ताजा अपडेट
शशस्त्र प्रहरी, हिमालय शेर्पा, धनकुटा र झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा
- 3 बर्ष, 8 महिना अगाडि
- १४ कार्तिक २०७८, आईतवार
बेलबारी ११ स्थिति लक्ष्मी खेलमैदानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा रोलिङ क्लव धुलाबारी, शशस्त्र प्रहरी क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटर फाइनल खेलमा च्यासल यूथ क्लबलाई पराजित गर्दै रोलिङ क्लब, उदयपुर फुटबल क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब र रोयल फुटबल क्लब वेष्ट बंगाललाई पराजित गर्दै... पुरा पढ्नुहोस
सुनापातीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एक हजार एक सय विरामी लाभान्वित
- 3 बर्ष, 8 महिना अगाडि
- ११ कार्तिक २०७८, बिहीबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले रामेछापको सुनापातीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुनापाती–४ भ्वाँसस्थित सुब्बा सिंह मेमोरियल फाउण्डेशनसँग सहकार्य गरेर केएमसीले रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर... पुरा पढ्नुहोस
ट्राईबेकरमा च्यासल यूथ क्लबलाई हराउँदै रोलिङ क्लब झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा
- 3 बर्ष, 8 महिना अगाडि
- ११ कार्तिक २०७८, बिहीबार
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा च्यासल यूथ क्लब काठमाडौँलाई ट्राईबेकरमा ४-३ ले पराजित गर्दै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ । खेल सुरु भएको १२ मिनेटमै च्यासलका रुपेस वर्तौलाको पासमा सुसन लामाले गोल गर्दै गोलको खाता खोलेका थिए । पहिलो हापको निर्धारित समयावधि भर दुवै... पुरा पढ्नुहोस
बेलबारी गोल्डकप शुरु हुँदै , पहिलो खेलमा रोलिङ क्लब र च्यासल क्लबबिच प्रतिस्पर्धा
- 3 बर्ष, 8 महिना अगाडि
- ११ कार्तिक २०७८, बिहीबार
खेलकुदको निकास गर्दै लक्ष्मीमार्गलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायले डाँगीहाट फुटबल क्लबद्वारा बेलबारी ११ लक्ष्मीमार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक ११ गते अर्थात बिहीबार उद्घाटन भई १८ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र खेलमैदान, घेरा बारा,... पुरा पढ्नुहोस
दुवाकोटमा केएमसीको स्वास्थ्य शिविर, एकैदिन ७ सयभन्दा बढीको जाँच तथा उपचार
- 3 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा बिपन्न विरामीलाई लक्षित गरी केएमसीको दुवाकोट अस्पतालमा सोमबारदेखि दुई दिने शिविर आयोजना गरिएको हो ।सिनामंगलमा अबस्थित केएमसीले भक्तपुरको चागुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा पनि अस्पताल सञ्चालन गर्दै आएको छ । सोही अस्पतालमा निःशुल्क शिविर सञ्चालन गरिएको हो... पुरा पढ्नुहोस
स्तरोन्नतिका लागि पुर्वाधार र डिपीआर बिनै मुख्यमन्त्रीले किन गरे धनकुटा अस्पतालको उद्घाटन ?
- 3 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
मुख्यमन्त्री पद खुस्किन आँटेको बेला कात्तिक १ गते प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले धनकुटा जिल्ला अस्पताललाई १०० शैयाको अस्पतालमा स्तरोन्नती गरिएको भनेर उद्धाटन गरे। तर जिल्ला अस्पतालका लागि न त आवश्यक जग्गाको व्यवस्थापन नै भएको छ, न डिपीआर नै तयार भएको छ । हाल १५ शैया रहेको धनकुटा अस्पतालको... पुरा पढ्नुहोस
कार्तिक ११ देखि हुनेभो चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप, नेपाल र भारतका ८ टीम भिड्दै
- 3 बर्ष, 8 महिना अगाडि
- ६ कार्तिक २०७८, शनिबार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा यही कात्तिक ११ गतेदेखि १८ गतेसम्म चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हाे । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने छ । डाँगीहाट युथ क्लबका... पुरा पढ्नुहोस
राईको मृत्यु रहस्यमय र शंकास्पद छ भन्दै धनकुटा कांग्रेसद्वारा छानविनको माग
- 3 बर्ष, 8 महिना अगाडि
- ६ कार्तिक २०७८, शनिबार
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १० का पार्टी सभापती झगेन्द्र राईको मृत्यु रहस्यमय र शंकास्पद भएको भन्दै नेपाली कांग्रेस धनकुटाले निष्पक्ष छानविनको माग गरेको छ । कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जारी गरेको शोक विज्ञप्तीमा राई गत कार्तिक ३ गते खोलामा मृत अवस्थामा फेला परेको भएपनि उनको मृत्यु... पुरा पढ्नुहोस
बाढी पहिरो र डुवानका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु, १३ जना बेपत्ता
- 3 बर्ष, 8 महिना अगाडि
- ६ कार्तिक २०७८, शनिबार
यसै साताको मुसलधारे बर्षाबाट उत्पन्न बाढी पहिरो र डुवानका कारण १ नम्बर प्रदेशमा ६२ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय बिरानगरले दिएको जानकारी अनुसार प्रदेश एकमा ६२ जनाको मृत्यु र १३ जना बेपता भएका हुन् । बाढी पहिरो र डुवानमा परी २० जना... पुरा पढ्नुहोस
बाढीले श्रीमानको ज्यान गएको खबर पाउनेबित्तिकै धनकुटामा श्रीमतीको पनि मृत्यु, एकैसाथ अन्त्येष्टि
- 3 बर्ष, 8 महिना अगाडि
- ४ कार्तिक २०७८, बिहीबार
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १० आहालेका कांग्रेस सभापती झगेन्द्र राईको बाढीले बगाएर मृत्यु भएको छ । उनको मृत्युको खबर पाउने बित्तिकै उनकी श्रीमतीको पनि हृदयघातका कारण ज्यान गएको छ । धनकुटाको आहालेबाट धरानतर्फ आउने क्रममा कार्तिक २ गते साँझदेखि बेपत्ता भएका राइको खोजतलास गर्ने क्रममा कार्तिक ३ गते... पुरा पढ्नुहोस