ताजा अपडेट
शुरु भयो कर घटाउने होडबाजी; बेलबारी, उर्लाबारी र सुन्दरहरैंचा नगरपालिकाले घटाए कर
- 6 बर्ष, 10 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
बेलबारी / देशभर स्थानीय तहहरुले जथाभाबी र चर्को शुल्क अनुलेको भनी बिरोध भइरहेको बेला बेलबारी नगरपालिकाले करिब दुइ दर्जन शिर्षकमा कर नलगाउने घोषणा गरेको छ । नगरपालिकाले नगरपालिकाले कर नलगाउने घोषणा गरेका शीर्षकहरुमा सहकारी संस्थाहरुको नविकरण, नयाँ दर्ता, साना मझौला तथा ठुला उघोग दर्ता, आगलागीको सिफारिस, बैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको ... पुरा पढ्नुहोस
पाराङ्हाबाट सात बर्षमा ७ सयभन्दा बढीले कोरियन भाषा परिक्षा पास गरिसकेका छन्
- 6 बर्ष, 10 महिना अगाडि
- ४ भाद्र २०७५, सोमबार
तपाइले कोरियन भाषा केन्द्र सञ्चालन गर्नुभएको कति बर्ष भयो ? मैले सन् २०११ बाट कोरियन भाषा काक्षा सञ्चालन गरेको हो । म त्यतिबेल घरमा नै ट्युसनको रुपमा पढाउँथें । स्थापित भएर सञ्चालन गरेको भनेको सन् २०१६ देखि हो । यस भाषा केन्द्रबाट हालसम्म कति विद्यार्थी पास गराइ सक्नु भयो ? ठ्याक्कै त भन्न... पुरा पढ्नुहोस
एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे आराेप
- 6 बर्ष, 10 महिना अगाडि
- ४ भाद्र २०७५, सोमबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ पर्यटकीय स्थलहरुकाे संरक्षण र संवर्धनमा कुनै कमी हुन नदिने राज्यकाे नीति भएकाे वताईरहँदा सुन्दरहरैचामा रहेकाे, ऐतिहासिक र पुराताात्त्विक महत्वकाे बाघझाेडा पाेखरी भने लामाे समयदेखि संरक्षण र संवर्धनकाे अभावमा छ । पाेखरी पूर्व पश्चिम राजमार्गबाट करिव २ किलाे मिटर उत्तरमा पर्छ । त्यसाे त कालाेपत्रे बाटाे भएरै... पुरा पढ्नुहोस
पाँच सयभन्दा बढी महिलालाई ब्यबशायिक तालिम दियो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 11 महिना अगाडि
- १८ असार २०७५, सोमबार
बेलबारी नगरपालिकाले ५ सय भन्दा वढि महिलाहरुलाई ब्याबसायिक बन्ने खालका तालिम दिएको छ । महिलाहरुलाई ब्याबसायिक बनाउनका लागी फर्नीचर पेन्टीङ देखि खाजा बनाउने सम्मका तालिम दिएको छ । जुत्ता चपल बनाउने सिलाई कटाई तथा लोक सेवा सम्बन्धी तालिमको आयोजना गरी महिलाहरुलाई सहभागीता गरेको छ । महिलाहरुलाई क्ष्मता अभिबृद्धि गर्ने... पुरा पढ्नुहोस
चुरे फेदीको किनारबाट पनि बन्नेभो पुर्व पश्चिम जोड्ने अर्को राजमार्ग
- 7 बर्ष, 1 महिना अगाडि
- ७ जेष्ठ २०७५, सोमबार
चुरे मार्ग सरोकार समितिले लामो सयमदेखि उठाउदै आएको माग बमोजिम ओली सरकारले चुरे फेदीबाट अर्को राजमार्ग निर्माण गर्ने भएको छ । झापाको शान्तिनगरबाट मोरङको मधुमल्ला, लेटाङ, केराबारी हुँदै सुनसरीको धरानबाट उदयपुर, सिन्धुली, हेटौंडा हुँदै महाकालीसम्म पुग्ने चुरे फेदी मार्ग निर्माण हुने भएको छ । उक्त मार्गको नाम मदन भण्डारी राजमार्ग... पुरा पढ्नुहोस
कहिले न्याय पाउलान् संयन्त्र सहकारीको स्थापनाकालका शेयर सदस्यहरुले
- 7 बर्ष, 2 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
मोरङ । लामो समयदेखि हिसाबकिताब नदेखाइएको र साधारणसभा समेत नगरिएको कारण मोरङको बेलबारीस्थित रेडियो बेतनाका करिब डेढ सय जना शेयर सदस्यहरूको लगानी जोखिममा परेको छ । रेडियो संचालक समितिको बेबकुवीका कारण दुई बर्षभन्दा लामो समयदेखि साधारणसभा नहुदा लगानी जोखिममा परेको हो । हाल रेडियो संचालक समितिको मनोमानी कतिसम्म छ भने... पुरा पढ्नुहोस
गाई र भैंसी चर्ने जंगलमा परिणत भयो बाहुनीको पेट्रोल खानी
- 7 बर्ष, 8 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
मोरङ जिल्लाको बेलबारी नगरपालिका स्थित राधानगरमा रहेको पेट्रोलखानी गौचरनमा परिणत हुँदै जान थालेको छ । यतिबेला सो ठाँऊ आसपासका स्थानीयका लागी गाई, भैसी चराउने गौचरन बनेको छ । सत्ताइस वर्षअघि सो ठाँउमा पेट्रोलखानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन केपी ओली नेतृत्वको सरकारले निर्देशन दिएसँगै सो ठाँउको अनुगमन... पुरा पढ्नुहोस
हावाहुण्डरीले गर्दा सक्दै नसकी रोकियो कोशी हरैचा एक्स्पो
- 8 बर्ष, 3 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
शुक्रबार वेलुका एकाएक आएको असिना सहितको बर्षा र हावाहुरीका कारण मोरङको कोशीहरैचास्थित बिराटचौकमा जारी कोशी हरैचा एक्स्पो बिचैमा रोकिएको छ । गेट लगायत स्टलहरुमा क्षति भएपछि एक्स्पो रोकिएको हो । शुक्रबार एक्स्पोमा दार्जिलिङबाट आएको मन्त्र ब्याण्डको कार्यक्रम पनि प्रभाबित भयो । राती साढे ८ बजेदेखि सुरु भएको कार्यक्रम १५ मिनेट... पुरा पढ्नुहोस
थाहा छ ? हेलिकप्टर चढ्न नि पाइन्छ नि कोशी हरैचा एक्सपोमा
- 8 बर्ष, 3 महिना अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
यहि फागुन २१ देखि २९ गतेसम्म कोसीहरैचा उद्योग बाणिज्य संघको आयोजनामा मोरङ बिराटचोकमा हुने कोशी हरैचा एक्सपोमा हेलिकप्टर सफारी लगायत केहि बिशेष आकर्षणहरु रहने भएका छन् । एक्सपोमा घोडा सफारी (घोडचढी), बाल उद्यान सहितको खेलकुद स्पोर्ट्स, चौरी गाइको प्रदर्सनी, लोपोन्मुख राउटे जातिको सहभागीता, भेज र नन भेजका छुट्टाछुट्टै मौलिक खानाका... पुरा पढ्नुहोस