प्रमुख
बेलहरामा बन्न लागेको एयरपोर्टको डिपिआर तयार, स्थानीयबासी उत्साहित
- 5 बर्ष, 10 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको छ। विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि बेलहारामा विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेको छ... पुरा पढ्नुहोस
पथरीका जनप्रतिनिधिबिच गांड कोराकोर, उपमेयर र वडाध्यक्षको मनमुटाव छताछुल्ल
- 5 बर्ष, 10 महिना अगाडि
- १७ माघ २०७५, बिहीबार
पथरी / कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई उचालेर आफुप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण गरिएको भन्दै मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ति जनाएकी छिन् । नगरपालिकाको ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सो वडाको कोशेली चोकको योजना सदस्यहरुसँग सल्लाह नगरी सारेर काम थालेको भन्दै सोही वडा सदस्यहरु अम्वरबहादुर बराइली,... पुरा पढ्नुहोस
धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो
- 5 बर्ष, 10 महिना अगाडि
- १७ माघ २०७५, बिहीबार
मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । उदयपुरको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो । परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए । ‘सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुरलगायत जिल्लाका भित्री उपत्यकाहरू जोड्ने यस राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका... पुरा पढ्नुहोस
मालपोत कार्यालयमा शाखा नै पिच्छे घुस खुवाउन बाध्य छन् सेवाग्राही
- 5 बर्ष, 10 महिना अगाडि
- १६ माघ २०७५, बुधबार
दिपेन्द्र यादव, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरुलाई प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाध्यता रहेको खुलेको छ । लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको खुलेको हो । विभिन्न नगरपालिका र गाउँपालिकाबाट आएका सेवाग्रहीलाई दवाब र तनावमा राखेर कर्मचारीहरुले घुस खाने गुरेको र... पुरा पढ्नुहोस
ट्रिपर जलाइएको बिरोधमा आन्दोलनको घोषणा गरे ट्रिपर व्यवसायीहरुले
- 5 बर्ष, 10 महिना अगाडि
- १५ माघ २०७५, मंगलवार
बिराटचौकमा जलाइएका ७ टिपरहरूको क्षतिपूर्तिको माग गर्दै टिफर व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान ८ः४५ बजे सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि ७ टिपरहरू जलाइदा प्रशासन मूकदर्शक भएर बसेको भन्दै ब्यबशायीहरुले... पुरा पढ्नुहोस
बालिकाको मृत्युपछि बिराटचौकमा दनदनी बले ट्रिफर, कर्फ्यु नै लगाउनु पर्यो उपद्रो रोक्न
- 5 बर्ष, 10 महिना अगाडि
- १४ माघ २०७५, सोमबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा ९ कि ११ बर्षिया बालिकालाइ ट्रिफरले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएपछिकाे तनावलाई कम गर्न सुन्दर हरैंचा नगरपालिकामा नगरपालिका, जनप्रतिनिधि तथा पिडित पक्षविच भएकाे वार्ता सफल भएपछि लास उठाईएकाे छ । बिहानैदेखि लासलाई सडकमै राखेर न्यायकाे लागि लडिरहेका स्थानीयले माग पूरा नभएसम्म लास उठाउन मानेका थिएनन्... पुरा पढ्नुहोस
धनकुटामा दुना टपरी प्रबर्द्धन गरिंदै, विद्यार्थीलाई सिकाउन थालियो दुना टपरी गांस्न
- 5 बर्ष, 10 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
बढ्दो आधुनिकतासंँगै विवाह, ब्रतबन्ध र पूजाआजा लगायतका कार्यहरूमा प्रयोग गरिने दुना टपरी लोप हुुुँदै अर्थात हराउँदै गइरहेको बेला धनकुटामा दुुुना टपरी गांस्न सिकाउन थालिएको छ । धनकुटामा हाम्रो बहुमुखी पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुना टपरी निर्माणसम्बन्धी तालिम दिएर दुना टपरीको संरक्षणको पहल सुरु गरेको हो । विद्यार्थीहरूलाई... पुरा पढ्नुहोस
सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर सुधार्न विभिन्न कार्यक्रम गर्दै बेलबारी वडा नं.६
- 5 बर्ष, 11 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
बेलबारी नगरपालिका वडा नम्बर ६ ले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम शुरु गरेको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरणसगै खेलकुद तथा अन्य गतिविधि गर्न थालेको हो । आफनो वडाका मात्रै नभई नगरपालिका भित्रका १० वटा बिद्यालयलाई सहभागी गराएर वडा कार्यालयले खेलकुद सहित अन्य अतिरिक्त क्रियाकलाप गरेको... पुरा पढ्नुहोस
बाबुको उपचार खर्च जुटाउन पढ्न छाडेर सफारी चलाउदै १७ बर्षिया किशोरी
- 5 बर्ष, 11 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
उर्लाबारी, मोरङ / कक्षा १२ मा पढ्ने १७ बर्षिया उनी विद्यालयकी नियमित छात्रा हुन् । पढाइ औसत छ । उनले शिक्षा संकाय लिएर पढिरहेेेेकी छिन् । सधैं विद्यालय र घर आउजाउ गर्ने उनको दैनिकी हिजोआज फेरिएको छ । विद्यालय नियमित जान नपाएकोले पुरै कक्षा लिन पाएकी छैनन् । सुस्त मनस्थिती भएकी... पुरा पढ्नुहोस
मालपोतको अनलाईन प्रणालीले सेवाग्राहीलाई झन् सास्ती, जनताका गुनासै गुनासा
- 5 बर्ष, 11 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
केशु विरही, बेलबारी, मोरङ/ सेवाग्राहीको काम छिटो र छरितो ढङ्गबाट सम्पन्न होस् भनेर सरकारले मालपोत कार्यलयहरुलाई अनलाईन प्रणालीमा लगेको छ तर मालपोत कार्यालय बेलबारीमा यो प्रणाली लागु भएपछि सेवाग्राहीले आफूहरुले सुविधाभन्दा पनि सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् । मालपोत कार्यलय बेलबारीमा भेटिएकी कानेपोखरी गाउँपालिका मोरङकी भीमा लुईटेलले गुनासो गर्दै... पुरा पढ्नुहोस