनादेवी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र... पुरा पढ्नुहोस

गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद शर्माको प्रस्ताव 

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली... पुरा पढ्नुहोस