ताजा अपडेट

तीन दिनपछि बल्ल सुचारु भो धरान – धनकुटा सडक

धरान धनकुटा सडक अन्तरगत लेउती खोलाले बगाएर अवरुद्ध भएको सडक तीन दिनपछि सुचारु भएको छ । खोलामा पानीको बहाव कम  भएपछि सडक डिभिजन कार्यालय, प्रहरी, ट्राफिक र नेपाली सेनाको पहलमा मर्मत तथा स्काभेटरले खनेर बाटो खुलाइएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका वडा नं. ६... पुरा पढ्नुहोस

नेकपा एकीकृत समाजवादीको १ सय ७५ सुनसरी जिल्ला कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १ सय ७५ सुनसरी जिल्ला कमिटी गठन भएको छ । स्वच्छ छवी भएका पुराना वामपन्थी नेता गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य जिल्ला कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी र उपसचिव राजेश भण्डारी रहेका छन। नेकपा... पुरा पढ्नुहोस

१४ दिनको नवजात शिशुको केएमसीमा सफलतापूर्वक गरियो जटिल शल्यक्रिया

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १४ दिनको नवजात शिशुको जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरिएको छ । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । सिनामंगल गैरीगाउँका सरस्वती तामाङको कोखबाट जन्मिएको बच्चामा जन्मजात यस्तो हर्निया देखिएको थियो । चिकित्सकहरुका अनुसार बच्चाको पेट र... पुरा पढ्नुहोस

नोबेलमा पूर्वका छ अस्पतालका चिकित्सक र नर्सलाइ बाल सघन उपचार सम्बन्धि तालिम

नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका छ वटा अस्पतालमा कार्यरत चिकित्सक र नर्शहरुलाई वाल सघन उपचार सम्बन्धि तालिम दिइएको छ । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा नेपाल पेडियाटिक सोसाइटीसँग सहकार्य गरेर राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले चार दिने तालिम आयोजना गरेको हो । तालिममा नोबेल, कोशी, मेची, विराट, बीपी र लिली चिल्ड्रेन... पुरा पढ्नुहोस

धनकुटाको टंक माविमा १३ सदस्यीय पुर्व बिद्यार्थी समाज गठन

धनकुटा नगरपालिका २ भीरगाउँमा रहेको श्रीमान टंक माध्यमिक बिद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको छ। २०११ सालमा स्थापीत टंक माविका पूर्व विद्यार्थीहरुको भर्चुअल मार्फत भएको भेलाले १३ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो। टंक माविको शैक्षिक उन्नयन गर्दै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यले राजेन्द्र गुरागाईको संयोजकत्वमा १३ सदस्यिय समिति गठन... पुरा पढ्नुहोस

४० प्रतिशत महिला मानसिक हिंसाको शिकार हुने गरेको तथ्यांक सार्वजनिक

विरु नेपाली / पछिल्लो समय लैंगिक हिंसाका घटनाहरुको ग्राफ निकै बढेर गएको विभिन्न अध्ययन र तथ्यांकहरुले देखाएको छ । जागरण मिडिया सेन्टरद्धारा भर्चुअल माध्यमबाट सञ्चालित “लुम्बिनी प्रदेशमा लैगिंक हिसाको सवाल र प्रभाव” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लैंगिक हिँसाका घटनाहरु बढिरहेको निष्कर्ष निकालेका छन् । राष्ट्रिय सुचना आयोगका पुर्व सुचना आयुक्त... पुरा पढ्नुहोस

२९ प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले जितिन् मिस कोशीको ताज

मिस कोशीको छैटौं संस्करणको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन्। इटहरीमा भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन्। उनले उपाधिसँगै स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। जय मिडिया म्यानेजमेन्ट प्रा.लि.ले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइसमा झापाको चारआलीकी पेरिसा बुढाथोकी घोषित... पुरा पढ्नुहोस

नरेश श्रेष्ठको नेतृत्वमा कांग्रेसको धनकुटा नगर कार्य समिति चयन

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको १४ औ अधिवेशनले यूवा नेता नरेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । असोज ९ गते उद्घाटन भई सभापति वाहेकका पदहरुमा सर्वसम्मत नेतृत्व चयन भए पनि सभापतिमा सहमति नहुँदा रोकिएको नेतृत्व चयन प्रक्रिया १० दिनपछि टुंगिएको हो । जस अनुसार नगर सभापतिमा... पुरा पढ्नुहोस

नोबेलमा तीन अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीले लिए प्रशिक्षक तालिम

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वका तीन वटा अस्पतालका डाक्टर, नर्स र पारामेडिकल कर्मचारीहरुलाई प्रशिक्षक बनाउँने तालिम दिइएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्यसँग सम्बन्धित सीपमा आधारित तालिम प्रदान गर्ने प्रशिक्षक उत्पादनका लागि पाँच दिने तालिम सञ्चालन गरेको हो । नोबेल अस्पतालको हलमा गत बुधबारदेखि सुरु भएको... पुरा पढ्नुहोस

मोरङका १७ मध्ये १५ स्थानीय तहमा कोइराला पक्षीय कांग्रेसको नेतृत्व

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ मध्ये १५ स्थानीय तहको नेतृत्व कोइराला पक्षले पाएको छ । अधिकांश स्थानीय तहमा केन्द्रीय सदस्य शेखर कोइराला निकट उम्मेदवार विजयी भएका छन् । दुई पालिकाको नेतृत्व देउवा पक्षले पाएको छ । सत्रमध्ये चार वटा पालिकामा सर्वसम्मत र १३ वटा पालिकामा निर्वाचनबाट नेतृत्व... पुरा पढ्नुहोस