पूर्वी नेपाल

पुर्वका ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस

संविधान जारी भएको अवसरमा असोज ३ गते  देशभर संविधान दिवस मनाउने क्रममा पुर्वका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरिएको छ । प्रदेश १ सरकारले पनि विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गत वर्ष फितलो देखिएको संविधान दिवसको कार्यक्रम प्रदेश राजधानी विराटनगरमा यस वर्ष भने भब्य भएको हो  । ... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के के भए जेसिज सप्ताहमा ?

बेलबारी जेसिजले आयोजना गरेको समुदायमा आधारित जेसिज सप्ताह-२०१९ सम्पन्न भएको छ । हरेक वर्ष जेसिजले सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप रहेर बेलबारी जेसिजले सातवटा विभिन्न कार्यक्रम हरुको आयोजना गरेर जेसिज सप्ताह सफलता पुर्वक सम्पन्न गरेको हो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर बेलबारीमा रहेका... पुरा पढ्नुहोस

सुकुना क्याम्पस सञ्चालक परिषदको तेह्रौं बैठक भब्य रूपमा सम्पन्न

 सुकुना बहुमुखी एक क्याम्पस सुन्दरहरैंचाले शनिबार विशेष कार्यक्रमका विच तेह्राै संचालक परिषद सम्पन्न गरेकाे छ  ।  क्याम्पसकाे सभाहल सम्पन्न परिषद भेलाकाे उद्घाटन कानुन न्याय तथा  संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले गरेका थिए । साे कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस

छोराछोरीलाई सामुदायिक बिद्यालयमै पढाउने बेलबारीका शिक्षक तथा कर्मचारीहरु सम्मानित

बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाउने २४ जना शिक्षक तथा बिद्यालयका कर्मचारीहरुलाई सम्मान गरेको छ । ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस

केराबारी बजारका चोक चोकमा पहिलोपटक राखिए ठुल्ठुला सीसी क्यामेरा

मोरङको केरावारी गाउँपालिकाले पहिलोपटक सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरेको छ । केराबारी बजारको मच्छिन्द्र चो र रोटेपिङ चोकमा सिसि क्यामेरा जडान गरिएको हो  । केरावारी गाउँपालिकाको सहयोगमा केराबारी बजारको मुख्य केन्द्र मछिन्द्र चौक र  इलाका प्रहरी कार्यालय नजिकै रोटेपिङ चोकमा ठुला साइजका सिसि क्यामरा जडान गरिएको हो। नजिकिँदै गरेको चाडवाडमा बढ्न... पुरा पढ्नुहोस

मोरङमा बल्ल लागू हुन थाल्यो स्वास्थ्य बिमा कार्यक्रम

मोरङमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे  । स्वास्थ्य बिमा संचालनका लागि मोरङमा १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी... पुरा पढ्नुहोस

बुवाको मुख हेर्ने तथा तीज कार्यक्रम गर्दै बेलबारी जेसिजको जेसिज सप्ताह शुरु

बेलबारी जेसिजको आयोजनामा जेसिज सप्ताह २०७६ शुरु भएको छ । कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुक्रबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । प्रदेश सांसद राजकुमार ओझाले जेसिज सप्ताह उद्घाटन गरे । ओझाको प्रमुख आतिथ्यता र बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा बेलबारी १ स्थित मदनमोहन आश्रित... पुरा पढ्नुहोस

चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्‍यो सामूहिक तीज कार्यक्रम

बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठान नेपाल प्रदेश नं १ ले  एक विशेष कार्यक्रम गरेर सामूहिक तीज मनाएकाे छ । बेलबारी नगरपालिका ११ मा रहेकाे प्रतिष्ठानकाे कार्यालयमा आयाेजित तीज विशेष कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पाेखरेलकाे प्रमुख आतिथ्यता थियाे । साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, चाैलागाई प्रतिष्ठान प्रदेश... पुरा पढ्नुहोस

हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ अघिल्ला वर्षहरुमा झैँ यसवर्ष पनि ईन्द्रपुर जेसिसकाे आयाेजनामा विराटचाेकमा जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियाेगिता  हुने भएकाे छ । ईन्द्रपुर जेसिसले बुधबार जेसिस भवन विराटचाेकमा पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे । पत्रकार सम्ममेलनमा दिएकाे जानकारी अनुसार ९ गतेबाट सुरु हुने प्रतियाेगितामा माेरङ जिल्लाभरिका ५५ वटा निजी... पुरा पढ्नुहोस

स्कुले किशोरीहरुलाइ सेनेटरी प्याड बनाउन सिकाउँदै बेलबारी जेसिज, किशोरीहरु दंग 

बेलबारी जेसिजको आयोजनामा मोरङको बेलबारी नगरपालिका भरीका विद्यालयका किशोरीहरुका लागि यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम शुरु भएको छ ।  सबै वडाका विद्यालयहरुमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम गर्ने योजना अन्तरगत मंगलबार बेलबारी ८,९,१० र ११ का... पुरा पढ्नुहोस