ताजा अपडेट

कालोपत्रे हुनेभो बसन्तपुर म्याग्लुङ सडक, दुई अर्ब सात करोड बिनियोजन

तेह्रथुमको बसन्तपुरदेखि म्याग्लुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रे गर्न सरकारले २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ अन्तरगत तेह्रथुम जिल्लाको बसन्तपुर— म्यागलुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रको लागि बजेट विनियोजन गरेको  अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रिय गौरबको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको... पुरा पढ्नुहोस

धन्य लोकतन्त्र ! मन्त्रीलाई कालो झण्डा देखाउनेहरुलाइ राज्य बिरुद्दको मुद्दा 

उपप्रधानमन्त्री  एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने चार जना युवालाई राज्य विरुद्धको मुद्दा चलाइएको छ । विहीबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा यादवलाई सहभागीहरुले मधेश आन्दोलनबारे प्रश्न गरेका थिए। त्यस क्रममा केही युवाले संघीय समाजवादी फोरम... पुरा पढ्नुहोस

एकै परिवारमा बाबु छोरी नै मिर्गौला पीडित, सहयोगको याचना

झापाको गौरादह –९ दहगाउँको एक परिवारमा बाबु छोरी नै मिर्गौला पीडित भएका छन् । ३८ बर्षिय बोधराज खनालका दुबै मिर्गौंलाले काम गर्न छोडेका छन भने ७ वर्षीया छोरी आयुषा समेत मृगौलाकै समस्याबाट पीडित छिन् । आर्थिक अवस्था कमजोर भएका बाबू बोधराजले रेडियो, टिभी मर्मतको काम गरेर गुजारा गर्दै आएका छन् ... पुरा पढ्नुहोस

राजकुमार राईको उपचार खर्च सार्वजनिक, दिदी देशमायाका लागि घर वनाईदिने निर्णय

बेलबारी, माेरङ/ उपचारकाे क्रममा मृत्यु भएका बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीका राजकुमार राईकाे उपचारका लागि उठेकाे रकम  सार्वजनिक गरेकाे छ । अादर्श टाेलविकास संस्था बेलबारीले  पत्रकार सम्मेलन गरेर राजकुमारकाे उपचारका क्रममा उठेकाे खर्चकाे विवरण सार्वजनिक गरेकाे छ । पत्रकार सम्मेलनमा दिईएकाे जानकारी राजकुमारकाे उपचारका लागि १ लाख ३० हजार... पुरा पढ्नुहोस

कञ्चनपुर घटनाको छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय समिति गठन

गृह मन्त्रालयले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको गत साउन ११ गते भएको मृत्युको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाले संचालन गर्यो शब बाहन, धेरैले लिए नि:शुल्क सुबिधा

मोरङको सुन्दरहरैंचा नगरपालिकाले शव बोके बापत पैसा नलिने गरी ‘घरदेखि घाटसम्म शव यात्रा वाहन’ कार्यक्रम  संचालन गरेको छ । नगरपालिकाले निशुल्क शव बाहनको ब्यबस्था गरेको हो । त्यसका लागि मेयर शिवप्रसाद ढकालको पहलमा २० लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट को १ झ ५४८ नम्बरको शव वहान खरिद... पुरा पढ्नुहोस

यी हुन् जनप्रतिनिधि जसले गाउँपालिकामा सरकारी गाडी किन्नुको सट्टा एम्बुलेन्स किने

रसुवाको नौकुण्ड गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सरकारी गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गरेको छ  । गाउँपालिकामा एम्बुलेन्स अत्यावश्यक रहेकाले गाडीको साटो एम्बुलेन्स खरिद गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष नुर्बु घलेले  बताए । जनताको समस्या लाई मध्ये नजर गरी एम्बुलेन्स खरिद  गरिएको उनको भनाइ छ । नौकुण्ड गाउँपालिकामा अस्पताल र एम्बुलेन्स... पुरा पढ्नुहोस

उर्लाबारीमा तम्तयार भो मदन भण्डारी संग्रहालय, राष्ट्पतिबाट उद्घाटन गराइने

पथरी/ जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको राजनीतिक, सामाजिक र पारिवारिक गतिविधि समेटेर मोरङको उर्लाबारी ३ मंगलवारेमा मदन भण्डारी संग्रहालयको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको हाताभित्र प्रतिष्ठानद्धारा निर्मित संग्रहालयको एक समारोहबीच मदनकी धर्मपत्नी अर्थात राष्ट्पति विद्यादेवी भण्डारीले उद्घाटन् गर्नुहुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ... पुरा पढ्नुहोस

ओलीले भनेको सांच्चै रहेछ, बिराटनगरमा सयवटा घरका चुला चुलामा पुग्यो बायोग्यास

विराटनगर महानगरपालिका–१४ का स्थानीयको घरघरमा पाइपमार्फत वायो ग्याँस वितरण  भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सयभन्दा बढी गाईको गोबरबाट वायो ग्याँस उत्पादन गर्ने गरी निर्माण गरेको ३ सय घनमिटर क्षमताको ग्याँस प्लाण्टबाट पाइपलाइनमार्फत यहाँका ३२ घरमा वायो ग्याँस पुर्‍याइएको हो । उक्त ग्याँस प्लाण्टको प्रधानमन्त्री केपी... पुरा पढ्नुहोस

डेढ करोडभन्दा बढी लगानीमा गुवाबारी डाँडामा बन्यो भ्यु टावर सहितको होटल

प्रशान्त निरौला, लेटाङ  मोरङ ।  पछिल्लो समय पर्यटकीयस्थलका रुपमा परिचित हुदै गएको लेटाङ नगरपालिका  ६ स्थित गुवाबारीको डाँडामा करोड लगानीमा भ्यु  टावर संचालनमा आएको छ । लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवारले  डेढ करोडको लागतमा 'क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट' निर्माण गरी सञ्चालनमा ल्याएको हो ।  भ्यु टावर निर्माण भएसँगै हाल सो... पुरा पढ्नुहोस