प्रमुख

केन्द्रिय कमिटीले तोकेका अध्यक्ष र सचिव परिवर्तन गर्दै नेकपा मोरङमा नयाँ नेतृत्व चयन

केन्द्रीय नेतृत्वले तोकेको नेतृत्व परिवर्तन गर्दै नेकपा मोरङमा नयाँ नेतृत्व चयन भएकाे छ । पार्टी एकतापछि केन्द्रीय कमिटी सदस्य बनेका विनोद ढकाल र गोपी अछामीले नेतृत्व गर्दै आएको नेकपाको जिल्ला नेतृत्व परिवर्तन भएको हो । परिवर्तित नेतृत्वमा  पूर्व एमाले सचिवका ऋषिकेश पोखरेल अध्यक्ष र पूर्व माओवादीका जिल्ला संयोजक गणेश उप्रेती... पुरा पढ्नुहोस

प्लाष्टिक झाेलामूक्त नगर घाेषित भयो बेलबारी नगरपालिका, रोपिए बेलका बिरुवा पनि

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले बुधबार  एक कार्यक्रमविच नगरलाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे छ । ४६ औं  विश्व वातावरण दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे साे कार्यक्रममा नगरपालिकालाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमविच नगरलाई झाेलामूक्त भएका घाेषणा गरेका थिए ।... पुरा पढ्नुहोस

खानेपानीको समस्याकै कारण बसाइँ सरे संखुवासभाका ४५ परिवार

खानेपानीको हाहाकार भएपछि संखुवासभाका  ४५ घरपरिवार बसाइँ सरेका छन् । खानेपानी अभावकै कारण पाँचखपन नगरपालिका १० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् । धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सरेका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर... पुरा पढ्नुहोस

तमोर नदीमा १० महिनामै बन्यो मोटरेवल पुल, ताप्लेजुङबासीलाई ठूलो राहत

फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाको सिमानामा पर्ने तमोर नदीमाथि मोटरेवल पुल निर्माण गरिएको छ। निर्माणाधीन मध्य तमोर जलविद्युत परियोजनाको मुख्य प्रवर्द्धक सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.ले करिब ८ करोडको लागतमा पुल निर्माण गरेको हो । निर्माण सम्पन्न भएको पुलको भार क्षमता ४४ टन छ भने पुल ६० मीटर लामो छ । जिल्ला... पुरा पढ्नुहोस

बुद्ध माविमा नयाँ प्रधानाध्यापक चयन, तर ब्यबस्थापन समितिका बहुमत सदस्यको उजुरी

अल्पमत सदस्यले छवि धमलालाई प्रधानाध्यापक बनाएको भन्दै मोरङ केराबारी ९ स्थित बुद्ध माध्यमिक विद्यालयको ब्यबस्थापन समितिका बहुमत सदस्यले केराबारी गाउँपालिकामा उजुरी दिएका छन् । सोमबार बसेको ब्यबस्थापन समितिको बैठकले छवि धमालालाइ प्रधानाध्यापक बनाउने निर्णय गरेपनि ब्यबस्थापन समितिको अल्पमतको निर्णयबाट प्रधानाध्यापक बनाइएकोले सो निर्णय अबैधानिक भएको भन्दै गाउँपालिकामा बुधबार उजुरी दिइएको... पुरा पढ्नुहोस

पाँच बर्षमा बल्ल बन्यो दुई बर्षमा तयार हुनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन

दुई वर्षभित्र नै बनाइसकेर जिम्मा लगाउनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन ४ वर्षपछि बल्ल तयार भएको छ ।  कूल ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गान्वा कन्स्ट्रक्सन प्रालि शान्तिनगर काठमाडौंले भवन निर्माण गर्ने ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ... पुरा पढ्नुहोस

न्याय सम्पादनमा मोरङकै उत्कृष्ट वन्यो बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी बिबादहरु मेलमिलापको माध्यमबाट निरुपण गरेको न्यायधिस सहित आएको अनुगमन टोलीले जनाएको छ । जिल्ला अदालतबाट आएको न्यायाधिस सहितको टोलीले अनुगमन् गरेको थियो । शुक्रवार अनुगमनमा आएको जिल्ला न्यायाधिस नवराज दाहाल नेतृत्वको टोलीले स्फटवोयेर मार्फत जिल्लामै पहिलो पटक बेलबारीले मुद्धा हेर्ने गरेको बताएका छन् । तालिका... पुरा पढ्नुहोस

दाम्लोले बाँधेर राखिएका मानसिक रोगीको उपचार गराउँदै बेलबारी नगरपालिका

बिगत १८ बर्षदेखि मानसिक रोगका कारण थला परेका बेलबारी ९ का पुर्ण वहादुर भन्डारीकोे उपचार हुन थालेको छ । धेरै बर्षदेखि दाम्लोका भरमा समेत रहेका भन्डारीको उपचारका लागि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीको पहलमा उपचार हुन थालेको हो  । लामो समयदेखि उपचारमा नपाई घरमा बसेको थाहा पाएपछि वडा नम्बर ९ का... पुरा पढ्नुहोस

गत बर्षको उपविजेताले बेलबारी ८ ले चुम्यो दोस्रो बेलबारी मेयर कपको उपाधि

उत्तम पोख्रेल । मोरङको बेलबारीको दोस्रो मेयर कपको उपाधि गत बर्षको उप विजेताले जितेको छ । पहिलो मेयर कपमा उप विजेतामा चित्त बुझाएको वडा नम्बर ८ ले दोस्रोमा भने उपाधि जितेको हो । पहिलो मेयकपमा उपाधि चुमेको १ नम्बरलाई ट्राईबेकरमा हराउदै आठ नम्बर विजेता बनेको हो । बिहिबार भएको फाइनल... पुरा पढ्नुहोस

रहेनन् पुर्वकै राम्रा वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल

विराटनगरमा सबैभन्दा  लोकप्रिय बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्र‍ोतले जनाएको छ  । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनी आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । त्यहाँ उनलाई ब्रेन हेड भएको थाहा भएको... पुरा पढ्नुहोस