प्रमुख

भाउन्नेमा दुई करोड लागतमा ३३ बिघाको पार्क बन्दै, अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला उद्घाटन

केशु विरही, बेलबारी, माेरङ /मोरङको बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेस्थित सिर्जना सामुदायिक वनभित्र  ३३ विगाहा क्षेेेत्रफलमा बन्ने सृजना पार्कको निर्माण शुरु भएको छ । पुर्व पश्चिम राजमार्गछेउमा  झण्डै २ करोड लागतमा पाँच बर्षभित्र बनिसक्ने पार्कको गुरुयोजना अन्तरगत  मुर्तिकला कार्यशालाकाे बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शनिबार  एक कार्यक्रमविच उद्घाटन गरेका छन् ।... पुरा पढ्नुहोस

भत्किएको घरमा बोराले बारेर बस्दै आएका वृद्धलाई बेलबारीका युवाहरुले बनाइदिए घर

केशु विरही, बेलबारी, मोरङ / काेहि नहुनेका लागि भगवान हुन्छन भन्ने उखान बेलबारी -४ सखुवाटाेलीका ७५ वर्षीय कदमलाल खवासका लागि चरितार्थ भएकाे छ । विगत लामो समयदेखि भत्किएको घरको लाछीमा बोराले बारेर बस्दै आएका वृद्ध खवासलाई स्थानीयले घर निर्माण गरिदिएका छन् । विगत ३ वर्षदेखि भत्किएर खण्डहरमा परिणत भैसकेको घरको लाछिमा... पुरा पढ्नुहोस

अलैंचीको बिरुवामा कमिसन खाने तेह्रथुमका कृषि प्राबिधिक सहित तीन विरुद्ध मुद्दा

तुलसी राम धमला तेह्रथुम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि बिकास कार्यालय तेह्रथुमका प्राबिधिक सहायक हरि गोपाल आचार्य सहित तीन जना बिरुद विशेष अदालतमा मुद्दा दायर गरेको छ। किसानलाई अलैंचीको बिरुवा खरिद गरि कृषकलाइ बितरण गर्दा कमिसन दिने किसानलाइ मात्रै बिरुवा दिएको भन्ने नागरिकको गुनासोको आधार आयोगले १० लाख... पुरा पढ्नुहोस

फागुन दोस्रो हप्तादेखि लेटाङ एक्सपाे २०७५ हुने, ३ सय ५१ सदस्यीय मूल समिति गठन

केशु विरही, लेटाङ, माेरङ/ कृषि तथा पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ लेटाङ नगरपालिकामा लेटाङ एक्सपाे २०७५ संचालन हुने भएकाे छ । लेटाङ उद्याेग वाणिज्य संघकाे अायाेजनामा संचालन हुने एक्स्पाेकाे वारेमा लेटाङ उद्याेग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर साे जानकारी दिएकाे हाे । लेटाङ नगरपालिका वार्ड नं ४ मा रहेकाे... पुरा पढ्नुहोस

पाँचथर बैतडी जोड्ने मध्यपहाडी राजमार्ग निर्माणसंगै बिकशित हुन थाल्यो तेह्रथुम

तुलसी राम धमला तेह्रथुम / पुर्वी पहाडी जिल्ला तेह्रथुममा राष्ट्रिय गौरवको आयाेजना मध्यपहाडी लाेकमार्ग निर्माणले तिब्रता पाएसगै जिल्लामा विकासले गति लिएको छ । पाँचथरकाे चियाेभन्जयाङ्देखि बैतडी जिल्लाकाे झुलाघाट सम्म १७ सय ७६ किलोमिटर लम्बाईकाे याे सडकले तेह्रथुमलाई छुने भएसंगै तेेेह्रथुम आर्थिक समृद्धि तर्फ धकेलिएको छ । राजमार्गकाे विस्तार सगै पुर्वी पहाडी... पुरा पढ्नुहोस

सुन्दरहरैंचा एक्सपोमा प्रायोजकको खडेरी, आयोजक नै बन्ने भए प्रायोजक

उत्तम पोख्रेल, गछिया मोरङ/ कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियमा लाग्ने एक्स्पोमा प्रयोजक नभेटिएपछि आयोजक नै मुख्य प्रयोजक र प्रयोजक बन्ने भएको छ । सुन्दरदुलारी उद्योगवाणिज्य सघले लगाउने तेस्रो सुन्दरहरैचा एक्सपो नाम दिइएको एक्सपोमा मुख्य प्रयोजक नभेटिएपछि आयोजकका प्रमुख सल्लाहकार समेत रहेका... पुरा पढ्नुहोस

पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले

बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवनपरिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको समेत ब्यबस्था गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले दिनुभएको... पुरा पढ्नुहोस

केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु

महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस

चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’

नौ सन्तान भएपनि छोराछोरीको हेलाका कारण एक वृद्ध दम्पत्ति लामो समयदेखि  मोरङको बेलबारी १० र ११ वडाको सिमानामा रहेको खोला किनारामा बेसहरा जीवन बिताउन बाध्य भएका छन्  । उदयपुरको गाईघाटमा डेढ बिगाह जमिनका मालिक र ९ सन्तानका मातापिता भक्तमाया र चेत प्रसाद पोख्रेल सन्तानले नहेरेपछि यतिबेला खोलाको किनारामा कष्टपुर्ण जिवन... पुरा पढ्नुहोस

सुर्यबहादुर थापा पढेको स्कुलको हिरक जयन्ती मनाइयो, स्कुल भने धराशायी बन्दै

अम्बिका भण्डारी, मुगा (धनकुटा) / धनकुटाको पाख्रीबास ७ मुगामा अबस्थित श्री राम माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा हिरक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ । पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापा  लगायत राज्यको उपल्लो निकायमा पुगेका दर्जनौं थापाकाजीहरु पढेको सो स्कुलले माघ २७ गते विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाएको हो... पुरा पढ्नुहोस