ताजा अपडेट

भारतले नेपाललाइ दियो २ सय वटा गाडी, कहाँ होलान् यसअघिका ६ हजार गाडी ?

बिशेष गरी निर्वाचनलाइ केन्द्रित गर्दै भारतले नेपाल सरकारलाइ २ सय वटा सवारी साधन सहयोग गरेको छ । मंगलबार एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती गाडीको चाबी हस्तान्तरण गरेका छन् । नेपालस्थित भारतीय दूतावासले ट्वीट गर्दै यो कुराको पुष्टि गरेको छ । नेपालका लागि... पुरा पढ्नुहोस

शुरुभो बेलबारी गोल्डकप, उद्घाटन खेलमा बिराटनगरलाइ पराजित गर्दै धुलाबारी बिजयी

मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा मंगलबारदेखि शुरु भएको पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै रोलिङ क्लब धुलाबारीले विजयी सुरुवात गरेको छ । रेजिन सुब्बाको निर्णायक गोलको मद्दतले धुलाबारीले बिजयी शुरूवात गर्दै क्वाटर फाइनल यात्रा तय... पुरा पढ्नुहोस

बाबुराम भन्छन् भावी प्रधानमन्त्री प्रचण्ड नै हो

पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका सडकमा धुलो रहन नदिने बताएका छन्  । आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताएका हुन्  । तीन दिन देखि यहाँको सडकमा म यात्रा गरिरहेको छु अवको पाँच वर्षमा यहाँका सबै धुलो हटाएर... पुरा पढ्नुहोस

लेटाङ दुग्ध सहकारीको ३० औं बार्षिक  साधारणसभा सम्पन्न, नयाँ समिति गठन

लेटाङ दुग्ध सहकारीको आइतबार सम्पन्न ३० औं साधारणसभाले होमप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कल्पना भण्डारी सुवेदी, खुला सदस्यमा कमला सुवेदी र खुल्ला महिला सदस्यमा यमुना पौडेल चयन भएका छन् । त्यसैगरी संचालक समिति सदस्य तथा डिपो संयोजकहरुमा बासुदेब बराल (देवीझोडा डिपो), कुवेरलाल पोख्रेल... पुरा पढ्नुहोस

प्रकाशित भइ नसक्दै चर्चित हुँदै ‘बेलबारीको साहित्यिक इतिहास’

लेखक, साहित्यकार तथा पत्रकार केशु विरहीको पछिल्लो अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ प्रकाशित भइ नसक्दै चर्चित बन्ने संकेत देखिएको छ । प्रकाशोन्मुख अवस्थामै रहेको यो कृतिलाई विरहीले कार्तिक ८ गते अग्रिम भुक्तानी (प्रि–बुकिङ) विधिबाट विक्रीका लागि आव्हान गरेका थिए । यस्तो सूचना पोष्ट गरेको २४ घण्टामै  डेढ  सयभन्दा भन्दा बढी... पुरा पढ्नुहोस

कांग्रेस धनकुटाद्वारा निर्वाचन परिचालन समिति सहित विभिन्न समितिहरु गठन

नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन जिल्ला सभापति दिनेश राइको संयोजकत्वमा १ सय ५३ सदस्यीय मुल निर्वाचन परिचालन समिति तथा विभिन्न समितिहरु गठन गरेको छ । कांग्रेस धनकुटाको मुख्य निर्वाचन परिचालन समितिमा मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, अञ्जना ताम्ली, हरी कुमार राई, अग्नी प्रसाद पौडेल, अजित... पुरा पढ्नुहोस

बेलबारी प्रज्ञा प्रतिष्ठानले गर्यो परिचय आदानप्रदान तथा शुभकामना कार्यक्रम

बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु एक कार्यक्रम मार्फत परिचित भएका छन् । कार्यकालको शुभारम्भसँगै तिहार, न्हु दया, छठ र उँधौलीको शुभकामना कार्यक्रम मार्फत उनीहरू का रूपमा शुभकामना कार्यक्रम गर्दै उनीहरू सबैमाझ परिचित भएका हुन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख... पुरा पढ्नुहोस

गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै केराबारी गाउँपालिका

अशक्त र जेष्ठ नागरिकहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने चुनावअघिको प्रतिबद्धतालाइ कार्यान्वयन गर्दै केराबारी गाउँपालिकाले गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता वितरणको अभियान शुरु गरेको छ । अशक्त र वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्ता लिन बैंक धाएर दिनभर लाइनमा बसेर भिडभाडमा अनावश्यक दुःख खेप्नु नपरोस् र रित्तै फर्कनु नपरोस्... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको पाँचौं संस्करण हुँदै, बिजेताले ८ र उपबिजेताले ४ लाख पाउने

पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता १५ देखि २३ गतेसम्म हुने भएको छ । आयोजकले बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा हुने गोल्डकपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता हुनेछ ।... पुरा पढ्नुहोस

मतदाताले पाँच बर्षसम्म गुमनाम हुनेहरुलाई जिताउने भुल पक्कै गर्दैनन् – श्याम खड्का

नेपाली कांग्रेसका जुझारु नेता श्यामबहादुर खड्का यति बेला काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तरगत प्रदेश ख मा उम्मेदवार छन् । नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत रहेका खड्का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेल र प्रदेश क का उम्मेदवार भैरव सापकोटासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना कुराहरुलाई प्रष्टरुपमा अभिव्यक्त गर्ने हक्कि... पुरा पढ्नुहोस