प्रमुख
राज्यले नचिन्दा पुर्व सांसदहरुकै बेहाल छ, कसरी सुख पाउलान् जनताले ?
- 5 बर्ष, 10 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
अम्बिका भण्डारी नेता, मन्त्री र सांसदहरु बिलासी अनि सुबिधाभोगी भएर जनताको नजरमा दुर्नाम भैरहेका बेला कुनै बेलाका आदर्शबादी र अति इमान्दार सांसदको छबि बनाएका पुर्वका पुर्व सांसद अर्थात पुर्व माननीयहरु बुढेसकालमा चाहिं दयनीय र बिचलित अबस्थामा पुगेका छन् । मुख्यतः आर्थिक समस्याकै कारण एकजना पुर्व माननीयले त केही समयअघि घरमै... पुरा पढ्नुहोस
जिल्लिए बिराटचोक, इटहरी र दमकमा पुर्वराजा भेट्न खोज्ने सर्वसाधारण, यस्तो रहेछ कारण
- 5 बर्ष, 10 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
बिराटचोकमा बुधबार दिउँसो राजावादीहरुको सानो ताउरमाउर थिएन । बिराटचोककै पश्चिमपट्टी राजमार्गमा बनाइएको स्वागतद्वार छेउमा राष्ट्रिय झण्डा लिएर विभिन्न पोशाकमा रङ्गिएका मानिसहरुको भिड मात्रै थिएन, रातो कार्पेट पनि बिच्याइएको थियो । छेउमा प्रहरी भेन सहित प्रहरी पनि खटिएका थिए । लाग्थ्यो ठुलै मान्छे आउनेवाला छन् । छेउमा गएर हेर्दा थाहा भो,... पुरा पढ्नुहोस
सहयोग समेत आफन्तले खाइदिएपछि बेलबारीका एक वृद्धको बिजोग, स्थानीयद्वारा उद्वार
- 5 बर्ष, 10 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
केशु विरही, बेलबारी, मोरङ /विगत तीन वर्षदेखि भत्किएर खण्डहरको रुपमा परिणत भएकाे घरमा बस्दै आएका बेलबारी नगरपालिका वार्ड नं ४ सखुवाटोलीका ७५ वर्षीय वृद्ध कदमलाल खवासलाई स्थानीयहरुले उद्धार गरेका छन् । ९-१० वर्ष अघि श्रीमतीको मृत्यु पश्चात् एक्लै रहेका खवास विगत ३ वर्षदेखि त्यही भत्किएर खण्डहरमा परिणत भैसकेको घरको पालिमा... पुरा पढ्नुहोस
बेरोजगार भत्ता दिने कार्यक्रम पनि ल्याउन लाग्यो सरकारले, कार्यान्वयन पो हुन्छ कि हुन्न !
- 5 बर्ष, 10 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने महत्वाकांक्षी योजनाका साथ सरकारले फागुन १ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ । चालू आर्थिक वर्षको बजेटमा घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रम ल्याउन लागेको नागरिक दैनिकमा समाचार छ ।... पुरा पढ्नुहोस
तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 10 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने भएको छ । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस् भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस
बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं
- 5 बर्ष, 10 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको छ । बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका... पुरा पढ्नुहोस
मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्
- 5 बर्ष, 10 महिना अगाडि
- २० माघ २०७५, आईतवार
मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् । विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि... पुरा पढ्नुहोस
सप्तकोसीमा चल्न आंट्यो सय यात्रु अट्ने शौचालय सहितको पानीजहाज
- 5 बर्ष, 10 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
सरकारले सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । जल यातायातका लागि अहिले सप्तकोसीको चतरा पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने... पुरा पढ्नुहोस
दाउरामा बसेर तमोर नदी तर्न बाध्य छन् तेलिया र चौबिसेका बासिन्दाहरु
- 5 बर्ष, 10 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
धनकुटाको चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउने जाने गर्छन्। झोलुंगे पुल नहुँदा सर्वसाधारणको... पुरा पढ्नुहोस
लेटाङ नगरपालिकाले फुसको छानो भएका ४ सय २५ परिवारलाई दिनेभो जस्तापाता
- 5 बर्ष, 10 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
गोपाल काफ्ले, लेटाङ मोरङ / फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले गरिब तथा बिपन्न टिनको छानो बितरण शुुुुरु गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडि खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो... पुरा पढ्नुहोस