पूर्वी नेपाल

सरस्वती गुरुङ बचाउ अभियानमा बिश्वभरबाट उठ्यो ३८ लाख, मृगौला पिडित सरस्वतीले पाइन् नयाँ जीवन

मोरङको बेलबारी नगरपालिका वाड ४ निवासी मृगौला रोगबाट पीडित सरस्वती गुरुङले नयाँ जीवन पाएकी छिन् । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित उनको शल्यक्रिया सफल भएको छ । दुई वर्षदेखि  मिर्गौलामा आएको समस्याका कारण उनी बिरामी थिइन् । उनको उपचारका लागि सरस्वती गुरुङ बचाउ अभियान समिति गठन गरी रकम संकलन अभियान... पुरा पढ्नुहोस

बेलबारीमा बन्नेभो पार्क सहितको ठुलो जनयुद्ध संग्रहालय

 मोरङको बेलबारी नगरपालिका २ लालभित्तिमा पार्क सहितको  जनयुद्ध संग्राहलय बन्ने भएको छ । जनयुद्ध स्मृति प्रतिष्ठानको पहल र नेपाल सरकारलो सहयोगमा सो संग्राहलय निर्माण हुने भएको हो ।  बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले  केही महिनाअघि जनयुद्ध प्रतिष्ठानलाई आठ बिघा जमिन दान गरेका थिए । नेता बस्नेतका अनुसार यस जनयुद्ध संग्रहलयमा... पुरा पढ्नुहोस

मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता

मोरङमै न्याय सम्पादनमा उत्कृष्ट मानिएको बेलबारी नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय उजुरीको चाप बढ्न थालेको छ । मुद्दाको चापलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन छलफल एवम् मेलमिलापको कार्यलाई प्राथमिकता दिएर उजुरीको निकास दिंदै गएपछि उजुरी बढ्न थालेका हुन् । मंङ्सिर १६ गते अर्थात सोमबार एकैदिन बेलबारी नगरपालिकाको न्यायिक समितिमा... पुरा पढ्नुहोस

पत्रकारितासँगै भुकम्प प्रतिरोधात्मक घर बनाउने ब्यबशायतिर लागे भण्डारी

पत्रकारिताका माध्यमबाट समाज र राष्ट्रका लागि केही गर्ने सोचले दुई दशकदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी अम्बिका भण्डारीले निर्माण सम्बन्धि नयाँ ब्यबशाय शुरु गरेका छन् । सञ्चारकर्ममा लामो समय विताएका भण्डारीले भौतिक विकासमा पनि योगदान गर्न यस्तो व्यवसायमा लागेको बताएका छन् । बिगत पन्ध्र सोह्र बर्षदेखि मोरङको बेलबारीलाइ पत्रकारिताको कार्यथलो बनाउँदै... पुरा पढ्नुहोस

कांग्रेसले जित्यो धरानको मेयर; कांग्रेसीहरु दंंग, बामपन्थीको किल्ला भंग

धरान उपमहानगरपालिकाको मेयरमा  कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् । तीन चार दशकदेखिको कम्युनिष्टको किल्ला तोड्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै तिलक बिजयी भएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाए भने प्रकाशले २३ हजार ९ सय... पुरा पढ्नुहोस

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल बिजयी

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा बिजयी भएका हुन् । मत परिणाम अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी भए ।  कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका थिए  ।  यसअघि पनि... पुरा पढ्नुहोस

गोठगाउँमै सर्नेभो पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय, त्यहीँ हुनेभो नवौं दीक्षान्त समारोह

 पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँमा सर्ने भएको छ । पूर्वाञ्चलको मुख्य कार्यालय गोठगाउँमा सार्न प्रक्रिया चलिरहेको र गोठगाउँमा मुख्य कार्यालय सार्न कर्मचारीको मनस्थिति पनि परिवर्तन हुँदै गएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले बताए ।  गोठगाउँमा विश्वविद्यालयको मुख्य कार्यालय राख्ने पहल गरिएको सन्देश प्रवाह गर्न हालै पछिल्लो  कार्यपालिका बैठक... पुरा पढ्नुहोस

सपनाको संसार मार्फत समाजकै पहिचान बदल्दै बिजय, बेलबारीमा यसरी बन्यो ‘ड्रिमल्याण्ड’

 मानिसले देख्ने सपना र सपना साकार पार्न गरिने संर्घषले एउटा मान्छेको भाग्य मात्रै होइन, समाज नै पनि बदल्न सक्छ । मान्छेले ठाउँ पायो भने उसको जीवन बदलिन सक्छ तर ठाउँले मान्छे पायो भने समाज नै परिवर्तित र बिकशित बन्न सक्छ ।  यही सत्यका एक उदाहरण हुन् मोरङ बेलबारीका बिजय सुवेदी... पुरा पढ्नुहोस

सशस्त्र प्रहरीले सुनसरीमा भत्कायो दसगजा क्षेत्रमा बनाइएका घर–टहरा

सशस्त्र प्रहरीले नेपाल–भारतको दसगजा क्षेत्रमा बनाइएका घर–टहरा हटाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँगको सहकार्यमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट इन्स्पेक्टर श्यामबाबु राय यादवको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतीय... पुरा पढ्नुहोस

पाथीभरा र हलेसी मन्दिर जाने योजना छ ? अब प्लेन चढेर पनि जान पाइने भो नि !

प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि बिराटनगरबाट हवाई सेवा सुरु गरिने भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर लगायत धार्मिक तीर्थस्थल तथा पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो । विराटनगर विमानस्थलबाट मंसिर तेस्रो सातादेखि हवाई  सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप,... पुरा पढ्नुहोस