ताजा अपडेट
रेखा शर्मासहित गठबन्धनलाई जिताउन घोराहीमा उर्लियो महिला महासागर
- 2 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
यसपटक खासै चुनावको रौनक आएन। न जुलुस न कार्यक्रम। चुनाव आए जस्तो पनि लागिरहेको छैन भन्दै घोराही बजारका मान्छेहरु आपसमा यस्तै कुरा गरिरहेका भेटिन्थे। बुधबार दिउँसो घोराही बजारमा हजारौं महिलाहरुको जुलुस उर्लिएपछि बजारबासीहरु छक्क परे। गठबन्धनमा आबद्ध दलका चुनाव चिन्ह, झण्डा बोकेका हजारौं महिला नाराजुलुस, झाँकीसहित बजारमा उर्लिएपछि साँच्चै चुनावको... पुरा पढ्नुहोस
प्रतिस्पर्धीले २२ हजार मत ल्याए भने मेरो पक्षमा ७० हजार आउँछ – सुनिल शर्मा (अन्तरवार्ता)
- 2 बर्ष, 7 महिना अगाडि
- २९ कार्तिक २०७९, मंगलवार
प्रतिनिधि सभा सदस्यका लागि मोरङ क्षेत्र नं ३ मा यहाँको उम्मेदवारी किन ? म चाहिँ सांसद भएर हल्लिनका लागि, गफ लाउनका लागि र भाषण गर्नका लागि मात्रै सांसद हुन खोजेको होइन । मेरो पृष्ठभूमि नै काम गर्ने हो, कर्मयोगी मान्छेको रूपमा मेरो पहिचान हो । म जनताको पक्षमा, सुकुम्बासीको पक्षमा,... पुरा पढ्नुहोस
उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने सुनिल शर्माको दाबी
- 2 बर्ष, 7 महिना अगाडि
- २९ कार्तिक २०७९, मंगलवार
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते देशव्यापी रुपमा हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सरकारी उदासिनताका कारणले नियमविपरीत मानव बस्तीमा सञ्चालित... पुरा पढ्नुहोस
पहिले आफैंलाइ पराजित गर्ने अमनलाल मोदीलाई भोट मागिदिँदै महेश आचार्य
- 2 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७९, आईतवार
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली कांग्रेसका नेता महेश आचार्य पनि हिँडेका छन् । गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् । २०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका... पुरा पढ्नुहोस
बेतना सिमसार नजिकै सर्पदंश उपचार केन्द्र खोल्ने सुनिल शर्माको घोषणा
- 2 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७९, आईतवार
मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले बेलबारीको बेतना सिमसार नजिकै सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा... पुरा पढ्नुहोस
मूल्याङ्कन र अनुगमनविना नै शिक्षाको बजेट खर्चंदै स्थानीय सरकारहरु
- 2 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७९, आईतवार
स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको पाइएको छ । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र... पुरा पढ्नुहोस
गठबन्धनले एमालेलाई सजिलैसँग लखेट्नेछ : सुनिल शर्मा
- 2 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७९, आईतवार
मोरङको ३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले गठबन्धनले विपक्षी दल नेकपा एमालेलाई लखेट्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले यस्तो बताएका हुन् । सन् १९३९ मा जापानले चीनमाथि दमन गर्दा... पुरा पढ्नुहोस
एपिएफले फेरि चुम्यो बेलबारी गोल्डकपको उपाधि
- 2 बर्ष, 7 महिना अगाडि
- २४ कार्तिक २०७९, बिहीबार
पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ए पि एफ काठमाडौले चुमेको छ । मोरङको लक्ष्मीमार्गमा बुधबार भएको फाइनलमा राजारानी धनकुटालाइ ०-१ गोल अन्तरले स्तब्ध पार्दै ए पि एफले उपाधी चुमेको हो । ए पि एफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो... पुरा पढ्नुहोस
सांसद भएपछि राज्यको तलब भत्ता नलिने डाक्टर सुनिल शर्माको घोषणा
- 2 बर्ष, 7 महिना अगाडि
- २३ कार्तिक २०७९, बुधबार
नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक बाम गठवन्धनबाट मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन । निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार... पुरा पढ्नुहोस
उत्तरी मोरङमा एयरपोर्ट बनाउने एजेन्डा लिएर भोट माग्दै कांग्रेसका बागी उम्मेदवार
- 2 बर्ष, 7 महिना अगाडि
- २३ कार्तिक २०७९, बुधबार
प्रतिनिधि सभा सदस्यका लागि मोेरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका बौद्धिक एवम् पुराना नेता जयराज संयोक लिम्बु ले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेसभित्र तरंग पैदा भएको छ । कांग्रेसभित्र मौलाएको बेतिथिको विरुद्ध भन्दै लिम्बूले बागी उमेदवारी दिएपछि मोरङ कांग्रेसभित्र तरंग फैलिएको हो ।उनी माछा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छन्... पुरा पढ्नुहोस