प्रमुख

आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान गम्भीर घाइते, उपचारसंगै अनुसन्धान पनि चल्दै

मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् । सोमबार विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नम्बर को भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा उनी गम्भीर घाइते भएका हुन् । गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा... पुरा पढ्नुहोस

धनकुटामा डरलाग्दो दुर्घटना, संघीय सांसद सहित नेकपाका आधा दर्जन नेताहरू घाइते

धनकुटा । प्रतिनिधि सभाका सांसद  सहित नेकपा धनकुटाका नेताहरु चढेको सवारी आइतबार धनकुटाको पाख्रिवास नगरपालिका ७ स्थित मुगामा दुर्घटना हुंंदा झण्डै आधा दर्जन नेताहरु घाइते भएका छन् । दुर्घटनामा परि प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई लगायत पूर्व एमाले धनकुटाका नेताहरु अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गौतम, सरोज राई सामान्य घाईते... पुरा पढ्नुहोस

बुढीगंगा घोषणापत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न, सम्मेलन ऐतिहासिक र लाभदायी भएको निष्कर्ष

ईश्वरी घिमिरे बुढीगंगा,मोरङ/ मोरङको बुढीगंगामा संचालित बृहत् युवा सम्मेलन सम्पन्न भएको छ । "समृद्द राष्ट्र निर्माणका लागि युवा अभियान" भन्ने मुलनारासहित संचालन गरिएको उक्त सम्मेलन जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको थियो। बुढीगंगा ६ स्थित नारायण मा. वि. को भवनमा संचालित २ दिने सो कार्यक्रम शुक्रबारदेखि शुरु भएको थियो।... पुरा पढ्नुहोस

युवा सशक्तीकरणका लागि निकै प्रभावकारी बन्यो बुढीगंगामा भएको बृहत युवा सम्मेलन

इश्वरी घिमिरे बुढीगंगा,मोरङ/ "समृद्द राष्ट्र निर्माणका लागि युवा अभियान" भन्ने मुलनारासहित मोरङको बुढीगंगामा संचालित बृहत् युवा सम्मेलनमा गरिएको प्रशिक्षण प्रभाबकारी देेेखिएको छ । युवापुस्ताहरुलाई सशक्त बनाई उनीहरुको क्षमताविकास र राष्ट्रनिर्माणमा सक्रिय गराउने उद्देश्यले संचालित यस प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी देखिएको हो । प्रशिक्षणमा  विभिन्न क्षेत्रका महिला तथा पुरुष गरी ५... पुरा पढ्नुहोस

बुढीगंगामा बृहत युवा सम्मेलन, पाँच सयभन्दा बढी युवाहरूको सहभागिता

ईश्वरी घिमिरे, विराटनगर / "समृद्धिका लागि युवा अभियान" भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ। युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण कला, उद्यमशीलता,... पुरा पढ्नुहोस

केराबारीबाट दुइवटा बन्दुक बरामद, बन्दुकवाला चाहिँ फरार

मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा रहेकोे गस्ती  टोलीले लोड गरिएका दुई बन्दुक फेला पारेको हो । गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि मंंगलबार सांंझ दुई शंकास्पद व्यक्ति जंगलतिर भागेका... पुरा पढ्नुहोस

बुढिगंगामा बृहत् युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

इश्वरी घिमिरे, विराटनगर ।  युवा सशत्तिकरण तथा जागरणका लागि मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन हुने भएको छ। बुढीगंगा ६ स्थित नारायण माध्यमिक विद्यालय भवनमा यहि पुस ६ र ७ गते हुन गइरहेको उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। "समृद्दिका लागि युवा अभियान" भन्ने मुलनारासहित संचालन हुन... पुरा पढ्नुहोस

मोरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू हुँदै, २५ सय तिर्दा परिवारकै बिमा हुने

सुखी नेपाल, समृद्र नेपाल अभियान अन्तरगत नेपालका ४६ जिल्लामा लागू भइसकेको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङमा पनि यो कार्यक्रम लागू गर्न लागेको हो । बोर्डले हाल मोरङका स्थानीय तहहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ । ‘तपाईको स्वास्थ हाम्रो... पुरा पढ्नुहोस

खुला ठाउँमा दिशा पिसाब गर्नेहरुलाई पक्रेर सम्मान गर्दै कटहरी गाउँपालिका

कटहरी गाउँपालिकाका तीनवटा वडामा ड्रोन क्यामेराबाट खुला शौच निगरानी  गर्ने भएकाे छ ।  छिमेकी वडाहरू खुला दिसामुक्त भइसक्दा पनि वडा नम्बर २, ३ र ४  खुला दिसामुक्त हुन नसक्दा ड्रोन क्यामेराबाट निगरानी राख्ने भएकाे हाे । शुक्रबारदेखि शुरू गरिएकाे उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भएकाे छ । शुक्रबार बिहान दुई... पुरा पढ्नुहोस

सुनसरीमा बढेका बढ्यै छन् चोरी डकैती, नियन्त्रण गर्न सकेन प्रहरीले पनि

दिपेन्द्र यादव, सुनसरी । इनरुवा –४ का पारशमणि यादवको को १८ प ६४०२ नम्बरको १५० सिसीको निलो कालो पल्सर मोटरसाइकल मंसिर २२ गते राती चोरी भयो । स्मार्ट सिटी अर्धसाप्ताहिक पत्रिकाको कार्यालय गेट अगाडी पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको थाहा पाउने बित्तिकै उनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिए... पुरा पढ्नुहोस