पूर्वी नेपाल
धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा
- 6 बर्ष, 2 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस
धनकुटामा पुर्वकै पहिलो गोरु जुधाइ प्रतियोगिता सम्पन्न, चौरे गोरुलाई उपाधि
- 6 बर्ष, 2 महिना अगाडि
- २ माघ २०७५, बुधबार
धनकुटाको पाख्रीवास नगरपालिका ७ मा पुर्वमै पहिलोपटक गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रेका महसुर राईको गोरु विजयी भएको प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष नविन वराईलीले जानकारी दिए । जम्मा १४ वटा गोरु सहभागी गराईएको प्रतियोगितामा महसुर राईको गोरु विजयी भएको हो । विजयी... पुरा पढ्नुहोस
साम्य भयो कानेपोखरीको चन्दा बिवाद, चन्दामा संलग्नताबारे वडाध्यक्ष गुरुङको खण्डन
- 6 बर्ष, 2 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
कानेपोखरी , मोरङ्गको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङ्गले चिसाङ्ग खोलामा गरिएको चन्दा संकलनमा आफ्नो संलग्नता नभएको बताएका छन् । गुरुङ्गले एक विज्ञप्ती जारी गर्दै घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् । विभिन्न पत्रपत्रीका र अनलाइन खबरहरुमा चरित्र हत्या हुने किसिमले खोलाको अवैध कर सकंलनमा संलग्नता रहेको भनी छापिएको खबर... पुरा पढ्नुहोस
प्रत्येक वडाका बिपन्न ३० परिवारलाई सिरक डसना बांड्दै पथरीशनिश्चरे नगरपालिका
- 6 बर्ष, 2 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
पथरीशनिश्चरे नगरपालिका कार्यालयले प्रत्येक वडाका अति विपन्न घरपरिवारलाई न्यानो सामग्री वितरण शुरु गरेको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्यहरु अग्नी गुरुङ, अरुणा राई, सीता भुसाल, नगरको भाषा, कला र संस्कृति प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा सहितले वडा नम्बर २ को ३० परिवारका लागि न्यानो सामग्री... पुरा पढ्नुहोस
सुन्दरहरैंचाका सात स्थानमा यसरी बन्दैछन् अत्याधुनिक सार्वजनिक शौचालय
- 6 बर्ष, 2 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विभिन्न सात स्थानमा करिब ९ करोड लागतमा बन्ने आधुनिक सार्वजनिक शौचालयको निर्माणको काम तिब्र पारिएको छ । स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि स्थानीय व्यवसायी समेत रहेका भोलेश्वर दुलाल (भोला) को अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सञ्चालनमा रहेको छ । निर्माणाधीन... पुरा पढ्नुहोस
सरकारलाई खवरदारी गर्दै आन्दोलनमा उत्रन थाल्यो खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा
- 6 बर्ष, 2 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
केशु विरही, बेलबारी, माेरङ/ खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा जिल्ला कमिटि माेरङले अाज बेलबारीमा कार्यक्रम गरी सरकारका काम कार्यवाहीप्रति असन्तुष्ठी जनाउँदै त्यसकाे विरुद्धमा खवरदारी गरेकाे छ । बेलबारी बजारमा सोमबार काेणसभाकाे अायाेजना गरी सरकारलाई खवरदारी गर्ने काम गरेकाे हाे । पार्टीकाे केन्द्रीय नीति अनुसार अाफूहरुले काेण सभामार्फत सकारलाई खवरदारी गरेकाे खम्बुवान... पुरा पढ्नुहोस
खेलकुद प्रतियोगिता र विभिन्न कार्यक्रम सहित समापन भो स्मृति बोर्डिङको खेलकुद सप्ताह
- 6 बर्ष, 3 महिना अगाडि
- २८ पुष २०७५, शनिबार
केशु विरही, बुढीगंगा, माेरङ / बुढीगंगा गाउँपालिका ३, निमुवा माेरङमा अबस्थित स्मृति इङलिस स्कुलले आयोजना गरेको तीनदिने खेलकुद सप्ताहकाे समापन भएको छ । पाैष २६ गतेदेखि सुरु भएकाे खेलकुद सप्ताहकाे बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले शनिवार एक कार्यक्रमविच समापन गरेका हुन् । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गाेविन्दप्रसाद दाहाल,... पुरा पढ्नुहोस
बेलबारी जेसिसकाे तेश्राे पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
- 6 बर्ष, 3 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ लगातार रुपमा नेपालकै उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले शुक्रबार एक कार्यक्रम गरि नयाँ कार्समितिलाई पद हस्तातरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक भवनमा एक भव्य कार्यक्रम गरेर जेसिसले वर्ष २०१९ काे दिपेन्द्र खुलालकाे नेतृत्वकाे नयाँ टिमलाई पद हस्तान्तरण गरेकाे हाे... पुरा पढ्नुहोस
दुई करोड रुपैयाँको लागतमा बिराटचोकमा बन्यो ‘स्पोर्ट्स् ग्राम’
- 6 बर्ष, 3 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
जनस्तरबाटै सहयोग जुटाएर दुई करोड रुपैयाँको लागतमा मोरङ सुन्दरहरैंंचामा सुविधा सम्पन्न अत्यााधुनिक कवर्ड हल निर्माण भएको छ । विभिन्न खेलहरू खेल्न सकिने गरी सुन्दरहरैंचा नगरपालिका ८ मा ‘स्पोटर्स ग्राम’ नामक आधुनिक भवन निर्माण भएको हो । स्थानीय दाताको सहयोगमा प्राप्त १० कठ्ठा जमिनमा निर्माण भएको स्पोटर्स ग्राममा व्याडमिन्टन, टेवल टेनिस,... पुरा पढ्नुहोस
वडाध्यक्षको पहलमा केराबारी गाउँपालिका ८ की एक वृद्धाले पाइन् नयां घर
- 6 बर्ष, 3 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
केराबारी ८ का वडाध्यक्ष मनोज खड्काको पहलमा एक वृद्धाले नयां घर पाएका छन् । झुप्रे घरमा एक्लो जीवन बिताउँदै आएकी ८५ वर्षिया केराबारी ८ की सुनसरी राईले नयां घर पाएकी हुन् । खासगरी पौष माघको कठयाग्रिदो जाडो र बर्षा याममा राम्रोसंग ओत लाग्ने घर नहुंदा राइले कष्ठकर पूर्ण जीवन बिताउंदै... पुरा पढ्नुहोस