प्रमुख
खुलेको महिना पनि नबित्दै विराटचोकको कर कार्यालयमा ठगिन थाले सर्वसाधारण
- 6 बर्ष, 2 महिना अगाडि
- ११ आश्विन २०७५, बिहीबार
मोरङ / मोरङको उत्तरी भेगका जनतालाई राहत होस् भन्ने उदेश्यले विराटचोकमा स्थापना भएको करदाता सेवा कार्यालयको सेवा प्रवाहबारे गुनासो बढ्न थालेको छ । गत भदौ १८ गते त्यस भेगका व्यवसायीहरुको पहलमा स्थापना भएको कर सेवा कार्यालयको सेवाबारे खुलेको महिना दिन पनि नबित्दै सुनासो बढ्न थालेको हो । हाल सेवा सहजीकरण गर्न... पुरा पढ्नुहोस
सूचनामैत्री छैन सुन्दरहरैंचा नगरपालिका
- 6 बर्ष, 2 महिना अगाडि
- १० आश्विन २०७५, बुधबार
अम्बिका भण्डारी शुक्रबार अर्थात असोज ५ गते नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा गरेका काम कारबाहीको बारे जानकारी लिन संयन्त्र मिडिया प्रालिको टोली सुन्दरहरैंचा नगरपालिका पुगेको थियो । कार्यालयको गेटभित्र पस्नासाथ भुइँ तलामै ‘गुनासो सुन्ने अधिकारी/ सूचना अधिकारी’ पिताम्बर वस्तीको नाम लेखिएको बोर्ड झुण्ड्याइएको हुनाले त्यसै आधारमा पहिलो तलामा अबस्थित उनको... पुरा पढ्नुहोस
सफारी चलाएर पढाइ खर्च जुटाउँदै अाएकी बालिकाकाे लागि सहयोग जुट्दै
- 6 बर्ष, 2 महिना अगाडि
- १० आश्विन २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी अार्थिक अवस्था कमजाेर भएपछि सफारी चलाएर अाफ्नाे पढाइ खर्च जुटाउँदै अाएकी बेलबारी नगरपालिका वार्ड नं ११ निवासी १४ वर्षीय रीता कार्कीकाे पढाईकाे लागि खर्च जुट्दै गएकाे छ । अार्थिक अवस्था कमजाेर भएकाे, बाबुले पनि घरकाे अार्थिक अवस्थालाई नहेरे पछि १४ वर्षीय बालिका अाफै सफारी चलाएर... पुरा पढ्नुहोस
नेपालका विभिन्न स्थानमा जीवन उपयोगी प्राथमिक उपचार तालिम दिदै युएईका नेपाली
- 6 बर्ष, 3 महिना अगाडि
- ८ आश्विन २०७५, सोमबार
ओम उप्रेती / युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन युएईका नेपाली व्यावसायी ओम उप्रेती लगायतको टोली पुनः नेपालका आठ जिल्ला पुग्ने भएका छन् । गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण आमामी असोज १३ गते स्याङ्जा जिल्लाबाट शुरु हुने अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी... पुरा पढ्नुहोस
कार्यक्रममा बोलाउंदैनन् संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि
- 6 बर्ष, 3 महिना अगाडि
- ७ आश्विन २०७५, आईतवार
अम्बिका भण्डारी केहि महिना अघि मोरङ बेलबारीमा खासगरी साहित्यकारहरुको एउटा ठुलै जमघट थियो । देशभरबाट प्रतिष्ठित र परिचित स्रष्टाहरु भेला पनि भएका थिए । तर त्यस जमघटमा धेरै स्थानीय सन्चारकर्मीहरुले निमन्त्रणा नै पाएनन् । आयोजकको भनाइलाई आधार मान्ने हो भने निम्तो दिन जिम्मेवारी पाएका ब्यक्तिले हेलचेक्र्याइं गरेका कारण त्यस्तो भएको... पुरा पढ्नुहोस
बेलबारी ७ का वडा सचिवलाइ कार्यालयमै कुटे शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृतले
- 6 बर्ष, 3 महिना अगाडि
- ५ आश्विन २०७५, शुक्रबार
उत्तम पोख्रेल,बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ का वडा सचिब उमेश खनाललाई शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृत मदन वहादुर कार्कीले कुटपिट गरेका छन् । वडा नम्बर ९ बाट लिनुपर्ने छोराको जन्मदर्ताको प्रतिलिपि लिन बाहुनीस्थित बेलबारी ७ को वडा कार्यालयमा आएका लेखा अधिकृत कार्कीले वडा सचिवलाई त्यहीँबाट प्रतिलिपी दिन ... पुरा पढ्नुहोस
सुनसरीमा भारतीय अपराधीको हत्याकाण्ड, गोली हानेर नेकपाका नेताको हत्या, प्रहरी घाइते
- 6 बर्ष, 3 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरी नेकपाका एक नेताको हत्या भएको छ । सुनसरी भुटाहाको रेयान नेशनल पब्लिक स्कुलको ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका ५१ बर्षिय खुर्शिद आलमको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । प्रहरीका अनुसार स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट... पुरा पढ्नुहोस
नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने
- 6 बर्ष, 3 महिना अगाडि
- ३ आश्विन २०७५, बुधबार
नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने भएको छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।... पुरा पढ्नुहोस
ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ
- 6 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ शनिबार बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस
पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय
- 6 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा सञ्चालित गोकुलम रिसोर्टमा हवाई जहाज संग्रहालय बन्ने भएको छ । रिसोर्ट सञ्चालक राधेश्याम पौडेलका अनुसार बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण आकर्षणको रूपमा विकास गर्ने लक्ष्य अनुसार सो जहाज ल्याइएको हो । गोकुलम रिसोर्टमा यहि हवाई जहाज भित्र... पुरा पढ्नुहोस