प्रमुख
रुढीबादी परम्परा तोड्दै आमाको काजकिरिया गर्न कोरामा बसिन् १२ बर्षिया छोरी
- 5 बर्ष, 11 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बाबुआमाको निधनपछि छोरीले छोरासरह काजक्रिया गर्नु हुँदैन भन्ने परम्परागत संस्कारलाई तोड्दै १२ बर्षिया एक छोरी छोरासरह आमाको काजक्रिया गर्न कोरामा बसेकी छिन् । मेचे समुदायको विरोधका बाबजुद पनि मेचीनगर–११ झापाकी १२ वर्षीया शर्मिला मेचे आमाको काजक्रियामा बसेकी हुन् । स्थानीय हँडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदुरी गदैं आफ्नो र... पुरा पढ्नुहोस
भाइरल बन्दै काज किरिया गरिसकेका ‘मृतक’ सुवास, कसरी घर फर्किए ६ महिनापछि ?
- 5 बर्ष, 11 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको... पुरा पढ्नुहोस
धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा
- 5 बर्ष, 11 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस
एउटा त्यस्तो नगरपालिका, जसले तीन सय ६० वटा भैंसीलाई दिइसक्यो ‘सुत्केरी भत्ता’
- 5 बर्ष, 11 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
पनौती नगरपालिकाले आफ्नो क्षेत्रका तीन सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् ... पुरा पढ्नुहोस
विद्यार्थीको पढाइ बिगारेर आँखा शिविर संचालन, नि:शुुुल्क भन्दै, पैैसा असुुुलेको आरोप
- 5 बर्ष, 11 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
दिपेन्द्र यादव, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका जनता माध्यमिक विद्यालय नरसिंहमा एक दिनेे आंंखा शिविर सम्पन्न भएको छ । विद्यालयमा विद्याथीहरुलाई थाहैँ नदिई आइतबार नेश्नल टाइगर्स क्लब भोक्राहा नरसिंहको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले आँखा संञ्चालन गरेको हो... पुरा पढ्नुहोस
सुन्दरहरैंचाका सात स्थानमा यसरी बन्दैछन् अत्याधुनिक सार्वजनिक शौचालय
- 5 बर्ष, 11 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विभिन्न सात स्थानमा करिब ९ करोड लागतमा बन्ने आधुनिक सार्वजनिक शौचालयको निर्माणको काम तिब्र पारिएको छ । स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि स्थानीय व्यवसायी समेत रहेका भोलेश्वर दुलाल (भोला) को अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सञ्चालनमा रहेको छ । निर्माणाधीन... पुरा पढ्नुहोस
बिराटनगरमा ज्यानै लियो मोबाइलको ब्याट्रीले, तपाईं पनि होशियार रहनुहोला है
- 5 बर्ष, 11 महिना अगाडि
- २८ पुष २०७५, शनिबार
आगो ताप्दै खेल्ने क्रममा बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री बलिरहेको आगोमा हालेपछि ब्याट्री पड्किएर बिराटनगरमा एक वालकको मृत्यु भएको छ भने वालिका घाइते भएकी छिन् । विराटनगर महानगरपालिका १५ रामजानकी चोकमा शुक्रबार दिउँसो मोवाइलको ब्याट्री पड्किएर ११ वर्षीय बालक अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा परी सात वर्षीय बालिका राधिकाकुमारी... पुरा पढ्नुहोस
स्कुलको ८ कट्ठा जग्गामा बस्ती नै बसिसक्दा समेत मुकदर्शक बन्यो भगवती स्कुल
- 5 बर्ष, 11 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
मोरङको बेलबारी नगरपालिका ३ मा रहेको भगवती माध्यमिक बिद्यालयको ८ कठठा जग्गा अतिक्रम गरी बस्ती निर्माण गरिंदा समेत विद्यालय प्रसासन मुकदर्शक बनेको छ । विद्यालयको लागि न खेल मैदान बनाइएको छ, न त अन्य प्रयोजनका लागि आवश्यक पर्ने जग्गा नै उपयोगमा ल्याइएको छ । तर भएका जग्गा संरक्षण वा प्रयोगबारे... पुरा पढ्नुहोस
साउनयता मात्रै स्वहा भएछ राज्यकोषको सवा पाँच करोड, यही हो सुशासन ?
- 5 बर्ष, 11 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
सरकारले मापदण्ड र आधारविना आफू निकटकालाई राज्यकोषबाट करोडौं रुपैयाँ आर्थिक सहायता वितरण कार्य जारी राखेको छ। आर्थिक मितव्ययिता र सुशासनको नारा दिँदै आएको सरकारले साढे पाँच महिनामा राज्यकोषबाट पाँच करोड २३ लाख ६५ हजार एक सय ३४ रुपैयाँ वितरण गरेको हो। गत साउनदेखि पुसको दोस्रो सातासम्म सरकारनिकट ८४ जना ब्यक्ति... पुरा पढ्नुहोस
छालाको रोगले थलिएर बसेका दुइ वालवालिकाको उपचार शुरु, बेलबारी नपाले पुर्यायो अस्पताल
- 5 बर्ष, 11 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
केशु विरही, बेलबारी, मोरङ/ छालाको रोगबाट ग्रसित भई कुरुप अबस्थामा पुगेका तर गरिवीका कारण उपचार गर्न नसकी थलिएर घरमै बसेका बेलबारी -९ वेलेगाउँको एकै परिवारका दुईजना वालवलिकाको उपचार शुरु गरिएको छ । बेलबारी नगरपालिकाको पहलमा उनीहरूको उपचार शुरु गरिएको हो । नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बुधबार उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान... पुरा पढ्नुहोस