पूर्वी नेपाल

विराटनगरमा अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स हुँदै, चार सयभन्दा बढी सहभागी हुने

विराटनगरमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स आयोजना हुनेे भएको छ । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने ओपेन सोर्स सफ्टवेयर वर्डप्रेस सम्बन्धि एक दिने सम्मेलन हुुुन लागेेको हो   । ’वर्डक्याम्प २०१८’ नाम दिइएको उक्त सम्मेलन पुस ७ गते विराटनगर स्थित होटल एसियान्टिकमा आयोजना हुने छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने... पुरा पढ्नुहोस

प्याब्सन मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी १४ औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित भएको पदाधिकारीहरूलाई सपथ ग्रहण तथा पदस्थापन गराइएको हो । निर्वाचत पदाधिकारीहरूलाई प्यासनका पूर्व केन्द्रीय सह– कोषध्यक्ष डा. उद्धब पोखरेलले सपथ तथा... पुरा पढ्नुहोस

श्रष्टा समाजद्वारा आयोजित तीनदिने साहित्यिक कार्यक्रम सम्पन्न

श्रष्टा समाजद्वारा मोरङको बेलबारीमा आयोजित तीनदिने साहित्यिक कार्यक्रम समापन गरिएको छ । आइतबार बिहान लालभित्ति क्याफेमा समापन समारोह  गरी तीनदिने कार्यक्रम बिसर्जन गरिएको हो । समापन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित थिए । श्रष्टा समाजका सचिव जेवी थुलुङ्ले संचालन गरेको कार्यक्रमको अध्यक्षता श्रष्टा समाजका... पुरा पढ्नुहोस

श्रष्टा समाजद्वारा प्रकाशित गाउँ बेंसीका फुलहरु बिमोचन, पर्यटकीय स्थलमा श्रष्टाहरुको भ्रमण

केशु विरही, बेलबारी माेरङ/ मोरङको बेलबारीमा श्रष्टा समाजद्वारा आयोजित तीनदिने साहित्यिक कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार 'गाउँ बेंसीका फूलहरु’ नामक साहित्यिक पत्रिकाको विमोचन साहित्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विगत लामाे समयदेखि माेफसलकाे साहित्यिक विकासमा महत्वपूर्ण भूमिका निभाउदै अाएकाे संस्था स्रष्टा समाज बेलबारीले कविता, कथा, गीत, गजल, समालाेजनाजस्ता विभिन्न... पुरा पढ्नुहोस

सुन्दरहरैंचा ८ मा खुल्यो अर्को अत्याधुनिक इट्टा उद्योग

मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ स्थित कृष्ण आयल पेट्रोल पम्प अगाडी नयां इट्टा उधोग सञ्चालनमा आएको छ । युवा उद्यमी भिम रसाइली , एसबी रसाइली , दिल रसाईली र भिम लामिछानेले उक्त इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन ।अरुण उपत्यका इन्टरलक इट्टा उद्योग नाम रहेको उधोगको शुक्रबार विधिवत रुपमा उद्घाटन... पुरा पढ्नुहोस

गाउँमै पानी बेचेर लाखौंं आम्दानी गर्दै पाँचथरको एक गाउँपालिका

पाँचथरको कुम्मायक गाउँपालिकाले अढाई महिनामै पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । यसवर्ष सुख्खापना छिट्टै सुरु भएपछि गाउँपालिकाले वडाबासीलाई ६० पैसाका दरले प्रतिलिटर... पुरा पढ्नुहोस

प्याब्सन मोरङको अध्यक्ष भए अर्जुन बस्नेत, बामपंथी प्यानलको एकलौटी बर्चस्व

निजि तथा आवासीय बिद्यालय अर्गनाईजेसन (प्यावसन) मोरङको १४ औँ जिल्ला अधिबेशनले अर्जुन बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । यसअघि जिल्ला उपाध्यक्ष रहेका सुन्दरहरैचा १० खोर्सानेमा रहेको सिद्दार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल बस्नेतको नेेेतृत्वमा सिंगो प्यानल बिजयी भएको हो । निर्वाचित समितिको उपाध्यक्षमा शितला सुब्बा, भक्तराज सुब्बा, सुवास राई र... पुरा पढ्नुहोस

पेस्ट्रोल खानीमा दिनभर गुन्जिए साहित्यकारका रचनाहरु

बेलबारी साहित्य बिकास समितिले गत भदौ महिनादेखि शुरु गरेको  साहित्य परिक्रमा अभियानको चौथो कार्यक्रम शनिबार सम्पन्न भएको छ । मोरङको बेलबारी नगरपालिकामा पर्ने बाहुनीको पेट्राेलखानी पुगेर साहित्यकारहरुले पेट्राेलखानीकाे बारेमा रचना गरी एक अर्कालाई सुनाएका थिए । दुई दर्जन स्रष्टाहरूकाे सहभागितामा भएको साहित्य परिक्रमा कार्यक्रममा बेलबारी ८ का वडाध्यक्ष धनपति गाैतम बिषेेेश अतिथि... पुरा पढ्नुहोस

सहायक सामग्री वितरण गरेर सिवि अार बिराटनगरले मनायाे विश्व अपाङ्गता दिवश 

केशु विरही, बिराटनगर, माेरङ / विगत लामाे समयदेखि अपाङ्गता भएका व्यक्तिहरुकाे हकहितमा काम गर्दै अाएकाे संस्था सिवि अार विराटनगरले सोमबार अपाङ्ता भएका विभिन्न भव्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेर विश्व अपाङ्गता दिवश मनाएकाे छ । विराटनगरमा रहेकाे सिवि अारकाे कार्यलयमा संचालन गरेकाे कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले अपाङ्गता भएका... पुरा पढ्नुहोस

वागदेवी सामुदायिक वनकाे दशाैं साधारणसभा सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे वागदेवि सामुदायिक वनले विविध कार्यक्रमका साथ शनिवार अाफ्नाे १० अाैं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे उद्घाटन सभामा बेलबारी नगरपालिका वार्ड नं... पुरा पढ्नुहोस