पूर्वी नेपाल
करिब चार अर्ब रुपैयाँको लागतमा विराटनगरमा बन्ने भो एक सय १० मीटर अग्लो भ्यु टावर
- 6 बर्ष, 6 महिना अगाडि
- १९ कार्तिक २०७५, सोमबार
विराटनगरमा करिब चार अर्ब रुपैयाँको लागतमा सय मीटरभन्दा अग्लो भ्यु टावर निर्माण हुने भएको छ । विराटनगर महानगरपालिकाको पहलमा निर्माण हुने उक्त भ्यु टावर १ सय १० मिटरको अग्लो हुनेछ । टावरको पहिलो तलामा राजवंशीको संग्रहालय, दोस्रोमा प्रदर्शनीस्थल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र रिक्रेसन सेन्टर तथा डिपार्टमेन्ट सेन्टर हुने महानगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस
सुकुना बहुमुखी क्याम्पसमा यसै वर्षदेखि विविएकाे पढाई सुरु हुने
- 6 बर्ष, 7 महिना अगाडि
- १० कार्तिक २०७५, शनिबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ वि.स. २०४८ सालमा मानविकी संकायबाट पठनपाठन सुरु गरेर पछिल्लाे समयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान लगायतका संकायकाे अध्ययन अध्यापन गराउँदै अाएकाे सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैचाले यसवर्ष देखि विविए कक्षा संचालन गर्ने भएकाे छ। गाउँमै प्राविधिक विषयकाे पढाइ हुने भएपछि टाढा टाढा गएर महङ्गाे शूल्क तिरेर पढ्नु पर्ने वाध्यताबाट... पुरा पढ्नुहोस
जहाँतहीं सुर्ती चुरोट सल्काउन पाइन्न है अब बेतना सिमसारमा गएर
- 6 बर्ष, 7 महिना अगाडि
- ८ कार्तिक २०७५, बिहीबार
मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रभित्र चुरोट सेवन गर्न रोक लगाइएको छ । पिकनिक स्थल बाहेक जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न रोक लगाइएको हो । सिमसार क्षेत्रका जीवजन्तुहरूलाई असर पर्ने तथा अन्य खतरा टार्न केही ठाउँमा धूमपान निषेध गरिएको बेेेतना सिमसार सामुदायिक वनले जनाएको छ । पिकनिक स्पटका... पुरा पढ्नुहोस
प्रवासबाट फर्केका जनशक्तिसँग सहकार्य गर्न तत्पर देखिए प्रदेश तथा स्थानीय सरकार
- 6 बर्ष, 7 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
सरोज बास्तोला, ईटहरी/ प्रवासमा रहेर सिकेकाे सीप, श्रम र पुँजीलाई अाफ्नै माटाेमा खर्चेर समृद्ध नेपाल वनाउने अभियानमा सहयाेगी भूमिका निभाउने अभिप्रायका साथ ईटहरीमा "समृद्धिका लागि प्रवासीहरुकाे सहभागिता : प्रदेश र स्थानीय सरकारकाे भूमिका" विषयक एक दिने सेमिनार सम्पन्न भएकाे छ । माेरङ सुनसरी सेवा समाज "माेसु"काे अायाेजनामा ईटहरीकाे वैकट हाेटलमा एक... पुरा पढ्नुहोस
मन्त्री र नेताहरुको जमघटसहित जनसांस्कृतिक महासंघ मोरङले गर्यो भब्य सांस्कृतिक कार्यक्रम
- 6 बर्ष, 7 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्द जनसांस्कृतिक महासंघ मोरङले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा मोरङको बेलबारीमा सो कार्यक्रम गरेको हो । बेलबारीस्थित सांस्कृतिक भवनमा... पुरा पढ्नुहोस
मन्त्री लालबाबु पण्डितको उपस्थितिमा शुभकामना तथा चियापान गर्यो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 7 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेलबारी, माेरङ/ दशैं, तिहार तथा छठकाे अवसर पारेर बेलबारी नगरपालिकाले शुभकामना अादानप्रदान तथा चियाापान कार्यक्रम सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिकाकाे सभाहलमा सम्पन्न शुभकामना अादानप्रदान कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद... पुरा पढ्नुहोस
ठाकुर बरालद्वारा लिखित “अहल्या” नामक उपन्यास बिमोचन
- 6 बर्ष, 7 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको आज विहान धनकुटाका चर्चित सहिद भीमनारायण श्रेष्ठकी वयोवृद्ध धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो । प्रसिद्ध धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याई धनकुटाको भावभूमिमा घूलित गरी तयार पारिएको यो उपन्यासले वर्तमान... पुरा पढ्नुहोस
चाडपर्ब नजिकिदै गर्दा बेलबारी नगरपालिकाले शुरु गर्यो बजार अनुगमन
- 6 बर्ष, 7 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
बेलबारी, मोरङ / चार्डपर्ब नजिकिदै जाँदा बेलबारी नगरपालिकाले बजार अनुगमन थालेको छ । बजार ब्यस्त बन्दै जान थालेपछि नगरपालिकाले अनुगमन थालेको हो । उपभोक्ताहरु नठगिउन भनेर अनुगमन गर्न थालिएको अनुगमन समितिले जनाएको छ । आईतबार बेलबारी २ लालभित्तिमा गरीएको अनुगमनमा अधिकाश पसलहरु दर्ता नभइ चलेका, सामग्री किन बेच गर्दा बिल... पुरा पढ्नुहोस
बिराटनगरमा १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न
- 6 बर्ष, 8 महिना अगाडि
- १६ आश्विन २०७५, मंगलवार
बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउंपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम... पुरा पढ्नुहोस
उज्यालोमय बन्दै भोक्राहा नरसिंह
- 6 बर्ष, 8 महिना अगाडि
- १५ आश्विन २०७५, सोमबार
दिपेन्द्र यादव, सुनसरी । लामो समयदेखि अन्धकारमय जीवन बिताउदै आएका भोक्राहा नरसिंह वार्ड ८ का बासिन्दाहरु सोमबारबाट उज्यालोमय जीवन बिताउन थालेका छन । भोक्राहा नरसिंह गाउँपालिका वार्ड ८ का स्थानियबासीहरु विगत दुई दशकदेखि अन्धकारमय जीवन बिताईरहेपनि अहिले भोक्राहा नरसिंह ८ का वडाध्यक्ष हात्तिम अंसारीको पहलमा घर घरमा विजुली बत्तीको लाइन... पुरा पढ्नुहोस