प्रमुख
दाम्लोले बाँधेर राखिएका मानसिक रोगीको उपचार गराउँदै बेलबारी नगरपालिका
- 6 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७६, शुक्रबार
बिगत १८ बर्षदेखि मानसिक रोगका कारण थला परेका बेलबारी ९ का पुर्ण वहादुर भन्डारीकोे उपचार हुन थालेको छ । धेरै बर्षदेखि दाम्लोका भरमा समेत रहेका भन्डारीको उपचारका लागि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीको पहलमा उपचार हुन थालेको हो । लामो समयदेखि उपचारमा नपाई घरमा बसेको थाहा पाएपछि वडा नम्बर ९ का... पुरा पढ्नुहोस
गत बर्षको उपविजेताले बेलबारी ८ ले चुम्यो दोस्रो बेलबारी मेयर कपको उपाधि
- 6 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०७६, शुक्रबार
उत्तम पोख्रेल । मोरङको बेलबारीको दोस्रो मेयर कपको उपाधि गत बर्षको उप विजेताले जितेको छ । पहिलो मेयर कपमा उप विजेतामा चित्त बुझाएको वडा नम्बर ८ ले दोस्रोमा भने उपाधि जितेको हो । पहिलो मेयकपमा उपाधि चुमेको १ नम्बरलाई ट्राईबेकरमा हराउदै आठ नम्बर विजेता बनेको हो । बिहिबार भएको फाइनल... पुरा पढ्नुहोस
रहेनन् पुर्वकै राम्रा वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल
- 6 बर्ष, 5 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
विराटनगरमा सबैभन्दा लोकप्रिय बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनी आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । त्यहाँ उनलाई ब्रेन हेड भएको थाहा भएको... पुरा पढ्नुहोस
नौ जनाको हत्यामा संलग्न ठानिएका ब्यक्तिले झुन्डिएर गरे आत्महत्या
- 6 बर्ष, 5 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्यामा संलग्न भएको आशंंका गरिएका ब्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । हत्यामा संलग्नताको आशंका गरिएका मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताए । भुण्डिएर आत्महत्या गरेका... पुरा पढ्नुहोस
पाँचथरमा दुई परिवारका ९ जनाको बिभत्स हत्या, भागेर बाँचिन् एक वालिका
- 6 बर्ष, 5 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथरमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धनराजको परिवारका पाँच जनाको... पुरा पढ्नुहोस
समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ गोर्खाली सेना हिंँडेको पदमार्ग
- 6 बर्ष, 5 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग निर्माण सुरु गरेको हो । नेपाल एकिकरण गर्ने पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट... पुरा पढ्नुहोस
मिडिया काउन्सिल विधेयक विरुद्ध फेरि आन्दोलनमा उत्रियो पत्रकार महासंघ
- 6 बर्ष, 5 महिना अगाडि
- ५ जेष्ठ २०७६, आईतवार
मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। समस्या समाधान गर्न सरकार सकारात्मक... पुरा पढ्नुहोस
चार पाँच दिनसम्म पनि खुलेन सुनवर्सी नगरपालिका ७ मा गरिएको तालाबन्दी
- 6 बर्ष, 5 महिना अगाडि
- ३ जेष्ठ २०७६, शुक्रबार
मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ७ को वडा कार्यालय विगत चार दिनदेखि स्थानीयले बिभिन्न माग राख्दै तालबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ । राष्ट्रपति चुरे संरक्षण कोषबाट चैत महिनामा बक्राहा खोलामा तटबन्ध निर्माणका लागि २० लाख रुपैयाँ बिनियोजन भएपनि नगरपालिकाका मेयर कालीप्रसाद दासले उपभोक्ता समितिमा आफन्त राखेर मनपरी गरेको... पुरा पढ्नुहोस
लोहान्द्रा र चिसाङ खोलामा तटबन्ध गरिदै, संघीय र प्रदेश सरकारले दिए झण्डै ३ करोड
- 6 बर्ष, 5 महिना अगाडि
- २ जेष्ठ २०७६, बिहीबार
मोरङको बेलबारीमा रहेका लोहन्द्रा र चिसाङ खोलामा तटबन्धन गर्नका लागि उपभोक्ता समिति गठन गरी काम अघि बढाईएको छ । बेलबारी १, र ५ नम्बर वडाको लोहान्द्रा खोलामा तटबन्धन गर्नका लागि संघिय सरकार मार्फत २ करोड भन्दा वढि बजेट आएको र उक्त बजेट मार्फत लोहन्द्राका ४ स्थानमा तटबन्धन गरीने बेलबारी नगरपालिकाका... पुरा पढ्नुहोस
मुद्दा मामिलाका कारण फ्रिज हुने अबस्थामा पुग्यो बाहुनीमा आएको डेढ करोड बजेट
- 6 बर्ष, 5 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारी वडा नम्बर ९ वाहुनीमा रहेको जनता माविको लागि आएको रकम फ्रिज हुने अबस्थामा पुगेको छ । सभाहल सहितको २ तले प्रशासनिक भवनका लागि आएको बजेट फ्रिज हुने अबस्थामा आएको हो । नगरपालिकाले लगाएको वोलपत्र खारिजको माग गर्दै पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ताराविर कट्वालले रोक्न उच्च अदालत विराटनगरमा... पुरा पढ्नुहोस











