ताजा अपडेट
अमनलाल मोदी भन्छन् -‘थारु समुदायले चुनावमा डा. सुनिल शर्मालाई सघाउँछन्’
- 2 बर्ष, 9 महिना अगाडि
- १८ आश्विन २०७९, मंगलवार
प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङ क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् । नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै... पुरा पढ्नुहोस
मोरङ बेलबारीमा हुनेभो प्रथम टी-20 प्रिमियर लिग, स्पोन्सरहरुको खोजी हुँदै
- 2 बर्ष, 9 महिना अगाडि
- १८ आश्विन २०७९, मंगलवार
मोरङको बेलबारीमा मंसिर १० देखि १७ गतेसम्म बेलबारी नगर स्तरीय प्रथम टि -२० प्रिमियर लिग (क्रिकेट) २०७९ आयोजना हुने भएको छ । 'बेलबारी नगरको पहिचान, क्रिकेट बिकासमा हाम्रो ध्यान' भन्ने नाराका साथ बेलबारी ४ स्थित वेतना युनाइटेड क्लबको मैदानमा प्रथम बेलबारी प्रिमियर लिग आयोजना हुने भएको हो । बेलबारी क्रिकेट... पुरा पढ्नुहोस
प्रेस सेन्टर नेपालद्वारा निर्वाचन संयन्त्र निर्माण गर्ने निर्णयको बिरोध, निर्णय सच्याउन माग
- 2 बर्ष, 9 महिना अगाडि
- १७ आश्विन २०७९, सोमबार
प्रेस सेन्टर नेपालले संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै आयोगको उक्त रबैयाले प्रेस स्वतन्त्रता र मौलिक हकमाथि... पुरा पढ्नुहोस
निर्वाचनअघि इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह
- 2 बर्ष, 9 महिना अगाडि
- १७ आश्विन २०७९, सोमबार
जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सुचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त सम्पुर्ण हातहतियार बुझाउन अनुरोध गरेका हुन्... पुरा पढ्नुहोस
प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक
- 2 बर्ष, 9 महिना अगाडि
- १५ आश्विन २०७९, शनिबार
लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेकोे गीत "केशरी केशरी" सार्वजनिक भएको छ। ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुति रहेकोे गितमा अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको शब्द र बिष्णु भट्टकै संगित रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाटै सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी... पुरा पढ्नुहोस
विवादका बिच बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति बिस्तार, उपमेयरको असहमति
- 2 बर्ष, 9 महिना अगाडि
- १५ आश्विन २०७९, शनिबार
प्रज्ञा प्रतिष्ठान ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति गठन गरेको भन्दै ब्यापक आलोचना भए पनि बेलबारी नगरपालिकाले त्यही समिति बिस्तार गरेको छ । कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गरिएको भन्दै बेलबारीका पुराना श्रष्टा, लेखक र साहित्यकारहरु बिरोधमा... पुरा पढ्नुहोस
बेलबारी प्रज्ञा प्रतिष्ठानबारे श्रष्टा, लेखक र साहित्यकारको बिरोध, नगरपालिकाद्वारा बचाउ
- 2 बर्ष, 9 महिना अगाडि
- १५ आश्विन २०७९, शनिबार
बेलबारी नगरपालिकाले आफैंले बनाएको ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गरेपछि बेलबारीका पुराना श्रष्टा तथा लेखक र साहित्यकारहरु बिरोधमा उत्रिएका छन् । प्राज्ञिक संस्थामा योग्य, सक्षम तथा योगदान गरेका श्रस्टाहरुलाइ समेट्नुको सट्टा दलीय भागबन्डालाई आधार... पुरा पढ्नुहोस
खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन
- 2 बर्ष, 9 महिना अगाडि
- १४ आश्विन २०७९, शुक्रबार
खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको... पुरा पढ्नुहोस
दलीय भागबण्डाबाट गठन भो बेलबारी प्रज्ञा प्रतिष्ठान, निर्णय सच्याउन माग
- 2 बर्ष, 9 महिना अगाडि
- १३ आश्विन २०७९, बिहीबार
दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै त्यसकाे बिरोधमा बेलबारी नगरपालिकामा ध्यानाकर्षण वुझाइएकाे छ । भाषा, कला-साहित्य, गीतसङ्गीतकाे सर्वाङ्गीण विकासका लागि गठित प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डा भएकाे र सम्बन्धित क्षेत्रमा योगदान नै नभएका ब्यक्तिहरुलाइ प्रतिष्ठानको समितिमा भन्दै चाैतर्फी विराेध भइरहेकाे बेलामा बिहिबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु... पुरा पढ्नुहोस
झन्डै अढाई करोडमा बन्यो इप्रका बेलबारीको भवन, बनिसकेको डेढ बर्षपछि उद्घाटन
- 2 बर्ष, 9 महिना अगाडि
- १२ आश्विन २०७९, बुधबार
इलाका प्रहरी कार्यालय बेलबारी मोरङको नवनिर्मित भवन उद्घाटन भएको छ । निर्माण सम्पन्न भएको एक बर्षपछि असोज ११ गते प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवन उद्घाटन गरेका हुन् । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,... पुरा पढ्नुहोस