प्रमुख

उत्तरी मोरङका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीसंग भेट, खोला र सुकुम्बासी समस्या हल गर्न माग

उत्तरी मोरङका जनप्रतिनिधीहरुले प्रधानमन्त्री केपी अाेलीलाइ भेटर यी क्षेत्रका केही समस्या राख्दै समस्या समाधानको पहल गर्न माग  गरेका छन् । सोमबार सिंहदरबार पुगेका उनीहरूले प्रधामन्त्रीलाई भेटेर  खोलामा आउने बाढी यस क्षेत्रको प्रमुख समस्या भएकोले सोको समाधानका लागि पर्याप्त बजेट बिनियोजन गरिदिन आग्रह गरेका हुन् । उनीहरूले उत्तरी मोरङमा सुकुम्बासी समस्या... पुरा पढ्नुहोस

मिस वर्ल्ड प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगिन् शृङ्खला खतिवडा

मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् ।... पुरा पढ्नुहोस

आफ्नै बसमा आगो लगाउने गाडी साहु र स्टाफ पक्राउ, ऋण पच गर्न आगो लगाएको खुलासा

आफ्नो बसमा आफै आगो लगाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । अज्ञात समुहले बसमा आगजनी गरेको र मोवाइल तथा अन्य... पुरा पढ्नुहोस

कुपीमा जलेर घाइते भएकी वालिकाको उपचारका क्रममा मृत्यु

मोरङको बेलवारी नगरपालिकामा ७ बाहुनीमा तीन बर्षिया एक बालिकाको कुपी बत्तीमा डढेर ज्यान गएको छ । घरमा बालेको कुपी बत्तिमा सल्किदा डढेर घाइते भएकी नवल किशोर चौधरीकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । बुधवार साँझ ६ बजेको समयमा खेल्ने क्रममा घरमा बालेको कुपीले पोल्दा गम्भीर घाईते भएकी बालिकालाई उपचारको... पुरा पढ्नुहोस

लगातार १ सय २३ घन्टा भन्दाबढी नाचेर धनकुटाकी १७ वर्षीया बन्दनाले बनाइन् बिश्व रेकर्ड

धनकुटाकी १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी लगातार  नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । उनले... पुरा पढ्नुहोस

चरन खोसिएपछि गाउँका राडिपाखी लोप हुँदै, भएका राडिपाखी उद्योग पनि संकटमा

मेनुका श्रेष्ठ, ओखलढुंगा / भेडापालनका लागि आवश्यक पर्ने चरनहरु सरकारी बनमा रुपान्तरण भएपछि रुम्जारटारको राडीपाखी लोप हुने अवस्थामा पुगेको छ । रुम्जाटारका गुरुङ समुदायले परम्परागत पेशाका रुपमा राडीपाखी बुन्दै आएका थिए । तर चरनको अभावमा भेडीगोठ राख्ने परम्परा हराएपछि राडीपाखीको पनि उत्पादन हुन छाडेको हो । ओखलढुङ्गाको रुम्जाटारमा अहिले भेडा चराउने... पुरा पढ्नुहोस

नगरभरीका ६९ जना अशक्त ब्यक्तिहरुलाई ह्वीलचेयर र सहायक सामग्री बांड्यो बेलबारी नगरपालिकाले

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगरभरिका सारीरिक अपाङ्गता भएका विभिन्न व्यक्तिहरुलाई ह्विलचेयर, ट्राईसाईकल लगायत विभिन्न सहायक सामग्रीहरु वितरण गरेकाे छ । बेलबारी नगरपालिकाकाे अार्थिक सहयाेग र सिवि अार विराटनगरकाे प्राविधिक सहयाेगमा वितरण गरिएका ह्विलचेयर र ट्राईसाईकलहरु राष्ट्रिय अपाङगता पुनस्थापना केन्द्र NRSD ले उपलव्ध गराएकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

चौध बर्षदेखि दृष्टिबिहिनलाई पढाउंदै कबीर मावि, अन्य विद्यार्थीसंगै बसेर पढ्छन् दृष्टिबिहीन पनि

अनिल बराल, बेलबारी, मोरङ । मोरङको बेलबारी नगरपालिका – २ लालभित्तिमा अवस्थित कबीर माद्यमिक बिद्यालयमा दृष्टिबिहिन बिद्यार्थीलाई पनि अध्यापन गराइन्छ । २०४३ सालमा स्थापना भएको बिद्यालयमा २०६१ सालबाट दृष्टिबिहिन बिद्यार्थीलाई पनि अध्यापन गराउन थालिएको हो । बिद्यालयमा हाल अध्ययनरत ११ जना छात्र र १ जना छात्रा गरी जम्मा १२ जना दृष्टिबिहिन... पुरा पढ्नुहोस

बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’

मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको  छ । उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ । नयाँ प्रविधी र शैलीका... पुरा पढ्नुहोस

हत्या गरिएका फिदाका आफन्त र सरकारबीच सहमति भएपछि शान्त बन्दै दुहबी

दुहबीका फिदा हुसेनको हत्यापछि आन्दोलनमा रहेका मृतकका आफन्त र सरकारबीच सहमति भएको छ । सुनसरी क्षेत्र नम्बर २ का सांसद सीताराम मेहेता र सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती सहितको उपस्थितिमा ४ बुँदामा सहमति जुटेको हो । सहमति भएसँगै परिवारले शव बुझेको छ भने शव पोष्टमार्टमका लागि धरान स्थित विपि... पुरा पढ्नुहोस