पूर्वी नेपाल
माल्दिभ्स पठाउंँछु भन्दै ५० लाख ठगेर मोरङकी महिला बेपत्ता, श्रम कार्यालयमा उजुरी
- 5 बर्ष, 6 महिना अगाडि
- ५ मंसिर २०७६, बिहीबार
वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ५० जना युवाबाट रकम कुम्ल्याएर फरार भएकी भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दि। कात्तिक तेस्रो... पुरा पढ्नुहोस
बेलबारीस्थित अर्काको गोठमा बसेकी ‘अर्पणकी आमा’ भन्छिन् ‘पापीहरुबाट बचाउनोस् ‘
- 5 बर्ष, 6 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
२०७६ मंसिर २ गते एकाबिहानै ६ बजेतिर एक महिला मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको दैलो अगाडि पुगिन् । अनिँदो झैं लाग्ने निन्याउरो अनुहार, जिङ्ग्रीङ्ग परेको कपाल अनि उदास र बेसहारा अस्तो लाग्ने करिब ५० बर्ष जस्तो देखिने ती महिलासँग उपमेयर पराजुलीले सोधखोज गरिन् । सोधखोजपछि थाहा... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकपको हिसाब सार्वजनिक, डाँगीहाट रंगशाला प्रदेशकै नमूना बन्ने दाबी
- 5 बर्ष, 6 महिना अगाडि
- २९ कार्तिक २०७६, शुक्रबार
डाँगीहाट फुटबल क्लबले ‘तेस्रो डाँगीहाट गोल्डकप २०७६’ को आयव्यय सार्वजनिक गरेको छ । क्लबले बेलबारी १० स्थित सिर्जना पार्कमा रहेको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरेर गोल्डकपको हिसाव सार्वजनिक गरेको हो । क्लबले गएको कात्तिक ३ गतेदेखि १० गतेसम्म गोल्डकप सञ्चालन गरेको थियो । बेलबारी नगरपालिका, वडा कार्यालयहरु, विभिन्न व्यवसायिक संस्थाहरु,... पुरा पढ्नुहोस
सुनसरीका ३९ भन्दा वढी स्थानमा भारतको अतिक्रमण, २३ वटा सिमा स्तम्भ नै गायब
- 5 बर्ष, 6 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
कालापानी र लिपुलेक लगायत मुलुकभर भारतसँगको सिमा बिवाद चर्किरहेको बेला सुनसरीमा ३९ भन्दा वढी स्थानमा नेपाली भूमि अतिक्रमण भएको छ । सुनसरीका दक्षिणबर्ति सिमा क्षेत्रहरुमा भारतले भुमि अतीक्रमण गरेको पाइएको हो ती ठाउँमा उनीहरूले घर निर्माण र खेतीपाती गरीरहेका छन । सुनसरीमा २३ वटा सिमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी सीमा... पुरा पढ्नुहोस
बेलबारीमा देशभरका साहित्यकारहरुको जमघट, हाइकु सङ्ग्रह ‘सम्बन्ध शुत्र’ लोकार्पण
- 5 बर्ष, 7 महिना अगाडि
- २३ कार्तिक २०७६, शनिबार
सर्जक तथा साहित्यकारहरुका हाइकु समेटिएको संयुक्त हाइकु सङ्ग्रह 'सम्बन्ध सुत्र' को लोकार्पण तथा हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल हाइकु संंघको आयोजनामा मोरङ बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले हाइकु वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका... पुरा पढ्नुहोस
पुर्वमा पनि भारतीय दादागिरी बढ्दै, इलाममा भ्यु टावर निर्माणमै अवरोध
- 5 बर्ष, 7 महिना अगाडि
- २३ कार्तिक २०७६, शनिबार
इलामको सन्दकपुर गाउँपालिकाले पर्यटकीय स्थल सन्दकपुरमा निर्माण गर्न थालेको भ्युटावर भारतीय सुरक्षा निकाय (एसएसबी) को अवरोधका कारण रोकिएको छ । भ्युटावर बन्दै गरेको जग्गा नेपालकै भएपनि एसएसबीले आफ्नो जग्गा भन्दै रोक लगाएपछि टावरको निर्माण अबरुद्ध भएको हो । सन्दकपुरमा नेपालतर्फ हस्ताक्षेप गरि संरचना बनाउन अवरोध गरेपनि सन्दकपुर लगायत आसपास सीमा क्षेत्रकाा... पुरा पढ्नुहोस
महिला अधिकार मञ्चको १ नं प्रदेश समिति गठन, मोरङकी सिता सुवेदीले लिइन् नेतृत्व
- 5 बर्ष, 7 महिना अगाडि
- २२ कार्तिक २०७६, शुक्रबार
महिला अधिकार मन्च प्रदेश नम्बर १ को बिहिबार इटहरीमा सम्पन्न प्रदेश भेलाले मोरङ बेलबारी निवासी सीता सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । यसअघि मोरङ जिल्लाको नेतृत्व गरिसकेकी र लामो समयदेखि महिला अधिकारका क्षेत्रमा सक्रिय हुँदै आएकी सुवेदी मन्चको प्रदेश नेतृत्वमा पुगेकी हुन् । समितिमा ७ जिल्लाको प्रतिनिधित्व हुने गरी गठित... पुरा पढ्नुहोस
चालिस बर्षपछि छिन्ताङ काण्डका १६ सहिद परिवारले बल्ल पाउने भए पा-पाँच लाख राहत
- 5 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७६, बिहीबार
प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दिएको जानकारी अनुसार २०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई प्रदेश सरकारले... पुरा पढ्नुहोस
रहेनन् धनकुटा कांग्रेसका पूर्व सभापति केदारलाल श्रेष्ठ, झण्डा ओढाएर अन्त्येष्टि
- 5 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७६, सोमबार
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठलाई चार तारे झण्ढा ओढाएर अन्तिम श्रद्धाञ्जली र सम्मान व्यक्त गरिएको छ । धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठको पार्थिव शरिरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री प्रकाश मान... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकप : धरानलाई ६-० ले पराजित गर्दै व्वाईज युनियनले जित्यो उपाधि
- 5 बर्ष, 7 महिना अगाडि
- ११ कार्तिक २०७६, सोमबार
तेस्रो संस्करणको डाँगीहाट गोल्डकप फुटबलको उपाधि व्वाईज युनियन क्लबले जितेको छ । आइतबार भएको फाइनलमा धरान एफसी सुनसरीलाई ६–० ले हराउदै व्वाईज युनियनले उपाधि आफ्नो नाममा लेखाएको हो । उसको जितमा तपन कार्कीले ४ तथा मेसुकेले २ गोल गरे । खेलको दोस्रो मिनेटमै तपनले टोलीलाई अग्रता दिलाएका थिए । १८... पुरा पढ्नुहोस