प्रमुख
श्रम सम्झौताले भोक निन्द्रा नै हराएछ म्यानपावरवालाहरुको, मलेसिया कामदार नपठाउने चेतावनी
- 6 बर्ष, 1 महिना अगाडि
- १४ कार्तिक २०७५, बुधबार
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरोकारवाला संस्थाहरुसंग कुनै छलफल नगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सस्तो लोकप्रियताका लागि मलेसिया सरकारसंग श्रम सम्झौता गरिएको आरोप लगाएका छन । मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले २०७२ साल जेठमा तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर... पुरा पढ्नुहोस
सुकुना बहुमुखी क्याम्पसमा यसै वर्षदेखि विविएकाे पढाई सुरु हुने
- 6 बर्ष, 1 महिना अगाडि
- १० कार्तिक २०७५, शनिबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ वि.स. २०४८ सालमा मानविकी संकायबाट पठनपाठन सुरु गरेर पछिल्लाे समयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान लगायतका संकायकाे अध्ययन अध्यापन गराउँदै अाएकाे सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैचाले यसवर्ष देखि विविए कक्षा संचालन गर्ने भएकाे छ। गाउँमै प्राविधिक विषयकाे पढाइ हुने भएपछि टाढा टाढा गएर महङ्गाे शूल्क तिरेर पढ्नु पर्ने वाध्यताबाट... पुरा पढ्नुहोस
मदन भण्डारी राजमार्ग ठ्याक्कै पहाडकै फेदीमा होस् भन्ने चाहन्छन् उत्तरी मोरङका जनता
- 6 बर्ष, 2 महिना अगाडि
- ८ कार्तिक २०७५, बिहीबार
अम्बिका भण्डारी / साबिक चुरेफेदी सडक उपभोक्ता समितिबाट रुपान्तरित भइ बनेको मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीले बजार क्षेत्र र घना बस्ती प्रभावित नहुने गरी पहाडको फेदैबाट प्रस्तावित मदन भण्डारी राजमार्ग बनाउने पहल गर्न माग गरेको छ । केराबारी गाउँपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै समितिले सो माग गरेको हो ।... पुरा पढ्नुहोस
ऋण लिएका मोरङका ७ सय भन्दा बढी युवा व्यवशायीले फिर्ता पाए ब्याजको ६० प्रतिशत अनुदान
- 6 बर्ष, 2 महिना अगाडि
- ८ कार्तिक २०७५, बिहीबार
बिराटचोक / माेरङकाे सुन्दररहैचा नगरपालिकामा युवा तथा साना व्यवसायी स्वराेजगार काेषको अन्तरक्रिया तथा ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युवा व्यवसायी स्वराेजगार कोष, जिल्ला संयाेजन तथा अनुगमन समिति माेरङले अायाेजना गरेकाे कार्यक्रम काे ब्यपस्थापन सहकारी संस्था सम्मन्वय समिति सुन्दररहैचाले... पुरा पढ्नुहोस
पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न
- 6 बर्ष, 2 महिना अगाडि
- ३ कार्तिक २०७५, शनिबार
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संपन्न भएको छ । वडादशैको अवसरमा असोज २४ गते घटस्थापनादेखी सुरु भई कार्तिक १ गते महानवमीसम्म सहश्रचण्डी आयोजना कमिटिको आयोजनामा विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको परिसरमा सहश्रचण्डी संपन्न भएको हो । पाथिभरा मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने... पुरा पढ्नुहोस
प्रवासबाट फर्केका जनशक्तिसँग सहकार्य गर्न तत्पर देखिए प्रदेश तथा स्थानीय सरकार
- 6 बर्ष, 2 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
सरोज बास्तोला, ईटहरी/ प्रवासमा रहेर सिकेकाे सीप, श्रम र पुँजीलाई अाफ्नै माटाेमा खर्चेर समृद्ध नेपाल वनाउने अभियानमा सहयाेगी भूमिका निभाउने अभिप्रायका साथ ईटहरीमा "समृद्धिका लागि प्रवासीहरुकाे सहभागिता : प्रदेश र स्थानीय सरकारकाे भूमिका" विषयक एक दिने सेमिनार सम्पन्न भएकाे छ । माेरङ सुनसरी सेवा समाज "माेसु"काे अायाेजनामा ईटहरीकाे वैकट हाेटलमा एक... पुरा पढ्नुहोस
मोटरसाइकल किन्न छुट्याइएको रकमले बिपन्नका घर बनाइदिंदै कानेपोखरीका वडाध्यक्षहरु
- 6 बर्ष, 2 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
मोरङ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफैले गरेको निर्णय फिर्ता लिदै बिपन्नहरुको खरको छानो हटाइ जस्तापाता लगाइदिने निर्णय गरेका छन् । गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुको लागि भनेर मोटरसाइकल खरिद गर्न छुट्याएको १६ लाख रुपैया रकमबाट उनीहरूले गाउँपालिका भित्रका बिपन्नहरुको खरको छानो हटाएर टिनको छानो... पुरा पढ्नुहोस
अस्पतालले शब लिन नमानेपछि घरमै ल्याएर अन्त्येष्टि गरियो आत्महत्या गरेका पुर्व सांसदको
- 6 बर्ष, 2 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
बेलबारी, माेरङ/ मानसिक र सारीरिक पीडाबाट विक्षिप्त वनेर अात्महत्या गर्न पुगेका पूर्व सांसद कर्ण बहादुर धिमालकाे आइतबार अन्तेष्टी गरिएकाे छ । असाेज २६ गते राति दुईवजे बेलबारी नगरपालिका वारणड नं २ लालभपत्तीमा रहेकाे अाफ्नै घरकाे वरण्डामा झुण्डिएरकाे अवस्थामा फेला परेका थिए । पुर्व सांसद तथा अन्चल प्रशाशक समेत रहेका धिमालले... पुरा पढ्नुहोस
सहारा वालग्रामको अस्थित्वलाई मेटेर नाफामूलक बनाउने खेेल शुरु
- 6 बर्ष, 2 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेलबारी, माेरङ/ विगत २ दशकअघि स्थापना भएर केही बर्षयता संरक्षणकाे अभावमा दुर्ब्यसनीहरुको अखडा र भुत बंगला बन्दै गएको मोरङ बेलबारी २ लालभित्तिमा अबस्थित गैर नाफामुलक सामाजिक संस्था सहारा वालग्रामको अस्थित्वलाई समाप्त गरी नाफामूलक बनाउने खेेल शुरु भएको छ । लालभित्तिमा सहाराकै आयोजना गरेको दशैं २०७५ काे शुभकामना आदान प्रदान तथा... पुरा पढ्नुहोस
रोगब्यादी र मानसिक पीडा खप्न नसकी पुर्व सांसद कर्ण धिमालले गरे आत्महत्या
- 6 बर्ष, 2 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेलबारी, माेरङ/ रोग र अन्य मानसिक पीडा खप्न नसकेर माेरङ जिल्लाका एकजना पूर्व सांसदले अात्महत्या गरेका छन् । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती निवासी पूर्व सांसद कर्णबहादुर धिमाल अाफ्नै घरकाे वरण्डामा झुण्डिएकाे अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक गाेविन्द खवासले वताए । धिमाल झुण्डिएकाे देखेपछि राति २... पुरा पढ्नुहोस